एयरलाइन्सका रात्रि बेसअनुरुप पूर्ण क्षमतामा उडान

  काठमाडौं।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (त्रिअवि) मा आन्तरिक उडानका ३३ विमानले रात्रिकालीन (अपे्रशन बेस) अनुरुप पूर्ण क्षमतामा उडान सञ्चालन गरिरहेका छन् । काठमाडौँ विमानस्थलमा आन्तरिकतर्फ १७ वटा विमानका लागि मात्रै पार्किङको क्षमता रहेको भन्दै नेपाल नागरिक...

इरान भूकम्पमा पाँच जनाको मृत्यु

तेहरान । दक्षिणी इरानमा शनिबार भएको ६.३ म्याग्निच्युडको भूकम्पमा परी पाँच जनाको मृत्यु भएको तथा ४९ जना घाइते भएका सरकारी टेलिभिजनले जनाएको छ । राजधानी तेहरानबाट करिब एक हजार किलोमिटर दक्षिणमा रहेको होर्मोजगान प्रान्तको खोश...

शिक्षाका छ विधेयक ल्याउने तयारी

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सङ्घीय शिक्षा ऐनसहित विभिन्न छ वटा शिक्षासम्बन्धी विधेयकको मस्यौदा तयार गरेको छ ।लामो समयदेखि प्रतिक्षारत सङ्घीय शिक्षा ऐनको मस्यौदा संशोधन भई राय परामर्शका लागि अर्थ मन्त्रालयमा पुगेको...

लोकल्याकारी विज्ञापन वितरण गर्दै मधेस प्रदेश सरकार

जनकपुरधाम । मधेस प्रदेश सरकारले सञ्चारमाध्यमलाई लोककल्याणकारी विज्ञापन वितरण गर्ने भएको छ । मधेस प्रदेश सरकार मन्त्रिपरिषद्को बैठकले ‘मधेस प्रदेश लोककल्याणकारी विज्ञापन व्यवस्थापन कार्यविधि–२०७९ ’र ‘मधेस प्रदेश पत्रकार स्वास्थ्य र दुर्घटना बीमा कार्यविधि–२०७९’ स्वीकृत...

‘मुलुकको सङ्कट उन्मुख अर्थतन्त्र र आवको राष्ट्रिय बजेट’ विषयक अन्तक्र्रिया

काठमाडौं । अर्थतन्त्र सङ्कटतर्फ अग्रसर भइरहेकाले सरकारले गम्भीरतापूर्वक सोच्नुपर्ने बेला आएको अर्थविद्हरूले बताएका छन् । मदन भण्डारी बौद्धिक मञ्चले शनिबार राजधानीमा आयोजना गरेको ‘मुलुकको सङ्कट उन्मुख अर्थतन्त्र र आव २०७९/८० को राष्ट्रिय बजेट’ विषयक अन्तक्र्रियामा अर्थविद्हरूले...

प्रज्ञा भवनमा सुरु भयो माओवादीको केन्द्रीय समिति बैठक

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र०को केन्द्रीय समितिको बैठक राजधानीमा सुरु भएको छ । गत पुसमा आठौँ महाधिवेशन गरेको माओवादीले अध्यक्षबाहेकका अन्य पदाधिकारी चयन गर्न सकेको छैन । कमलादीस्थित प्रज्ञा भवनमा केन्द्रीय समितिको बैठक...

जन्मदिनमा पत्रकार बजगाईद्वारा असहायलाई सहयोग

बनेपा, पत्रकार नवराज बजगाईले बिगत वर्षहरुमा जस्तै यो साल पनि काभ्रेको धुलिखेल–१२, मा मानव कल्याण समाजले सञ्चालन गरेको ‘सेवा घर’का बृद्धबृद्धा र असहायलाई खाद्यान्न र लत्ता कपडाहरु हस्तान्तरण गरेर आफ्नो जन्म दिन मनाउनु भएको...

आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ

मोरङ । आफ्नै श्रीमती ३१ वर्षीया बबिता मल्लिकको हत्या गरेको अभियोगमा रंगेली नगरपालिका-१ बिर्ताबजार बस्ने तिलका मल्लिकलाई प्रहरीले पक्राउ गरेको छ । घरायसी विवादका कारण बबितालाई मट्टीतेल छर्की आगो लगाई फरार भएका तिलकालाई ईलाका प्रहरी...

नेपाली विद्यार्थीका लागि अस्ट्रेलियामा निकै कडाइ

काठमाडौं । वैदेशिक शिक्षामा नेपाली विद्यार्थीका लागि सबैभन्दा आकर्षक गन्तव्य मानिएको अस्ट्रेलियामा पछिल्लो समय प्रवेशाज्ञा (भिसा) दिन निकै कडाइ गरिएको छ । अस्ट्रेलिया सरकारको कडाइसँगै भिसाका लागि निवेदन दिएका विद्यार्थीमध्ये १० प्रतिशतमात्र सफल भएका...

अर्बौं रुपैयाँको बिजुली निर्यात गरेर विदेशी मुद्रा आर्जन गर्न सकिने वातावरण नेपालमा बन्दै

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले अर्बौं रुपैयाँको बिजुली निर्यात गरेर विदेशी मुद्रा आर्जन गर्न सकिने वातावरण नेपालमा बन्दै गरेकाे बताउनुभएकाे छ । ललितपुरमा शनिबार आयोजित कार्यक्रममा उहाँले नेपालमा जलविद्युत्को प्रचुर सम्भावना...

RECENT POSTS

HOT NEWS