कामपाका १३ सामुदायिक विद्यालयमा अब प्राविधिक शिक्षा विषयकाे पनि पढाइ हुने
काठमाडौं । काठमाडौं महानगरपालिकाभित्र रहेका १३ विद्यालयमा आगामी आर्थिक वर्षदेखि प्राविधिक शिक्षा पढाइ हुने भएको छ। काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि सार्वजनिक गरिएको नीति तथा कार्यक्रममा यो विषयलाई समेटिएको छ।
हाल काठमाडौं महानगरपालिकामा ११...
नेप्से परिसूचक ३७.२७ अंकले घट्याे
काठमाडौं । साताका पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक ३७.२७ अंकले घटेको छ । आइतबार १.८९ प्रतिशतले घटेको सेयर बजार १९३४.११ बिन्दुमा आएर रोकिएको छ ।
आइतबार २२३ कम्पनीको २७ हजार ६ वटा कारोबारबाट ३६...
तनहुँमा पाठ्यपुस्तक अभाव
दमौली । नयाँ शैक्षिकसत्र सुरू भएको एक महिना बितिसक्दा पनि तनहुँमा पाठ्यपुस्तकको अभाव कायमै रहँदा विद्यार्थीलाई समस्या भएको छ । सरकारी तथा निजी विद्यालयमा अध्ययनरत विद्यार्थीले सहजरूपमा पाठ्यपुस्तक पाउन नसकेका हुन् ।
विशेषगरी कक्षा ९...
धुलिखेलका होटलमा रु आठ अर्ब २२ करोड ५३ लाख लगानी
काभ्रेपलाञ्चोक । पर्यटकीय नगरी धुलिखेलमा साना ठूला गरी ४९ होटल रहेका छन् । ती होटलमा हालसम्म रु आठ अर्ब २२ करोड ५३ लाख लगानी भएको जनाइएको छ ।
सङ्घीय राजधानी काडमाडौंदेखि ३० किलोमिटरको दूरीमा अवस्थित...
निकासीकर्ता उद्योगीलाई लक्षित गरी उत्पत्ति प्रमाणपत्र तालिम सुरु
भैरहवा । सिद्धार्थ उद्योग वाणिज्य संघको आयोजनामा उत्पत्ति प्रमाणपत्र सम्बन्धि तालिम सुरु भएको छ ।
नेपाल उद्योग वाणिज्य महासंघको सहकार्यमा सुरु भएको तालिममा निकासीकर्ता उद्योगीलाई लक्षित गरी उत्पत्ति प्रमाण पत्र जारी सम्बन्धि अनलाइन प्रक्रियाबारे दुई...
संसदीय समितिमा प्रधानमन्त्री अनुपस्थित
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा अनुपस्थित भएका छन् ।
प्रधानमन्त्रीले निकट भविष्यमा गर्ने अमेरिकाको भ्रमण, नेपालको परराष्ट्र नीति कार्यान्वयन, अमेरिकाबाट प्रस्तावित स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) लगायतका विषयमा छलफल गर्न...
नेपालभाषा र तामाङ भाषाका लागि आन्दोलन गर्ने
काठमाडाैं । नेवा देय् दबू स्वनिगः विशेष प्रदेश, नेपाल तामाङ घेदुङ बागमती प्रदेश र नेवाः देय् दबू बागमती प्रदेशको संयुक्त बैठक वागमती प्रदेशको राजधानी हेटौंडामा सम्पन्न भयो ।
असार ३ गते भएको सो बैठकले वागमती...
साक्षरता आधारभूत विद्यालयकी शिक्षिका गोमा कार्कीमाथि हातपात
काठमाडौं । खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–२ डाँडागाउँस्थित साक्षरता आधारभूत विद्यालयकी शिक्षिका गोमा कार्कीलाई प्रधानध्यापक लक्ष्मी पौडेलले हातपात गरेकी छिन् ।
प्रधानाध्यापक पौडेलले आफूलाई लात्तीले पेटमा हानेको शिक्षिका कार्की बताउँछिन् । जिल्ला अस्पताल दिक्तेलमा प्राथमिक उपचार...
आज कोभिडविरुद्धको पेडियाट्रिक खोप आइपुग्याे
काठमाडौं । पाँच वर्ष देखि १२ वर्ष मुनिका बालबालिकालाई लगाउने २२ लाख भन्दा बढी कोभिडविरुद्धको फाइजर (पेडियाट्रिक) खोप आज काठमाडौं आइपुगेको छ ।
स्वास्थ्य सेवा विभागअन्तर्गत आपूर्ति शाखाका प्रमुख डा. सुरेन्द्र चौरासियाले पाँच देखि १२...
जुवातास खेलिरहेको अवस्थामा पक्राउ
काठमाडौं । नवलपरासी(पूर्व), विनयीत्रिवेणी गाउँपालिका-१ जैकुटीस्थित रिभर साईट पार्टी प्यालेसमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४८ वर्षीय विन्दु कुमार श्रेष्ठ समेत ८ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
उक्त प्यालेसमा जुवातास खेलिरहेको...

























