काठमाडौँ महानगरपालिकाको आर्थिक विधेयक पारित : करमा ४० प्रतिशत छुट
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/०८० का लागि आर्थिक विधेयक पारित गरेको छ । आज कामपाका प्रमुख बालेन्द्र साहको अध्यक्षतामा बसेको नगरसभाको ११औँ अधिवेशनले आगामी आर्थिक वर्षका लागि विधेयक पारित गरेको हो...
विमानस्थलमा नयाँ टर्मिनल भवन बन्दै
काठमाडौं, असार १८ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ४० अर्ब रुपैयाँको लागतमा नयाँ टर्मिनल भवन निर्माण हुने भएको छ । २००६ सालमा पहिलो पटक विमान अवतरण भएको यस विमानस्थल प्रयोग गर्ने हवाई यात्रु र विदेशी...
क्यानाडामा नेपालको विजयी सुरुवात
काठमाडौं । विकेटकिपर विनोद भण्डारीको अर्धशतकको सहयोगमा नेपालले क्यानाडा भ्रमणमा पहिलो अभ्यास खेलमा ओन्टारियो क्रिकेट क्लबलाई ६९ रनले हराउँदै विजयी सुरुवात गरेको छ ।
जितको लागि २ सय २१ रनको विजयी लक्ष्य पछ्याएको ओन्टारियो ४२.५...
धनुषा जिल्ला अदालतबाट नक्कली नागरिकता सिफारिस गरेको भन्दै पक्राउ पुर्जी जारी
नक्कली नागरिकता सिफारिस गरेको भन्दै धनुषा जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी गरेको छ । अदालतबाट पक्राउ पुर्जी भएपछि जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ८ का पूर्व वडाध्यक्ष फरार भएका छन् ।
जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ८को...
सवारी दुर्घटनामा दुई जनाको मृत्यु
काठमाडौं । काठमाडौं महानगरपालिका-१६ बालाजु भाटभटेनी नजिक सडकमा बा.६ च ४८११ नम्बरको गाडी र बा.७५ प २२५९ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई बुधबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक चन्द्रागिरी नगरपालिका-२ घर भएका ३९ वर्षीय...
जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
काठमाडौं । काठमाडौं, १३ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा कीर्तिपुर नगरपालिका(५ पागांलाछी बस्ने मकवानपुर कैलाश गाउँपालिका १० घर भएका २० वर्षीय साजन प्रजालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । ती किशोरीलाई ललाई...
अवैध लागूऔषध सहित पक्राउ
काठमाडौं । सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-३ मसुरीखेतबाट ६ ग्राम ६ सय ४० मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित सोही ठाउँ बस्ने दैलेख दुल्लु नगरपालिका-१० घर भएका २० वर्षीय दिनेश शाहीलाई बुधबार दिउँसो प्रहरीले...
झम्सिखेलमा नयाँ जडान गरिएको ट्राफिक लाईट उद्घाटन
काठमाडौै । काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनलाई थप प्रविधिमैत्री बनाउन झम्सिखेल, सरस्वती मन्दिर चोकमा नयाँ ट्राफिक लाईट जडान गरी आजबाट सञ्चालनमा आएको छ ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथले ललितपुर महानगरपालिका वडा नं. ३ कार्यालय...
सेयर बजारमा नेप्से सूचक ८ अंकले घट्याे
काठमाडाैं । शुक्रबार दुई घण्टाका लागि खुलेको सेयर बजारमा नेप्से सूचक ८ अंकले घट्न पुगेको छ । नेपाल स्टक एक्सचेन्जकाक अनुसार यस दिन नेप्से सूचक ८.८७ अंकले घट्दै २ हजार २८.७७ अंकमा झरेको हो...
एक हप्तामा काेराेना सङ्क्रमित ६० प्रतिशतका दरले बढ्याे
काठमाडाैं । कोभिड–१९ सङ्क्रमितको सङ्ख्या फेरि बढ्न थालेको छ। पछिल्लो एक सातामा सङ्क्रमितको सङ्ख्या ६० प्रतिशतले बढेको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार, आज ५० जनामा कोरोनाभाइरसको सङ्क्रमण देखिएको छ। दुई हजार ८१४ जनाको स्वाब...
























