आज प्रधानसेनापति शर्माले पेन्टागनमा सेनाका उच्च अधिकारीसँग भेट्ने
ठमाडौं । संयुक्त राज्य अमेरिकाको भ्रमणमा रहेका प्रधानसेनापति प्रभुराम शर्माले आज बिहीबार पेन्टागनमा रक्षा मन्त्रालय तथा अमेरिकी सेनाका उच्च अधिकारीसँग भेटवार्ता गर्ने भएका छन् । अमेरिकास्थित नेपाली दूतावासले शर्माको भ्रमणबारे प्रेस विज्ञप्ति जारी गर्दै...
नाइजेरियाको सडक दुर्घटनामा पाँच जनाको मृत्यु
अबुजा, असार १६ गते । नाइजेरियाको दक्षिणपश्चिम क्षेत्रमा तीन राज्य जोड्ने लागोस–इबादान राजमार्गमा बुधबार बसमा अचानक आगलागी हुँदा कम्तीमा पाँच जनाको मृत्यु हुनुका साथै अन्य नौ जना घाइते भएको ट्राफिक प्रहरीले जनाएको छ ।
दक्षिणी...
धनगढी उपमहानगरपालिकाकाे बजार क्षेत्र जलमग्न
धनगढी । दुई दिनदेखिकाे अविरल वर्षापछि सुदूरपश्चिम प्रदेशकाे अस्थायी राजधानी धनगढी उपमहानगरपालिकाकाे बजार क्षेत्र जलमग्न भएकाे छ ।
उपमहानगरपालिकाकाे वडानम्बर १,२,३,५ लगायतका क्षेत्र जलमग्न भएका हुन् ।
धनगढीमा पानीकाे निकास नहुँदा बर्सेनि सामान्य वर्षामासमेत जलमग्न भएपछि...
देशभर अधिकांश स्थानमा वर्षा
काठमाडाैं । हाल देशभर मौसममा सामान्य बदली रही अधिकांश स्थानमा वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर सामान्य बदली रहनेछ। प्रदेश १, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी...
पाँचौं नेपालिज अमेरिकन कन्भेन्सन सकर टुर्नामेण्टमा भाग लिन भरत खवास र नवयुग श्रेष्ठ अमेरिका...
काठमाडौं । त्रिभुवन आर्मी फुटबल क्लबका दुई महत्वपूर्ण सदस्यद्वय भरत खवास र नवयुग श्रेष्ठ अमेरिका जाने भएका छन् । उनीहरु अमेरिकामा हुन गईरहेको पाँचौं नेपालिज अमेरिकन कन्भेन्सन सकर टुर्नामेण्टका लागि त्यसतर्फ प्रस्थान गर्न लागेका...
महिला हिंसाको अन्त्यको विषयलाई प्राथमिकता दिनुपर्ने सुझाव
विराटनगर । प्रदेश १ का पूर्वमन्त्री तथा वर्तमान सांसद उषाकला राईले गरिब जनताका लागि निःशुल्क उपचार कोष गठन गर्नुपर्ने र बलात्कारजस्तो गम्भीर जघन्य अपराधको विषयलाई अन्त्य गर्न पाठ्यक्रममै व्यवस्था गर्नुपर्ने माग गर्नुभएको छ ।
प्रदेश सभामा...
काठमाडौंमा १६ लाख ९९ हजार ३९९ रुपियाँ ७७ पैसा बिगो दाबी गर्दै मुद्दा दायर
काठमाडौं । भ्रष्टाचारको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इन्जिनियरसहित आठ जनाविरुद्ध मुद्दा दायर गरेको छ। सडक निर्माणमा अनियममितता गरेको भन्दै अख्तियारले बुधबार विशेष अदालत काठमाडौंमा १६ लाख ९९ हजार ३९९ रुपियाँ ७७ पैसा बिगो दाबी...
हैजा हुनेको सङ्ख्या १४ पुग्यो : ललितपुरमा बढ्दै गोरखापत्र ताजा, स्वास्थ्य
काठमाडौं । काठमाडौं उपत्यकामा हैजाका बिरामीको सङ्ख्या बढ्दै गइरहेको छ। बुधबार थप दुई जनामा हैजा पुष्टि भएको छ। योसँगै असार २ गतेदेखि असार १५ गतेसम्म १४ जनामा हैजा पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्कमा...
बर्षाका कारण सप्तकोशी नदीमा पानीको बहाव बढ्याे
सप्तरी । निरन्तरको वर्षाले सप्तकोशी नदीमा पानीको बहाव बढेको छ । बुधबार साँझको मापनअनुसार सप्तकोशीमा पानीको बहाव १ लाख ७८ हजार ५ सय ९५ क्युसेक पुगेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
सप्तकोसीमा पानीको बहाव...
आज नेप्से परिसूचक ४१.३९ अङ्कले वृद्धि
काठमाडौं । शेयर बजार मापक नेप्से परिसूचक बुधवार वृद्धि भएको छ ।
साताको पहिलो कारोबारको दिन आइतवार उच्च अङ्कले बढेपनि सोमवार र मङ्गलवार गिरावट भएको नेप्से परिसूचक बुधवार वृद्धि भएर कारोबार बन्द भएको हो ।...

























