टी–२० अभ्यास खेलमा नेपालको शानदार जित
क्यानडा भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले टी–२० अभ्यास खेलमा पनि जित हात पारेको छ । नेपालले गएराति सम्पन्न खेलमा स्थानीय क्लब ओन्टारियो एकेडेमीविरुद्ध ५५ रनको जित हात पारेको हो ।
अघिल्लो एकदिवसीय अभ्यासमा नेपालले...
जसपाका प्रदेश सांसद निष्कासित
जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) ले स्थानीय निर्वाचनमा अन्तर्घात गरेको भन्दै प्रदेश सांसदलाई पार्टीबाट निष्काशन गरेको छ।
महोत्तरी क्षेत्र नंं ४ (ख) बाट प्रत्यक्ष निर्वाचित प्रदेशसभा सदस्य कौशल कुमार यादवलाई जसपाले साधारण सदस्य समेत...
माओवादी गाँउमा मजबुत बन्दै गएको छ : प्रचण्ड
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले माओवादी गाँउमा मजबुत बन्दै गएको बताएका छन् । कांग्रेस शहरको तुलनामा गाँउमा कमजोर बनेको, एमाले गाँउ र सहरमा उस्तै देखिएको र माओवादी केन्द्र भने सहरमा भन्दा...
‘स्वतन्त्र उम्मेदवारी अभियान’ विशेष भेला सुरु
ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा शनिवारबाट सुरु भएको ‘स्वतन्त्र उम्मेदवारी अभियान’ विशेष भेला सुरु भएको छ।भेलामा आगामी आम निर्वाचनमा कसरी अघि बढ्ने भन्नेबारे निश्कर्ष आउने जनाइएको छ। साथै, स्वतन्त्र उम्मेदवार बन्न आवश्यक मापदण्ड पनि तय...
विदेशी पर्यटकलाई लुटपाट गर्न खोज्ने सात जना नियन्त्रणमा
हुम्ला । हुम्लाको उत्तरी नाम्खा गाउँपालिकामा विदेशी पर्यटकलाई लुटपाट गर्न खोज्ने सात जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
ग्रेट हिमालयन ट्रेलको यात्राका क्रममा रहेका ३८ वर्षीय जर्मन नागरिक मेटियर्स इक्मालाई उनीहरुले लुटपाट गर्न खोजेका थिए।
नाम्खा गाउँपालिका–५ नारा...
६ महिनामा दुई लाख ३७ हजार पर्यटकले नेपाल भ्रमण गरे
काठमाडौं । सन् २०२२ को जुन महिनामा हवाई मार्ग भएर ४६ हजार ९०० विदेशी पर्यटक नेपाल भित्रिएका छन्। नेपाल पर्यटन बोर्डको तथ्यांकअनुसार यो संख्या सन् २०१९ को तुलनामा ६९.३ प्रतिशत रिकभरी भएको हो।
सन् २०१९ ६१...
अहिले देशभर ३ सय ३३ जना सक्रिय सङ्क्रमित
काठमाडौं । पछिल्लो २४ घण्टामा थप ५३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आरटी पीसीआर परीक्षणमा ३९ र एन्टिजेन परीक्षणमा १४ गरेर ५३ जनामा सङ्क्रमण पुष्टि भएको हो।
२४ घण्टामा...
राहदानी विभागमा प्रदर्शन
काठमाडौं । नेकपा एमालेको भ्रातृ संगठन, राष्ट्रिय युवा संघ नेपालले आइतबार काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागमा प्रदर्शन गरेको छ। सरकारले राहदानी (पासपोर्ट) वितरण गर्दा ढिलाइ गरेको र सेवाग्राहीले दु:ख पाएको विरोधमा उनीहरू प्रदर्शनमा उत्रिएका हुन्।
उनीहरूले...
एक हप्तामा विज्ञापनसम्बन्धी आचारसंहिता अनुभूति हुने गरी कार्यान्वयन गर्न निर्देशन
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले विज्ञापन उत्पादन, वितरण, प्रकाशन तथा प्रसारणसम्बन्धी आचारसंहिता एक हप्ता भित्रैमा अनुभूति हुने गरी कार्यान्वयन गर्न विज्ञापन बोर्डलाई निर्देशन दिएका छन् ।
बोर्डले तयार पारेको आचारसंहिता सार्वजनिक गर्दै...
काठमाडौं आइपुग्यो बालबालिकाका लागि थप २३ लाख खोप
, काठमाडौं । ५ देखि ११ वर्षसम्मका बालबालिकाका लागि कोरोना भाइरसविरुद्धको करिब थप २३ लाख मात्रा फाइजर खोप काठमाडौं आइपुगेको छ ।
स्वास्थ्य सेवा विभाग आपूर्ति शाखाका प्रमुख डा। सुरेन्द्र चौरासियाले कोभ्याक्स सुविधामार्फत २२ लाख...

























