आज सुनको भाउ तोलामा २ सय रुपैयाँले घट्याे
काठमाडाैं । सुनको भाउ आज तोलामा २ सय रुपैयाँले घटेको छ । आज सुनकाे भाउ तोलाकाे ९३ हजार ६ सय रुपैयाँमा झरेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
आज चाँदीको भाउ भने तोलामा...
आर्थिक वर्षको पहिलो दिन शेयर बजार सामान्य बढ्याे
काठमाडाैं । नयाँ आर्थिक वर्ष २०७९/८० को पहिलो दिन शेयर बजार सामान्य बढेको छ । कारोबार सुरु भएदेखि नै घटबढ भइरहेको शेयर बजार परिसूचक नेप्से बन्द हुने बेलामा सामान्य बढेर बन्द भएको छ ।
नेप्से...
कार्गो विमान उत्तरी ग्रीसमा दुर्घटनाग्रस्त
काठमाडौं । उत्तरी ग्रीसमा दुर्घटनाग्रस्त हुन पुगेको कार्गो विमानले बाङ्ग्लादेशका लागि विस्फोटक पदार्थसहित ११ टन हतियार बोकेको अधिकारीहरूले बताएका छन्। एन्टोनोभ १२ खस्न पुगेको क्षेत्रका दुई किलोमिटर वरपरका मानिसहरूलाई घरभित्रै बस्न अनुरोध गरिएको छ।...
माओवादी अध्यक्ष प्रचण्ड र भाजपा अध्यक्ष नड्डाबीच नयाँ दिल्लीमा भेटवार्ता
काठमाडौैं । भारत भ्रमणमा रहनुभएका नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय जनता पार्टीका अध्यक्ष जेपी नड्डाबीच भेटवार्ता भएको छ ।
नयाँदिल्लीस्थित भारतीय जनता पार्टीको केन्द्रीय कार्यालयमा भएको भेटमा दुई पार्टीको सम्बन्ध विस्तार र...
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्याे
काठमाडौं । इन्डियन आयल कर्पोरेसन (आईओसी) ले नेपाललाई इन्धनको नयाँ मूल्यसूची पठाएको छ।
आईओसीले शनिबार नेपाल आयल निगमलाई पठाएको नयाँ मूल्यसूचीअनुसार पेट्रोल र डिजेलको भाउ घटेको छ ।
आयल निगमका अनुसार आईओसीले पेट्रोलमा प्रतिलिटर १५.७६ रुपैयाँ र...
साउन लागेसँगै पशुपतिनाथ मन्दिर परिसरमा भक्तजनको चहलपहल बढ्याे
काठमाडौं। साउन लागेसँगै पशुपतिनाथ मन्दिर परिसरमा भक्तजनको चहलपहल बढेको छ । यो महिना भगवान् शिवको महिना भएकाले यस बेलामा शुद्ध जल अर्पण मात्र गर्दा पनि भगवान् खुसी हुनुहुने धार्मिक विश्वास छ । पशुपति क्षेत्रमा चहलपहल...
राससले आफूलाई दक्षिण एसियाकै एक सुपरिचित संस्थाका रूपमा विकास गरोस् : मन्त्री कार्की
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेपालको समाचार प्रदायक संस्था राष्ट्रिय समाचार समिति (रासस)ले आफूलाई दक्षिण एसियाकै एक सुपरिचित समाचार संस्थाका रूपमा विकास गरोस् भनी शुभकामना दिनुभएको छ । राससले आजदेखि सुरुआत...
आज कर्कट सङ्क्रान्ति पर्व देशभर मनाईदै
काठमाडौं । सौरमास अनुसार प्रत्येक वर्ष साउन १ गते मनाइने साउने (कर्कट)सङ्क्रान्ति पर्व आज देशभर स्नान, दान एवं आफन्त जम्मा भई रमाइलो गरेर मनाइँदैछ ।
सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने...
श्रीलंकाकामा तत्काल खाना र इन्धन राहत कार्यक्रम लागू हुने
एजेन्सी । श्रीलंकाका कार्यवाहक राष्ट्रपति रनिल विक्रमासिंघेले आर्थिक संकटका कारण संघर्ष गरिरहेका नागरिकलाई इन्धन, ग्यास र अत्यावश्यक खाद्यान्न उपलब्ध गराउन तत्काल राहत कार्यक्रम कार्यान्वयन गर्ने निर्णय गरेका छन् ।
जुलाई १६ गते मन्त्री तथा सांसदहरुसँगको...
भक्तपुरका नगरका मेयर उपमेयरलाई सम्मान
भक्तपुरका नगरका मेयर उपमेयरलाई सम्मान भक्तपुरका नगरका मेयर उपमेयरलाई सम्मान नेवाःहरुको साझा राष्ट्रिय संगठन नेवाः देय् दबू स्वनिगः विशेष प्रदेश, भक्तपुर जिल्ला समिति र भक्तपुर नगर समितिले संयुक्त रुपमा भक्तपुर नगरपालिकाका मेयर उपमेयरलाई सम्मान...

























