शङ्कास्पद आगलागीको छानबिन गर्न समिति
काठमाडौं । काठमाडौंकोे भृकुटीमण्डपस्थित समाज कल्याण परिषद्को गोदामघरमा गत बुधबार भएको आगलागीको छानबिन गर्न समिति गठन गरिएको छ । आगलागीबाट परिषद्का महत्त्वपूर्ण दस्तावेज नष्ट भएको थियो तर त्यसको क्षतिको विवरण अहिलेसम्म आएको छैन ।
समाज...
साउन मसान्तसम्म ‘एनआईसी एशिया सर्वश्रेष्ठ १० गुणा मुद्दती योजना’ थप
काठमाडाैं । एनआईसी एशिया बैंकले ‘एनआईसी एशिया सर्वश्रेष्ठ १० गुणा मुद्दती योजना’ को म्याद साउन मसान्तसम्म थप गरेको छ । बैंकले गत असार १२ देखि असार मसान्तसम्मको लागि निक्षेपको १० गुणासम्म प्रतिफल प्राप्त हुने...
आज भारतमा नयाँ राष्ट्रपतिको लागि निर्वाचन
काठमाडौं। भारतमा आज सोमबार नयाँ राष्ट्रपतिको लागि निर्वाचन हुँदैछ।
राष्ट्रपति चयनका लागि यतिबेला भारतको संसदसँगै विभिन्न राज्यका विधानसभाहरुमा मतदान भइरहेका छन्।
यसक्रममा भारतका पूर्व प्रधानमन्त्री डा. मनमोहन सिंह पनि मतदान गर्न संसद पुगेका छन् ८९ वर्षका...
यसरकारण हुन्छ महिलामा बढी डिप्रेसन हुन्छ !
एजेन्सी । कालो बादलले आकाश ढाक्ने बित्तिकै मूड बदलिन्छ। कसैलाई चियासँग तातो पकोडा खान मन लाग्छ भने कसैलाई भिजाउन मन लाग्छ ।
पछिल्लो समय धेरै मानिसहरुलाई डिप्रेसनको समस्या देखिएको छ । मनसुनमा हुने उदासिनलाई सिजनल...
तीन निजी अस्पतालले स्वास्थ्य बीमा उपचार कार्यक्रम बन्द गर्ने
काठमाडौं । प्रदेश १ का ठुला तीन निजी अस्पतालले सरकारद्वारा सञ्चालित स्वास्थ्य बीमा उपचार कार्यक्रमलाई बन्द गर्ने भएका छन ।
नोबेल शिक्षण अस्पताल विराटनगर, विराट शिक्षण अस्पताल बूढीगंगा र बीएण्डसी अस्पताल झापा बिर्तामोडले आईतबार संयुक्त...
स्पेस फोरके टेलिभिजनको सम्पादकमा सरोज कोइराला नियुक्त
काठमाडौ । चर्चित समाचार प्रस्तोता सरोज कोइराला स्पेस फोर के टेलिभिजनको सम्पादकमा नियुक्त भएका छन् । झापा घर भएका कोइराला लामो समयदेखि नेपाली टेलिभिजनमा काम गर्दै आएका छन् ।
कोइरालालाई आइतबार स्पेस फोर के टेलिभिजनका...
कोरोनाविरुद्धको खोपको दोस्रो मात्रा
काठमाडौँ, साउन २ गते । देशका २७ जिल्लाका पाँच वर्षदेखि १२ वर्षमुनिका बालबालिकाकालाई कोरोना भाइरसविरुद्धको खोपको दोस्रो मात्रा आज लगाइँदै छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गत असार ९ गतेदेखि १५ गतेसम्म खोप लगाएका बालबालिकालाई आजदेखि...
लागूऔषधसहित एकजना भारतीय नागरिकलाई पक्राउ
काठमाडौं । नेपाल प्रहरीले लागूऔषधसहित एकजना भारतीय नागरिकलाई पक्राउ गरेको छ । प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरी टोलीले महोत्तरीको गौशालाबाट काठमाडौं आउँदै गरेको बा४ख ५१४४ नम्बरको यात्रुबाहक बसमा सवार भारत विहारका १८ वर्षीय विवेक...
काभ्रेमा डेङ्गु रोगको सङ्क्रमण
काभ्रेपलाञ्चोक । जिल्लामा तीन वर्षपछि तीन स्थानमा लामखुट्टेको टोकाइबाट लाग्ने डेङ्गु रोगको सङ्क्रमण देखिएको छ । दुई हप्ताअघि पाँचखालमा देखिएको डेङ्गुको सङ्क्रमण हाल धुलिखेल र पनौती क्षेत्रमा पनि देखिएको हो ।
पनौती नगरपालिका–५ सुब्बागाउँका एक...
गायिका सुनारको शंकास्पद मृत्यु प्रकरणकाे अनुसन्धान सम्पन्न
काठमाडौं । लोक दोहोरी गायिका दिलमाया सुनारको शंकास्पद मृत्यु प्रकरणमा प्रहरीले अनुसन्धान सम्पन्न भएकाे छ ।
प्रहरी वृत्त, बालाजुका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) गौतम मिश्रका अनुसार प्रहरीले अहिले रायसहितको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको...

























