आत्मिक समृद्धि प्राप्ति नहुँदासम्म फक्रन सकिदैन

काठमाडाैं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले मानसिक रुपमा खुसी नहुँदासम्म जीवनको अनुभूति हुन नसक्ने जनाएका छन् ।  सोमबार जिल्ला प्रशासन कार्यालय भक्तपुरले आयोजना गरेको राष्ट्रिय योग दिवसको अवसरमा उनले यस्तो जनाएका हुन्...

पाँच लाख ८२ हजार ९८० जनाले रोजगारी पाए

काठमाडाैं । प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत विभिन्न चार आर्थिक वर्षमा पाँच लाख ८२ हजार ९८० जनाले रोजगारी पाएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बताएको छ। मन्त्रालयका सहसचिव एवम् प्रधानमन्त्री रोजगार कार्यक्रममा राष्ट्रिय कार्यक्रम निर्देशक डण्डुराज...

अमरको रचना रहेको ”आकाश छुने सपना देखेँ कल्पनामा उडेँ” सार्वजनिक

काठमाडाैं । साहित्यकार सुरेन्द्र महर्जन अमरको रचनामा सुमधुर स्वरकी धनी मेलिना राई र मणि सुन्दर लिम्बुको स्वरमा रहेको ''आकाश छुने सपना देखेँ कल्पनामा उडेँ" गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । उक्त भिडियो ओएस आर...

पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिन माग गर्दै बुटवलमा प्रदर्शन

बुटवल । पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धिको विरोध गर्दै नेकपा एमाले निकट अनेरास्ववियुले बुटवलमा प्रदर्शन गरेको छ । बुटवल बहुमुखी क्याम्पस अगाडि सडकमा जम्मा भएका विद्यार्थीहरूले मूल्य वृद्धि फिर्ता गर्न माग गर्दै सडकमा टायर बालेर...

हजयात्री मक्का मदिना प्रस्थान

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मुस्लिम धर्मावलम्बीको पवित्र तीर्थस्थल मक्का मदिनामा हज गर्न जाने १०९ हजयात्रीलाई बिदाइ गरेका छन् । उनले आज बिहान हजयात्रीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गरेका हुन् । मन्त्री...

शेयर बजारमा पहिरो

काठमाडौं । सोमबार शेयर बजारमा भारी अंकको गिरावट भएपनि २ वटा कम्पनीको भने पोजेटिभ सर्किट लागेको छ । अधिकांश कम्पनीको मूल्य नकारात्मक रहेको अवस्थामा आँधीखोला लघुवित्त वित्तिय संस्था र सी वाई सी लघुवित्त वित्तिय...

मूल्यवृद्धि फिर्ताकाे माग गर्दै प्रदर्शन

काठमाडाैं ।  पेट्रोलियम पदार्थमा भारी मूल्यवृद्धि भएपछि ठाउँठाउँमा यसको विरोध सुरु भएको छ । विराटनगर, रुपन्देही लगायतका ठाउँमा विरोध प्रदर्शन भएको छ ।  मूल्य वृद्धि फिर्ता गर्न माग गर्दै बुटवलमा एमाले निकट अनेरास्ववियुले प्रदर्शन...

प्रहरीका ३७ जना डिएसपी एसपीमा बढुवा

काठमाडौं । सशस्त्र प्रहरी बलका ३७ जना डिएसपी एसपीमा बढुवाका लागि सिफारिसमा परेका छन् । बढुवा समितिले यही असार ५ गते गरेको निर्णय अनुसार बढुवा सिफारिसमा परेकाहरुको नामावली सशस्त्र प्रहरी बलले सार्वजनिक गरेको छ...

एनएमबि बैंकले मुद्दतीमा डबल प्रतिफलको योजना ल्यायो

काठमाडौं । एनएमबि बैंकले आफ्ना व्यक्तिगत ग्राहकहरुको लागि आकर्षक मुद्दती योजना ‘एनएमबि डबल मुद्दती’ र ‘एनएमबि जन्मभूमि डबल मुद्दती’ सार्वजनिक गरेको छ । एनएमबि डबल मुद्दती योजना अन्तर्गत ग्राहकले न्यूनतम मौज्दात ५०,००० वा सो भन्दा...

नेपाली राष्ट्रिय महिला टिमकाे वरीयता सुधार

नेपालको फिफा महिला वरीयतामा सुधार भएको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले शुक्रबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाली राष्ट्रिय महिला टिमले एक स्थान सुधार गरेको हो । नयाँ वरीयतामा नेपाल १०१ औं स्थानमा रहेको छ...

RECENT POSTS

HOT NEWS