मलद्वारबाट पनि श्वासप्रश्वास गर्नसक्नेलाई प्रमाणित गर्न सुँगुर र मुसामा परीक्षण
काठमाडौं । यदि वैज्ञानिकहरुको कुरा पत्याउने हो भने अब मानिसले नाक र मुखबाट मात्र होइन निकट भविष्यमै आफ्नो मलद्वारबाट पनि श्वास फेर्न पाउनेछ ।
मानिसले मलद्वारबाट समेत श्वास फेर्ने कुरा सुन्दैमा अनौठो तथा अपत्यारिलो भए...
सवारी चालक सचेतना अभिबृद्धि कार्यक्रम
कपिलवस्तु । बढ्दो सवारी दुर्घटना न्युनिकरण गर्ने उद्देश्यले लुम्बिनी प्रदेश श्रम रोजगार तथा यातायात व्यवस्थापन मन्त्रालयले सवारी चालक सचेतना अभिबृद्धि कार्यक्रम गरेको छ । कपिलवस्तुको बुद्धभूमि नगरपालिका २ मा भएको सचेतना अभिबृद्धि कार्यक्रममा ५०...
रवि लामिछानेविरुद्ध निर्वाचन आयोगमा अर्को पनि उजुरी
पूर्वसञ्चारकर्मी रवि लामिछानेले निर्वाचन आयोगमा ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ दर्ताका लागि निवेदन पेस गरेपछि त्यसविरुद्ध उजुरी पर्ने क्रम जारी छ।
बुधबार स्वतन्त्र उम्मेदवार अभियानले आयोगमा उजुरी दिएलगत्तै स्वतन्त्र उम्मेदवार घोषणा गरेका तीनजनाले पनि रवि लामिछानेविरुद्ध आयोगमा...
आज बस्दै सत्ता गठबन्धनको बैठक
काठमाडौं । सत्ता गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा आज दिउँसो ३ बजे बस्दै छ ।
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालका प्रेस संयोजक सूर्य किरणले दिनुभएको जानकारी अनुसार समसामयिक विषयमा छलफल गर्न सो बैठक बस्न...
डलरको भाउले नेपाली अर्थतन्त्र प्रभावित
काठमाडौं । बुधबार अमेरिकी डलरको भाउ बढेर १२५ रुपैयाँ २२ पैसा पुगेको छ ।
डलरको भाउ अझै बढ्ने बताइएको छ ।
एक्कासी बढेको डलरको भाउले नेपाली अर्थतन्त्र प्रभावित बनेको छ । डलरको भाउ उच्च हुँदा नेपाली...
त्रिशुल जात्रा मनाइयाे
काठमाडौं । पशुपति क्षेत्रका बालबालिकालाई राक्षसबाट बचाउन मनाउने विश्वास गरिने त्रिशुल जात्रा दुई वर्षपछि सिफल चौरमा सम्पन्न गरिएको छ । कोरोना महामारीका कारण विसं २०७७ र २०७८ मा रोकिएको जात्रा यस वर्ष भने विधिपूर्वक मनाइएको...
एमालेको भ्रातृ संगठन अनेरास्ववियुद्वारा मूल्य वृद्धिको विरुद्ध राँके जुलुस
काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरुद्ध प्रमुख प्रतिपक्षी नेकपा एमाले निकटको भ्रातृ संगठनले प्रदर्शन गरेको छ ।
एमालेको भ्रातृ संगठन अनेरास्ववियुले पेट्रोलियम पदार्थको मूल्य वृद्धिविरुद्ध हिजाे प्रदर्शनीमार्गस्थित आरआर क्याम्पसबाट राके जुलुस निकालेको छ ।
यसअघि हिजो...
सत्ता गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्दै
काठमाडौं। सत्ता गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा आज दिउँसो ३ बजे बस्दै छ ।
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालका प्रेस संयोजक सूर्य किरणले दिनुभएको जानकारी अनुसार समसामयिक विषयमा छलफल गर्न सो बैठक बस्न लागेको...
कोभिडपछि तेस्रो बर्ष मानसरोवर यात्रा प्रभावित
बाँके । नेपालगञ्जका होटलहरुमा दुईवर्ष अघिसम्म यतिबेला भारतीय पर्यटकको भीडभाड हुन्थ्यो । होटलमा कोठा पाउन मुश्किल थियो । नेपालगञ्ज, कोहलपुर र आसपासका होटल भारतीय पर्यटकले भरिएका हुन्थे । नेपालगञ्ज हुँदै कैलाश मानसरोवर तीर्थाटन गर्न जान...
चुराेटमा निकोटिनलाई ‘गैरकूलत’ तहमा घटाउने नयाँ नीति घोषणा गर्दै
एजेन्सी । अमेरिकाले चुराेटमा निकोटिनलाई ‘गैरकूलत’ तहमा घटाउने नयाँ नीति घोषणा गर्ने तयारी गरेको छ। यसका लागि सरकार उत्पादकहरूसँग छलफल गरिरहेकाे छ।
चुरोटमा सरकारको कदमले सुर्ती उद्योगलाई ठूलो धक्का पुग्ने अनुमान गरिएको छ। यो नीति...
























