भारतमा सैनिक भर्तिका लागि ल्याइएको नयाँ योजनाको विरोध
काठमाडौं । भारतमा सैनिक भर्तिका लागि ल्याइएको नयाँ योजनाको विरोधका क्रममा आज बिहान गुडिरहेका दुई वटा रेलमा आगो लगाइएको छ । बिहारको समस्तिपुरमा जम्मु तावी–गुहाटी एक्स्प्रेसका दुई वटा डब्बामा आगो लगाइएको हो । त्यस्तै...
मर्स्याङ्दी–काठमाडौं २२० केभी डबल सर्किट प्रसारण लाइन निर्माण सम्पन्न
काठमाडौं । मर्स्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत काठमाडौं उपत्यकामा ल्याउन निर्माण गरिएको मर्स्याङ्दी–काठमाडौं २२० केभी डबल सर्किट प्रसारण लाइन निर्माण सम्पन्न भएको छ ।
तनहुँको आँबुखैरनी गाउँपालिकाको मार्कीचोकबाट काठमाडौंको मातातीर्थसम्मको ८२ किलोमिटर प्रसारण लाइनलाई...
नेपाल–बेलायत श्रम सम्झौता स्वीकृत राष्ट्रिय
काठमाडौँ । सरकारले बेलायत सरकारसँग दुईपक्षीय श्रम सम्झौता स्वीकृत गर्ने निर्णय गरेको छ । गत जेठ ३१ गते बसेको मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै बिहीबार सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले यस्तो जानकारी दिनुभएको...
तामाङ जनप्रतिनिधिहरुलाई सम्मान
काठमाडौं । गत वैशाख ३० मा सम्पन्न भएको स्थानीय तहको निर्वाचनबाट निर्वाचित भएका तामाङ जनप्रतिनिधिहरुलाई सम्मान गरिएको छ ।
तामाङ पत्रकार संघ काभ्रेले स्थानीय तह निर्वाचन–२०७९ मा काभ्रेको १३ वटै स्थानीय तहमा तामाङ समुदायबाट निर्वाचित...
पाँचबुदे सहमतिपछि निहारिकाले तोड्नुभयो अनसन
काठमाडौं । न्यायको माग गर्दै २७ जेठदेखि आमरण अनसनमा बस्नुभएकी महोत्तरी जिल्ला जलेश्वर नगरपालिका ९ निवासी सोनाली कुमारी सिंह निहारिका र सरकारकाबीच पाँचबुदे सहमति भएको छ । राष्ट्रिय महिला आयोगकी सदस्य कृष्णा पौडेल खतिवडाको...
‘आमसञ्चार प्रशिक्षण प्रतिष्ठान र नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्ष’ विषयक अन्तरक्रिया सम्पन्न
काठमाडौं । नेपाली पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्षका विषयमा अझै वहस जारी रहेकाले त्यसको निक्र्यौल चाँडो गर्नुपर्ने धारणा सञ्चार सम्बद्ध संस्थाका नेतृत्व वर्गहरुले राख्नुभएको छ । नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज)...
सरकार नेपाली भूमिको रक्षा गर्न कटिबद्ध
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेपाल सरकार नेपाली भूमिको रक्षा गर्न कटिबद्ध रहेको बताउनुभएको छ ।
बिहीबार प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयक, २०७९ अन्तर्गत राष्ट्रिय योजना आयोगको सचिवालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रपतिको...
जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
काठमाडौं । कैलालीकाे १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा जानकी गाउँपालिका-२ बडरिया बस्ने २२ वर्षीय हरि शंकर चौधरीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । चौधरीले ती किशोरीलाई जेठ २७ गते राति आफ्नै...
गैर आवासीय नेपालीहरुलाई मातृभूमि प्रतिको अपिल
काठमाडौं । प्रधानमन्त्री शेर बहादुर देउवाले संसारभरि रहेका प्रवासी नेपालीहरुलाई मातृभूमिप्रतिको दायित्व निर्वाह गर्न अपिल गरेका छन्।
गैरआवासीय नेपाली संघ द्वारा बिहीबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले विदेशमा आर्जन गरेको पूँजी, ज्ञान र सीपलाई...
मंकिपक्सको बिरामी टेकु अस्पताल भर्ना
काठमाडौं । अमेरिका र युरोपमा देखिएको मंकिपक्स भाइरस नेपालमा पनि देखिएको छ। दुबईबाट नेपाल आएका एकजना नेपालीमा मंकिपक्सको लक्षण देखिएको र हाल टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना भएर उपचार जारी रहेको...

























