एकै घरका दुई बालबालिकाको पानी ट्याङ्कीमा डुबेर मृत्यु
दैलेख । दैलेखमा एकै घरका दुई बालबालिकाको पानी ट्याङ्कीमा डुबेर मृत्यु भएको छ । दुल्लु नगरपालिका वडा नं ३ सियाला बखत महतका छोरा १२ वर्षीय दिनेश महत र छोरी नौ वर्षीया अनिता महतको मृत्यु भएको...
आजदेखि तीनदिनसम्म वर्षा हुने
काठमाडाैं । आजदेखि बिहीबारसम्म देशभर वर्षा हुने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास अवस्थित रहेकाले आजदेखि तीन दिनसम्म देशैभरि वर्षा हुने...
भारतका चर्चित गायक ८२ वर्षको उमेरमा भूपिन्दरको निधन
एजेन्सी । भारतका चर्चित गायक भूपिन्दर सिंहको निधन भएको छ ।
चर्चित गजल गायक समेत रहेका सिंहको ८२ वर्षको उमेरमा सोमवार निधन भएको हो ।
उनले ‘मेरा रंग दे बसंती चोला’, ‘हुजूर इस कदर’, ‘जिन्दगी मिलके...
महिला युरोपियन च्याम्पियनको क्वार्टरफाइनल समीकरण पूरा
काठमाडौं । महिला युरोपियन च्याम्पियनको क्वार्टरफाइनल समीकरण पूरा भएको छ।
आज विहान भएको समूह डीको खेलमा इटालीलाई १–० ले पराजित गर्दै बेल्जियम पहिलोपटक क्वाटरफाइनलमा पुगेको छ। बेल्जियम दोस्रो पटक युरो कप खेलिरहेको छ।
बेल्जियमकी टिने डे केगनीले ४९...
कानुनी अधिकार नै नभएको अधिकार सम्पन्न बागमती
काठमाडौं । नाममै अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति राखिएको सरकारी निकायलाई अधिकार भने नहुँदा स्थापनाको २८ वर्षमा एक किमी नदी किनार पनि ढलमुक्त हुन सकेको छैन । नामको अघि नै अधिकार सम्पन्न...
एकैदिन थप ४ सय ५७ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं । नेपालमा कोरोना संक्रमणको ग्राफ फेरि उकालो लागेको छ । सोमबार एकैदिन थप ४ सय ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यस अवधिमा थप एक जनाको मृत्यु...
आर्थिक संकट झेलिरहेको श्रीलंकामा पेट्रोल भर्न दस दिन लाइनमा बस्नु पर्ने
कोलम्बो । राजनीतिमा वंशवाद हाबी हुँदा आर्थिक संकट झेलिरहेको श्रीलंकामा इन्धन भर्न घण्टौँ लाइन लाग्ने कुरा सामान्य बनिसकेको । विदेशी मुद्राको सञ्चिति नहुँदा इन्धन आयात गर्न श्रीलंकालाई धौधौ भएको छ ।
राजधानी कोलम्बोमै तेल भर्न लाम...
चीनले एसियन कपकाे आयोजक नबनेपछि यी चार देशले चासाे देखाए
काठमाडाैं । एएफसी एसियन कप–२०२३ आयोजना गर्न चार वटा देशले दाबी पेस गरेका छन् । एसियन फुटबल कन्फेडेरेशन (एएफसी) ले एसियन कप आयोजनाका लागि अस्ट्रेलिया, कतार, इन्डोनेसिया र दक्षिण कोरियाले दाबी पेस गरेका जनाएको...
आज शेयर काराेबार बढ्याे
काठमाडाैं । शेयर बजार आज पनि बढेको छ । हिजो आइतवार सामान्य बढेको शेयर बजार परिसूचक नेप्से आज साेमवार १८ दशमलव ०३ अङ्कले बढेर दुई हजार २९ दशमलव ४३ विन्दुमा पुगेको छ ।
आज व्यापार...
मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना
काठमाडौं । देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । मनसुनी वायुको प्रभावले देशभर आंशिकदेखि सामान्य बदली भई देशका पहाडी भूभागका केही स्थानमा र बाँकी भूभागका एकरदुई स्थानमा...






















