केन्द्रीय कारागार अस्पतालका कैदीबन्दीहरुको मानसिक अवस्था गम्भीर

काठमाडौं ।नेपालको संविधानले आधारभूत स्वास्थ्य सेवालाई नागरिकको मौलिक हकको रुपमा स्थापित गरेसँगै केन्द्रीय कारागार अस्पताल सुन्धारामा रहेका कैदी बन्दीहरुको निःशुल्क स्वास्थ्य जाँच हुँदैआएको छ । केन्द्रीय कारागार अस्पतालमा रहेका कैदीबन्दीहरुमा मानसिक स्वास्थ्यको अवस्था गम्भीर...

मृतक मतदाताको नाम अनलाइनबाटै हटाउन सकिने

काठमाडौं  । निर्वाचन आयोगले मतदाता नामावलीमा सूचीकृत मृतकको नाम अनलाइनबाटै हटाउन सक्ने व्यवस्था गर्न लागेको छ । यसरी अनलाइनबाट नाम हटाउँदा जटिलता पनि आउन सक्ने सम्भावना रहेको अनुमान गर्दै आयोगले यसमा सबैलाई संवेदनशील भएर प्रयत्न...

कर्मचारी बस पल्टिँदा एक जनाको ज्यान

बनेपा ।काभ्रेको बनेपा नगरपालिका-११ मा अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्रको कर्मचारी बस पल्टिँदा एक जनाको ज्यान गएको छ। अस्पतालबाट कर्मचारी बोकेर काठमाडौंतर्फ जाँदै गरेको बा १ क ५७४७ नम्बरको बस बिहीबार दिउँसो पौने ५...

एकैदिन ५५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

 काठमाडौं। पछिल्लो २४ घण्टामा थप ५५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ कसैको मृत्‍यु भएको छैन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ५३२ जनाको पीसीआर परीक्षणमा ३६ जना र १ हजार १६६...

आज घट्यो सुनको मूल्य

काठमाडौं । सुनचाँदी बजारमा बिहीबार छापावाल सुनको मूल्य प्रतितोला तीन सय रुपियाँले घटेर ९७ हजार पाँच सय रुपियाँ कायम भएको छ । उक्त सुन अघिल्लो दिन प्रतितोला ९७ हजार आठ सयमा कारोबार भएको थियो । नेपाल...

खापुङमा स्वास्थ्य प्राविधिकहरू जान नमान्दा समस्या

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानीप्रसाद खापुङले चिकित्सकहरू दुर्गम क्षेत्रमा जान नमान्दा सबै क्षेत्रमा स्वास्थ्य सेवा पुग्न नसकेको बताएका छन् । बिहीबार नेपाल स्वास्थ्य प्राविधिक संघको ४४औँ स्थापना दिवसलाई सम्बोधन गर्दै मन्त्री खापुङले अहिले...

चितवनका ५० हजार परिवार बाढीको जोखिममा

चितवन । जिल्लामा बाढी पहिरोबाट ५० हजार ५०० घरपरिवार जोखिममा छन् । जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले उक्त तथ्याङ्क सार्वजनिक गरेको हो । जिल्ला विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना परामर्शदाता बलराम लुइँटेलका अनुसार जिल्लाका...

आज सेयरबजारमा ७५ अंकले बढ्याे

काठमाडौंं ।  पछिल्लो केही समययता घट्दै गइरहेको सेयरबजारमा दुई दिनयता सुधार देखिएको छ । आज सेयरबजारमा ७५ अंकले बढेको छ। पाँचौँ दिनको कारोबारमा नेप्से परिसूचक ७४.९३ अर्थात ३.८२ प्रतिशतले बढेर २०३७.६४ विन्दुमा उक्लिएको छ। बुधवार ४१...

कीर्तिपुरमा किशोरी बलात्कृत गरेकाे आरोपमा पक्राउ

काठमाडौं । काठमाडौंमा १३ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कीर्तिपुर नगरपालिका–५, पाँगालाछी बस्ने मकवानपुरको कैलाश गाउँपालिका–१० घर भएका २० वर्षीय साजन प्रजा छन् । उनलाई गए राति प्रहरीले पक्राउ...

फिलिपिन्सको नयाँ राष्ट्रपति बने मार्कोस जुनियर

काठमाडौं । फिलिपिन्सका निवर्तमान राष्ट्रपति रोड्रिगो डुटेर्टेको उत्तराधिकारीका रूपमा बिहीवार फर्डिनान्ड मार्कोस जुनियरले शपथ लिनेछन्। धेरैको चासो रहेको निर्वाचनमा बोङबोङ उपनामले चिनिने मार्कोसले प्रतिद्वन्द्वी लेनी रोब्रेडोलाई ६० प्रतिशत मत ल्याइ पराजित गरे। उनको जीतले मार्कोस...

RECENT POSTS

HOT NEWS