टिपरसँग ठोक्किएर मोटरसाइकलमा सवार दुई जनाको मृत्यु
भक्तपुर । सूर्यविनायक नगरपालिका ८ स्थित आदर्श चोकमा टिपरसँग ठोक्किएर मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ ।
जगाती तर्फ जाँदै गरेको बा ८९ प ७८७६ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको बा ४...
बैंकिङ कसुरमा जेल सजाय काटिरहेकी महिलाले बच्चा जन्माइन्
दाङ । तुलसिपुर कारागारमा जेल भुक्तान गरिरहेकी एकजना महिलाले बच्चा जन्माएकी छिन् । बैंकिङ कसुरमा जेल सजाय काटिरहेकी कुसुम थापाले असार ६ मा अस्पतालमा बच्चा जन्माएकी हुन् ।
बैंकिङ कसुर मुद्दामा ३० लाख धरौटी तिर्न...
काठमाडौं महानगरवासीले फोहोर नछुट्याए ५ सय जरिवाना हुने
काठमाडौं । काठमाडौं महानगरपालिकाले कुहिने र नकुहिने फोहोर एकै ठाउँमा मिसाउनेलाई साउन १ गतेदेखि कारबाही गर्ने भएको छ ।
महानगरपालिकाले सूचना जारी गर्दै फोहोर छुट्याएर नराख्नेलाई साउन १ गतेदेखि ५०० जरिवाना गर्ने बताएको छ ।
फोहोर...
माकुनेकाे एस पार्टीले प्रम देउवालाई मन्त्री हेरफेर गर्न दबाव दिने
काठमाडौं । नेकपा एकीकृत समाजवादीले आफ्नो पार्टीले निर्णय गरेअनुसार तत्काल मन्त्री हेरफेर गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई दबाव दिने भएको छ । बुधबार बसेको पार्टीको सचिवालय बैठकले मन्त्री हेरफेर गर्ने निर्णय तरुन्त कार्यान्वयन गर्न प्रधानमन्त्रीलाई...
एकैदिन ३१ जना कोरोना संक्रमित थपिए
काठमाडाैं । पछिल्लो २४ घन्टामा देशभर थप ३१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार ३१ जनामा संक्रमण पुष्टि भएको हो।
२ हजार ४२५ जनाको कोरोना परीक्षण गर्दा उक्त...
बलात्कारको घटनामा कडाभन्दा कडा कानून बनाउनुपर्नेमा जोड
काठमाडौं। बलात्कारको घटनामा कडाभन्दा कडा कानून बनाउनुपर्नेमा सांसदहरुले जोड दिएका छन् ।
बुधबार प्रतिनिधिसभा अन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै सांसदहरुले बलात्कारको घटना दिनप्रतिदिन बढिरहेको र पीडितले न्याय नपाउने गरेको उल्लेख गर्दै...
ग्लोबल आइएमई बैंकले हज यात्रीहरुलाई विदेशी मुद्रा सटहीको सुविधा प्रदान गर्ने
काठमाडाैं । ग्लोबल आइएमई बैंक लिमिटेडले सन् २०२२ को हजयात्रामा नेपालबाट प्रस्थान गर्ने सम्पूर्ण हजयात्रीहरुलाई उक्त हज यात्राको लागि आवश्यक पर्ने विदेशी मुद्रा (साउदी रियाल समेत) सटहीको सुविधा प्रदान गर्ने भएको छ ।
बैंकले हजयात्रीहरुको...
ललितपुरमा भेटरीनरी एम्बुलेन्स सञ्चालन
ललितपुर । ललितपुर महानगरपालिकाले सडकमा रहेका घाइते जनावरलाई अस्पताल पुर्याउन बुधबारदेखि भेटरीनरी एम्बुलेन्स सञ्चालनमा ल्याएकाे छ । जनावरको अधिकारका लागि लामो समयदेखि काम गरिरहेको संस्था स्नेहाज केयरसँगको सहकार्यमा महानगरले भेटरीनरी एम्बुलेन्स सेवा सुरु गरेको...
पर्यटकीय गन्तव्य बन्दै पाल्पा भैरवस्थान
तानसेन । शक्तिपीठ मात्र होइन तानसेनको भैरवस्थान अहिले आन्तरिक र बाह्य पर्यटकको राम्रो गन्तब्य बनेको छ । ब्यस्त र तनावमा रहेका स्थानीयलाई समेत मन बहलाउने राम्रो स्थान भएको छ यस मन्दिर । प्राकृतिक दृश्य अवलोकनका...

























