अमेरिकन आइडल फाइनलिस्ट दिवेश पोखरेल नेपाल आउने

काठमाडौं । अमेरिकन आइडल फाइनलिस्ट दिवेश पोखरेलले नेपाल आउने भएका छन्। अर्थर गनको रूपमा चर्चित उनी नेपालका सात सहरमा कार्यक्रमका लागि नेपाल आउन लागेका हुन्। काठमाडौं कलंकी निवासी उनी अध्ययनकोक्रममा अमेरिकामा बस्दै आएका छन्। उनलाई...

निजगढमा पनि विमानस्थल बनाउन विकल्प खुला

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले राष्ट्रिय गौरवको आयोजना निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई सरकारले उच्च प्राथमिकतामा राखेर अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् । बिहीबार निजगढ सार्वजनिक सरोकार समिति र निजगढ स्वतन्त्र...

नेपालले भारतमा विजुली बेचेर १ महिनामै १ अर्ब ७२ करोड आम्दानी गर्न सफल

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले पछिल्लो एक महिना (२ जुन–३० जुन )मा भारतीय ऊर्जा एक्सचेन्ज (आईईएक्स) बजारमा प्रतिस्पर्धी दरमा विजुली बेचेर १ अर्ब ७२ करोड ३० लाख रुपैयाँ नाफा कमाउन सफल भएको छ । प्रााधिकरणले...

वायुसेवा निगम ६५ वर्षमा

काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले ६५ वर्षे यात्रा सुरु गरेको छ । सन् १९५८ जुलाई १ मा स्थापना भएको निगमले २८ सिट क्षमतायुक्त डोग्लस डिसी ३ डाकोटाबाट सेवा प्रारम्भ...

अपर अरुण जलविद्युत् आयोजना : लाभको पर्खाइमा सङ्खुवासभावासी

काठमाडौं । अरुण नदीमा निर्माण हुन लागेको अपर अरुण जलविद्युत् आयोजनाबाट सङ्खुवासभाका बासिन्दाले बढीभन्दा बढी लाभ लिन पाउनुपर्ने माग गरेका छन् । परियोजनामा सङ्खुवावासीको हक, अधिकार र लगानी जुटाउने विषयमा आयोजित कार्यक्रममा प्रभावित क्षेत्रका...

पर्सामा बालिकाको शवसहित तीनजना पक्राउ

पर्सा । पर्सामा बालिकाको शवसहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । बहुदरमाई नगरपालिका–७ ढोङ्गी खोलाको मसानघाटमा एक बालिकाको शव जलाउँदै गरेको अवस्थामा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा स्थानीय १८ वर्षीया किशोरी, ४० वर्षिया...

वन्यजन्तु पीडितलाई राहत

म्याग्दी ।वन्यजन्तुको आक्रमणबाट पशुधनको क्षति बेहोरेका म्याग्दीका कृषकले चार लाख ६० हजार रुपियाँ राहत पाएका छन् । डिभिजन वन कार्यालयले आर्थिक वर्ष २०७८/७९ मा सो रकम बराबरको राहत वितरण गरेको जनाएको छ । निमित्त डिभिजनल...

सार्वजनिक शौचालयलाई चिह्न प्रदान गर्दै महानगर

काठमाडौं । काठमाडौं महानगरपालिकाले निजी संस्थासँग सम्झौता भएका सबै सार्वजनिक शौचालयलाई असार महिनाभित्र चिह्न प्रदान गर्ने भएको छ । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहको अध्यक्षतामा बसेको पहिलो नगरसभा बैठकले सार्वजनिक शौचालय सञ्चालनका लागि कामपाले ३३...

सङ्घीय संसदअन्तर्गत शुक्रबार राष्ट्रिय सभाको बैठक सुरु

काठमाडौं । नयाँबानेश्वरस्थित सङ्घीय संसदअन्तर्गत शुक्रबार राष्ट्रिय सभाको बैठक सुरु भएको छ । बिहान ११ बजेदेखि सुरु भएको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आर्थिक विधेयक, २०७९ माथिको दफाबारे छलफल सदनमा गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ । त्यस्तै स्वास्थ्य...

छापावाल सुनचाँदीको मूल्य घट्यो

काठमाडौं । सुनचाँदी बजारमा शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार दुई सय तोकिएको छ । अघिल्लो दिन प्रतितोला ९७ हजार पाँच सयमा कारोबार भएका पहेँलो धातु आज प्रतितोला तीन सय रुपियाँले घटेको हो...

RECENT POSTS

HOT NEWS