सिन्धुपाल्चोकको गोल्छे केन्द्र भएर भूकम्प
काठमाडौं । सिन्धुपाल्चोक जिल्लाको गोल्छे केन्द्र भएर भूकम्प गएको छ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार शनिबार साँझ ६ बजेर ४० मिनेट जाँदा सिन्धुपाल्चोकको गोल्छे आसपास केन्द्रबिन्दु भएर ३.६ रेक्टरस्केलको भूकम्प गएको हो।
उक्त भूकम्प गोरखा...
महिला युरोकपमा जर्मनीको शानदार जित
एजेन्सी । महिला युरोकपअन्तर्गत गएरातिको खेलमा जर्मनीले सहज जित हात पारेको छ । उसले समूह ‘बी’ को खेलमा फिनल्याण्डमाथि ३–० गोल अन्तरको सहज जित हात पारेको हो ।
स्टेडियम एमकेमा खेलको ४० औं मिनेटमा सोफिया...
प्याराग्लाइडिङ व्यवसायी चिन्तित
पोखरा । अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसँगै पोखराको साहसिक पर्र्यटकीय पहिचान बनेको प्याराग्लाइडिङ विस्थापित हुने हो कि भन्ने कुराले प्याराग्लाइडिङ व्यवसायीलाई चिन्तित बनाएको छ ।
अन्तर्राष्ट्रिय विमानस्थल पोखरामा ल्याउन सक्रिय व्यवसायी त्यही विमानस्थलले झण्डै रु डेढ अर्ब...
कहिले हट्छ नेपाल इयुको उडान सुरक्षा सूचीबाट
काठमाडौं । नेपालले हवाई सुरक्षामा विश्वस्तरको मापदण्डअनुरुप उल्लेखनीय प्रगति हासिल गरे पनि युरोपेली सङ्घ (इयु) ले अझै पनि आफ्नो उडान सुरक्षा सूचीबाट हटाएको छैन ।
हवाई सुरक्षामा गम्भीर चासो औँल्याउँदै इयुले १० वर्षदेखि नेपालको हवाई उड्डयन...
आजदेखि लागू हुनेछन् यी व्यवस्था
काठमाडौँ । आज (आइतबार)देखि नयाँ आर्थिक वर्ष २०७९/८० सुरु भएको छ । नयाँ आर्थिक वर्ष सुरु भएसँगै केही क्षेत्रमा सरकारका नीति पनि परिवर्तन हुन्छन् । आर्थिक वर्षको सुरुवातसँगै नयाँ बजेट कार्यान्वयनमा आउने भएकाले बजेटमार्फत ल्याइएका...
कामपामा साउन १ गतेदेखि लागू हुने गरी फोहोरसंकलन तालिका सार्वजनिक
काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी साउन एक गतेदेखि लागू हुने गरी कुहिने र नकुहिने फोहोरसंकलनका लागि तालिका सार्वजनिक गरेको छ ।
काठमाडौं महानगरले आज एक सूचना जारी गर्दै कुहिने फोहोरसंकलन गर्ने दिन आइतबार र बुधबार...
किक बक्सरले प्राथमिक उपचार नपाउँदा ज्यान गुमाउन बाध्य
एजेन्सी । खेलमैदानमै खेलाडी निधन हुने समाचार आइरहन्छन् । वर्षभरि नै खेलाडीको खेल क्षेत्रमै निधन हुने घटना धेरै हुन्छन् । मैदानमा राम्रो प्राथमिक उपचार पाउँदा खेलाडी बाँचेका इतिहास पनि छन् । कतिपयले राम्रो उपचार मैदानमा नपाउँदा ज्यान...
राजीनामा दिने एआइजी पोखरेलको तयारी
काठमाडौं- नेपाल प्रहरीका एआईजी विश्वराज पोखरेलले राजीनामा दिने तयारी गरेका छन्।
धिरजप्रताप सिंहलाई प्रहरी महानिरीक्षक नियुक्त गर्ने सरकारको निर्णयबिरुद्ध सर्वोच्चमा पोखरेलले हालेको रिट शुक्रबार खारेज भएसँगै उनले राजीनामा दिने तयारी गरेका हुन्।उनले अर्को साताको सुरुमै...
वैदेशिक रोजगारीमा जाने छ लाख नाघे
काठमाडौं ।समय श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जानेको सङ्ख्या छ लाख नाघेको छ । गएका दुई वर्ष कोरोनाका कारण नेपाल र श्रमगन्तव्य देश प्रभावित भएर रोकिएको वैदेशिक रोजगारी गत वर्षभन्दा यो वर्ष तीन दशमलव...
आर. आर. क्याम्पसमा शंकर थापाकाे सभापतित्वमा नेपाल भाषाका विध्यार्थीले मनाए गुरूपुर्णिमा
काठमाडौं । गत साल कोरोना भाइरस (कोभिड— १९)को महामारी कारण नमनाएको य रत्न राज्यलक्ष्मी क्याम्पसका नेपालभाषा विद्यार्थीहरुले गुरु पुर्णिमा हर्षोल्लासका साथ मनाएका छ्न्।
सो क्याम्पसमा एम.ए. तह नेपाल भाषाका पढ्ने विध्यार्थीहरू बि. ए. तहका विद्यार्थीहरुको...

























