बङ्गबन्धु बङ्गलादेश –नेपाल अन्तर्राष्ट्रिय रग्बी सिरिजका लागि २२ खेलाडी छनोट

काठमाडौं । नेपाल रग्बी संघले बङ्गलादेशमा हुने बङ्गबन्धु बङ्गलादेश –नेपाल अन्तर्राष्ट्रिय रग्बी सिरिजका लागि २२ खेलाडी छनोट गरेको छ । बङ्गलादेशको ढाकास्थित आर्मी स्टेडियममा हुने सिरिजमा २२ खेलाडीसँगै प्रशिक्षक, व्यवस्थापक र एक फिजियो गरी...

भारतबाट आयात गरेको भन्दा अहिले बेचिरहेको विद्युतको दर महंगो

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले यस वर्षको हिउँदको विद्युत माग धान्न भारतबाट आयात गरेको भन्दा भारतमा अहिले बेचिरहेको विद्युतको दर महंगो रहेको पाइएको छ । प्राधिकरणले हिउँदमा आयात गरेको विद्युतको प्रतियुनिट औसत दर प्रतियुनिट ९...

छापावाल सुनको मूल्य तोलामा ९७ हजार ३ सय रुपैयाँ

काठमाडौं । सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । बिहीबार छापावाल सुनको मूल्य तोलामा ९७ हजार ३ सय रुपैयाँ तोकिएको छ । यस्तै तेजावी सुनको मूल्य ९६...

पन्ध्रदिने आधारभूत पत्रकारिता क्षमता अभिवृद्धि तालिम सम्पन्न

काठमाडौं । नेवा: पत्रकार राष्ट्रिय दबू काठमाडौं जिल्ला शाखाको आयोजनामा सञ्चालित १५ दिने आधारभूत पत्रकारिता क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ । समापन कार्यक्रममा प्रमुख अतिथिका रुपमा सम्बोधन गर्दै आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका उपाध्यक्ष...

ओलीको आरोप : व्यापारीका प्रतिनिधि राखेर बजेट बनाइयो

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अर्थमन्त्री जनार्दन शर्माले व्यापारीका प्रतिनिधिलाई राखेर बजेट बनाएको आरोप लगाएका छन् । एमालेबाट निर्वाचित जनप्रतिनिधिका लागि काठमाडौंमा भएको प्रशिक्षण कार्यक्रममा ओलीले मन्त्रिपरिषद र मन्त्रीहरुले समेत थाहा नपाई...

म्युजिक भिडियो ‘लागेन बोतलको पानीले’ सार्वजनिक

https://www.youtube.com/watch?v=9BTqQfwfzhs काठमाडौ । आर्या मिडिया हाउसको प्रस्तुति गायक डिजराज पौडेलको शब्द संगीत अनि स्वर रहेको आधुनिक गीत ‘लागेन बोतलको पानीले’बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ।राजधानीमा एक कार्यक्रम गर्दै उक्त गितको म्युजिक भिडियो सार्बजनिक गरिएको हो।भिडियो...

अबदेखि कामपाका कर्मचारी मेयर बालेन्द्रको निगरानीमा

काठमाडौं  । काठमाडौं महानगरपालिकाको बिग्रिएको मेसिनरी सामान राष्ट्रिय आविष्कार केन्द्रले मात्र मर्मत गर्न पाउने भएको छ। मेयर बालेन्द्र शाहका अनुसार कर्मचारीले मर्मत गर्न लैजाँदा सामान हराउने अनि तेल चोरी हुने गरेको देखिएपछि मेसिनरी सामान...

कैदीबन्दीले रासन भत्तास्वरुप दैनिक रु ८० पाउने

आउँदो साउन १ देखि लागू हुने गरी कैदीबन्दीले रासनभत्तास्वरुप प्रतिदिन रु ८० रुपैयाँ प्राप्त गर्ने भएका छन् । चालू आर्थिक वर्षमा प्रतिदिन रु ६० पाउँदै आएकामा उक्त रकममा २० प्रतिशत वृद्धि गरी रु ८०...

एघार बर्षसम्मका बालबालिकाको लागि २२ लाख खोप लगाइने

काठमाडौं । आगामी आइतबार पाँचदेखि ११ वर्षसम्मका बालबालिकालाई लगाउने फाइजर खोप नेपाल आइपुग्ने भएको छ । स्वास्थ्य सेवा विभाग, आपूर्ति व्यवस्थापन शाखाका प्रमुख सुरेन्द्र चौरासियाका अनुसार पहिलो चरणमा २२ लाख डोज फाइजर खोप आउने कार्यतालिका...

ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूको मर्जर सम्झौता

काठमाडौं । नेपालको बैंक तथा वित्तीय संस्थालाई एकापसमा मिलाएर लैजान सक्ने भनेर परिचित ग्लोबल आइएमई बैंकले फेरि अर्को ऐतिहासिक निर्णय गरेको छ । नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकले एकापसमा गाभिने सम्झौता गरेको केही दिन...

RECENT POSTS

HOT NEWS