जुवातास खेलिरहेको अवस्थामा पक्राउ

लमजुङ । वेसिशहर नगरपालिका-७ स्थित रमेश गुरुङको कोठामा जुवातास खेलिरहेको अवस्थामा दोर्दी गाउँपालिका-८ बस्ने ३२ वर्षीय कर्ण बहादुर गुरुङ लगायत ७ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । रमेशको कोठामा जुवातास खेलिरहेको भन्ने खवर...

कामपाका बस स्टपहरुमा फल्चा निर्माण गरिने

काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगर क्षेत्रभित्रका बस स्टपमा पुराना मौलिक शैलीमा फल्चाहरु निर्माण गर्ने भएको छ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै यात्रुहरुको बिश्रामका लागि बस...

पूर्वसभापति रामबहादुर शाहीको ८२ वर्षमा निधन

अछाम । अछाम जिल्लाका पूर्वसभापति रामबहादुर शाहीको निधन भएको छ । तुर्माखाँद गाउँपालिका ७ तोषि घर भइ हाल बर्दियाको दौलतपुरमा रहेका शाहीको ८२ वर्षको उमेरमा आइतबार राती निधन भएको हो । शाही २०३२ देखि ३७ सम्म...

मदरसाबाट भारतविरोधी आतङ्कवादी गतिविधि हुने गरेको आरोप

काठमाडौं । भारत सरकारले नेपालमा रहेका मदरसाबाट भारतविरोधी आतङ्कवादी गतिविधि हुने गरेको आरोप लगाएको छ । नेपाल-भारत सहसचिव स्तरीय सीमा व्यवस्थापन सम्बन्धी ज्वाइन्ट वर्किङ ग्रुप’ (जेडब्लजी)को बैठकमा भारतीय पक्षले यस्तो आरोप लगाएको हो । नेपाल-भारत सीमा व्यवस्थापनको...

काठमाडौंमा एकै परिवारका २ सदस्यमा हैजा

काठमाडौंमा हैजाका बिरामी फेला परेका छन्। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा भर्ना भएका दुई जनामा हैजाको जिबाणु पुष्टि भएको हो । झाडा पखाला भएर अस्पताल भर्ना भएका काठमाडौँ महानगरपालिका वडा नम्बर २८ बागबजारका १८...

कामपाले ७५ वर्ष माथिका ज्येष्ठ नागरिकलाई वार्षिक १२ हजार भत्ता दिने

काठमाडौं । २०७८ असार मसान्तभित्र ७५ वर्ष पूरा भएका काठमाडौं महानगरपालिकाका ज्येष्ठ नागरिकलाई मेयर विशेष भत्ताबापत वार्षिक १२ हजार उपलब्ध गराइने भएको छ । आइतबार महानगरको नीति तथा कार्यक्रम पेश गर्दै काठमाडौं महानगरका प्रमुख (मेयर) बालेन्द्र...

सरकारले फेरि बढायाे पेट्रोलियम पदार्थको मूल्य

काठमाडाैं । सरकारले पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धी गरेको छ । डिजल तथा मट्टीतेलमा प्रतिलिटर २७ रुपैयाँले र पेट्रोलमा प्रतिलिटर २१ रुपैयाँले मूल्य वृद्धि भएको छ । बढेको मूल्य गएराति १२ बजेदेखि लागू भएको नेपाल...

कुल गार्हस्थ्य उत्पादनमा सञ्चार क्षेत्रको योगदान दोब्बर बनाउने लक्ष्य छ : सञ्चारमन्त्री

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सूचना प्रविधिको समयानुकूल विकाससँगै दुई वर्षभित्र कुल गार्हस्थ्य उत्पादनमा सञ्चार क्षेत्रको योगदान दोब्बर बनाउने लक्ष्य राखिएको बताउनुभएको छ । आइसिटी फाउन्डेशन नेपालले यहाँ आज आयोजना गरेको ‘हुवावे...

‘सुनकोसी–तेस्रो’ जलाशययुक्त आयोजनाको अध्ययन सकियो

काभ्रेपलाञ्चोक । ‘सुनकोसी–तेस्रो’ (५३६ मेगावाट) जलाशययुक्त विद्युत् आयोजनाको अध्ययन सकिएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको विद्युत् विकास विभागले अध्ययन सकेर वन तथा वातावरण मन्त्रालयमा प्रतिवेदन पेश गरेको छ । मन्त्रालयले प्रतिवेदन पास गरेलगत्तै...

सामाजिक सुरक्षा कोषबाट एक अर्ब ४३ करोड दाबी भुक्तानी

काठमाडौं । सामाजिक सुरक्षा कोषले सामाजिक सुरक्षा योजनाअन्तर्गत हालसम्म योगदानकर्तालाई झण्डै डेढ अर्ब भुक्तानी गरिसकेको छ । कोषले यही असार २ गतेसम्म योगदानकर्तालाई विभिन्न सुविधा शीर्षकमा रु. एक अर्ब ४३ करोड ५३ लाख भुक्तानी...

RECENT POSTS

HOT NEWS