मन्दाकिनी हाइड्रोपावरले आईपीओ बिक्री खुला गर्ने
काठमाडौं । मन्दाकिनी हाइड्रोपावरले ९ साउनदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गर्ने भएको छ । कम्पनीले ११ करोड ७६ लाख सात हजार तीन सय रुपैयाँ बराबरको आईपीओ जारी गर्न लागेको हो ।
योमध्ये ५८ हजार...
बोरिङ खन्ने क्रममा ग्यास निस्किएपछि
काठमाडौं । काठमाडौंको जोरपाटीनजिकै बोरिङ खन्ने क्रममा ग्यास निस्किएको छ । जोरपाटीबाट सुन्दरीजल जाने बाटोमा रहेको सन्तवीर लामाको घरमा बोरिङ खन्ने क्रममा लेदोसहित पानी र ग्यास निस्किएको हो।
स्थानीय नगेन्द्रप्रसाद दाहालका अनुसार ३ सय फिटजति...
ट्राफिकको सुझाव: सडकभरि गाडीको लस्कर, पार्किङ क्षेत्र खाली किन ?
काठमाण्डौ / टाटासुमो गाडीहरुको अब्यवस्थित पार्किङले अस्त ब्यस्त भैरहने बल्खुको चौक वरिपरिको क्षेत्रमा स्थानीयहरुको चर्को गुनासो पछि ट्राफिक प्रहरीले केही सक्रियता देखाउन सुरु गरेको छ ।
चक्रपथ छेउमै निर्माण भैसकेको सुमो पार्किङ क्षेत्रमा सुमो गाडीहरु...
२० वर्ष मुनिको राष्ट्रिय टिममा बाराका यी चार खेलाडी छनोट
बारा । संवाददाता भारतमा हुन लागेकाे यु २० साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताका बाराका ४ जना खेलाडी समावेश भएका छन् ।
जुलाई २५ देखि भारतमा संचालन हुने राष्ट्रिय फुटबल प्रतियोगिताका लागि मुख्य प्रशिक्षक मेघराज केसीले २३...
स्याङ्जाको मिर्मीमा टेलिकमको एफटीटीएच सुरु
काठमाडौं । नेपाल टेलिकम दूरसञ्चार कार्यालय गल्याङले स्याङ्जाको पर्यटकीय सहर मिर्मीमा आजदेखि अप्टिकल फाइबरमा आधारित उच्च गतिको सेवा विस्तार सुरु गरेको छ । यस्तै, गल्याङमा पुरानो तामाको तारबाट सञ्चालित सबै सेवाहरु पूर्ण एफटिटिएचमय भई...
करारका कर्मचारीलाई नहटाउन सूचना जारी
काठमाडौं । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत कार्यरत करारका कर्मचारीलाई नहटाउन सूचना जारी गरेको छ । केही स्थानीय तहले कार्यपालिकाको निर्णयका आधारमा करारका कर्मचारी हटाउनेबारे गरेको निर्णय रद्द गर्न मन्त्रालयले सूचनामार्फत...
लघु उपन्यास र नेपालमा घरेलु उद्योगको विकासपुस्तक लोकार्पण
काठमाडौं । नेपाल भाषामा लेखिएको मोति शोभा श्रेष्ठको ‘नेपाल भाषाका लघु उपन्यास संग्रह’ र ‘नेपालमा घरेलु उद्योगको विकास’ पुस्तक लोकार्पण भएको छ ।
नेपाल भाषा एकाडेमीका कुलपति रत्न धाख्वाको प्रमुख आतिथ्यतामा आइबार मोतिशोभाको कृतिसहित सिर्जना...
बेलायतमा बोरिस जोनसन सरकारले जित्यो विश्वासको मत
काठमाडाैं । बेलायती प्रधानमन्त्री बोरिस जोनसनको सरकारले विश्वासको मत लिन सफल भएको छ । चुनाव गराउनबाट बच्न सत्तारुढ कन्जरभेटिभ पार्टीका सदस्यहरूले मन्त्रीहरूको समर्थनमा मतदान गरे । विपक्षी लेबर पार्टीले जोनसनलाई राजीनामा दिन आह्वान गरेको...
पञ्चदेवल विनायक नगरपालिकाकाे मध्यपहाडी सडक अवरुद्ध
अछाम । अछामको पञ्चदेवल विनायक नगरपालिकामा रहेको मध्यपहाडी सडकमा सोमबारराती पहिरो जाँदा सडक अवरुद्ध भएको छ । नगरपालिकाको वडा नम्बर ३ र ४ को दरेपाटा भन्ने स्थानमा सडक भन्दा माथिबाट आएको पहिरोले सडक अवरुद्ध...
नेपाली बजारमा सुनचाँदी दुवैको मूल्य घट्याे
काठमाडौं । मंगलबार नेपाली बजारमा सुनचाँदी दुवैको मूल्य घटेको छ ।
हिजो अर्थात सोमबार नेपाली बजारमा प्रतितोला ९३ हजार ८०० रुपैंयामा कारोबार भएको सुनको मूल्य आज (मंगलबार) तोलामा २०० रुपैंयाले घटेर प्रतितोला ९३ हजार ८००...
























