आज छापावाल सुनको मुल्य घट्याे

काठमाडाैं ।  आज साताको पहिलो दिन आइतबार छापावाल सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले घटेर ९७ हजार ५०० रुपैयाँमा कायम भएको छ । साथै, तेजावी सुनको मूल्य तोलाको ९७ हजार रुपैयाँमा कायम भएको छ । साथै,...

अस्पतालमा २२ वर्षीयायुवती जीवनमरणको दोसांधमा

  धनुषा  । जनकपुरस्थित प्रादेशिक अस्पतालमा २२ वर्षीया एक युवती जीवनमरणको दोसांधमा छिन् । बेडमा छटपटाइरहेकी उनको न कोही आफन्त छ, न त स्याहारसुसार गर्ने कुरुवा । उनलाई जेठ १६ मा धनुषा प्रहरीले अस्पताल भर्ना गरेको थियो ।...

नेपालका प्रधानसेनापति शर्मा लेबनानमा

काठमाडौं । द्वन्द्वग्रस्त क्षेत्रमा शान्ति स्थापनार्थ तैनाथ फौजको हौसला अभिवृद्धि गर्न तथा विभिन्न यूएन मिसनको बारेमा जानकारी लिन प्रधानसेनापति प्रभुराम शर्मा शनिबार लेबनानतर्फ प्रस्थान गर्नुभएको छ । रक्षा सचिवसहित ७ सदस्यीय भ्रमण दलको नेतृत्व गर्दै...

प्रियंका रानी जोशीले मिस नेपालको उपाधि जितिन्

काठमाडौं । काठमाडौंकी प्रियंका रानी जोशीले यसवर्षको मिस नेपाल वर्ल्डको उपाधि पाएकी छन् । ललितपुरको गोदावरीमा शनिबार सम्पन्न ग्रान्ड फिनालेमा उनले उपाधि जितिन् । उनलाई मिस नेपाल नम्रता श्रेष्ठले ताज पहिर्‍याइदिइन् । त्यस्तै सरिशा श्रेष्ठ...

एसपीपी बिरुध्द राष्ट्रिय एकता निर्माण गरेर खारेज गर्ने बेला भयाे

श्याम श्रेष्ठ, डा. शरद वन्त लगायतले अमेरिकी स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) बाट नाम फिर्ता लिन आह्वान गरेका छन् । उनीहरूले शुक्रबार संयुक्त वक्तव्य  जारी गर्दै अहिले आरोप प्रत्यारोप गर्ने नभइ एसपीपी बिरुध्द राष्ट्रिय एकता...

म्यूजिक भिडियाे ‘फुल झै कोमल तिमी’ सार्वजनिक

काठमाडाैं । वि.स. २०६२ सालदेखि निरन्तर गीत लेखनमा सक्रिय गीतकार रोशन भट्टराईको नयाँ गीत फुल झैँ कोमल तिमी सार्वजनिक भएको छ । नेपाली सांगितिक क्षेत्रमा मुख्यत: रोमान्टिक गायक, गजल सम्राटका रुपमा आफ्नो पहिचान बनाएका वरिष्ठ...

विदेश पठाइदिने बहानामा ठगी गर्ने पक्राउ

नेपाल प्रहरीले विदेश पठाइदिन्छु भनी विभिन्न व्यक्तिसँग रु २१ लख ४४ हजार ठगी गर्ने एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले कास्की पोखराकी २२ वर्षीय एक महिलालाई क्यानाडा पठाइदिन्छु भनी...

कोरोनाविरुद्धको खोप सुरक्षित र प्रभावकारी भएकोले निर्धक भएको खोप लगाउन जनस्वास्थ्य विज्ञको आग्रह

काठमाडौं  । बालबालिकाहरुलाई लगाइन कोरोनाविरुद्धको खोप सुरक्षित र प्रभावकारी भएकोले निर्धक भएको खोप लगाउन जनस्वास्थ्य विज्ञको आग्रह छ । स्वास्थ्य पत्रकार मञ्च नेपाल र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रले आयोजना गरेको “कोभिडविरुद्धको भ्याक्सिन...

सुदूरपश्चिम विश्वविद्यालयले चिकित्साशास्त्रको पठनपाठन सुरुवात गर्नुपर्छ

महेन्द्रनगर । प्रधानमन्त्री शेरबहादुर देउवाले सुदूरपश्चिम विश्वविद्यालयले चिकित्साशास्त्रको पठनपाठन सुरुवात गर्नुपर्ने बताउनुभएको छ।  शुक्रबार कञ्चनपुरको महेन्द्रनगरस्थित विश्वविद्यालयको दोस्रो दीक्षान्त समारोहलाई सम्बोधन गर्नुहुँदै उहाँले सो कुरा बताउनुभएको हो। प्रधानमन्त्री देउवाले सुदूरपश्चिम विश्वविद्यालयको प्रशंसा गर्नुहुँदै यो विश्वविद्यालयले...

मंकीपक्सको आशंका गरिएको बिरामीमा कुष्ठ रोग भएकाे पुष्टि

काठमाडौं । मंकीपक्स भाइरसको संक्रमणसँग मिल्दोजुल्दो लक्षण देखिएर चिकित्सकको निगरानीमा रहेका युवकमा कुष्ठ रोग पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार टेकु अस्पतालमा रहेका ती युवकमा कुष्ठरोगको जीवाणु भेटिएको हो । शुक्रबार प्रेस...

RECENT POSTS

HOT NEWS