आठराई गाउँपालिकाका विद्यार्थीलाई दिवा खाजाको व्यवस्था

तेह्रथुम  । पछिल्लो समय खस्किँदै गरेको सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका निम्ती विभिन्न्न स्थानीय तहले विद्यार्थी केन्द्रित कार्यक्रम बनाउन थालेका छन् । ६ वटा स्थानीय तह रहेको तेह्रथुम जिल्लाको आठराई गाउँपालिकाले विद्यार्थीलाई नियमित विद्यालयमा उपस्थित...

रसुवागढी हाइड्रोपावरले आईपीओ निष्कासन हुने

काठमाडौं । रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडले आईपीओ बिक्री खुला गर्ने भएको छ । कम्पनीले यही असार १३ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि आईपीओ निष्कासन गर्ने भएको हो । कम्पनीले स्थानीयका लागि छुट्याइएको १० प्रतिशत...

आज सुनचाँदी काराेबारमा मूल्य स्थिर

काठमाडौं । मंगलबार नेपाली बजारमा सुनचाँदी दुवैको मूल्य स्थिर रहेको छ । हिजो प्रतितोला ९७ हजार ७०० रुपैंयामा कारोबार भएको सुनको मूल्य आज मंगलबार पनि यथावत रही प्रतितोला ९७ हजार ७०० रुपैंयामा नै कारोबार हुने...

आज नेपालले एसीसी महिला टी २० च्याम्पियनसिपमा हङकङको सामना गर्ने

काठमाडौं । नेपालले राष्ट्रिय महिला क्रिकेट टोलीले एसीसी महिला टी २० च्याम्पियनसिपअन्तर्गत मंगलबार समूह चरणको अन्तिम खेलमा हङकङको सामना गर्दैछ । मलेसियामा हुने खेल दिउँसो १२ बजे सुरु हुनेछ । प्रतियोगितामा चौथो खेल खेल्दै गर्दा...

सामाजिक सञ्जालबाट ठगी गर्ने पक्राउ

काठमाडौं । ललितपुरकी २४ वर्षीया सुनिता (नाम परिवर्तन) ले सामाजिक सञ्जाल इमोमा दुई सातादेखि काभ्रे बनेपाका जयसँग कुरा गरिरहेकी थिइन् । उनको कुरा सुनेर सुनिता प्रभावित भइन् । दुई सातामै जयले उनीसँग प्रेम प्रस्ताव राखे...

टेलिकमकाे गलत ढंगबाट भ्रामक सूचनाहरू प्रवाह

काठमाडाैं । नेपाल टेलिकमको जस्तै फेसबूक पेज बनाएर भ्रामक सूचनाहरू प्रवाह भएको पाइएको छ । टेलिकमले मिल्दोजुल्दो अन्य पेजहरूबाट भ्रामक सूचनाहरू प्रवाह भइरहेको भन्दै टेलिकमको आधिकारिक पेजबाट मात्रै सही सूचना आउने मंगलवार जानकारी गराएको छ...

प्रधान सेनापति शर्माद्वारा युनिफिल मिसन लेबनानको निरीक्षण

काठमाडौं । यही असार ४ गतेदेखि युनिफिल मिसन लेबनानको निरीक्षण भ्रमणमा रहेका प्रधानसेनापति प्रभुराम शर्माले युनिफिल मिसन लेबनानमा तैनाथ नेपबाट हेडक्वाटरको निरीक्षण भ्रमण गरेका छन् । सो क्रममा प्रधान सेनापति महारथी शर्माले उक्त हेडक्वाटरमा कार्यरत नेपाली...

थप २८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

काठमाडौं ।  नेपालमा थप २८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।   गत २४ घण्टामा देशभर गरिएको एन्टिजेन तथा पीसीआर परीक्षणका क्रममा सोमबार २८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको...

हैजा फैलिन थालेकाले सरसफाइमा ध्यान दिन आग्रह

काठमाडौं। हैजा तथा पानी जन्य रोगहरूको प्रकोप बढ्दै गएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबैलाई खानपिन र सरसफाइमा विशेष ध्यान दिन आग्रह गरेको छ। काठमाडौंमा एकै परिवारका २ जनामा हैजा रोगको पुष्टि भएपछि मन्त्रालयले विज्ञप्ति जारी गर्दै...

मूल्यवृद्धिसँगै वायुसेवा कम्पनीहरुले हवाई भाडा पनि वृद्धि

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्यवृद्धिसँगै वायुसेवा कम्पनीहरुले हवाई भाडा पनि वृद्धि गरेका छन् । नेपाल वायु सेवा सञ्चालक संघले सोमबार एक सूचना जारी गर्दै हवाई भाडा वृद्धि गरेको जनाएको हो । संघले जारी गरेको सूचनाअनुसार...

RECENT POSTS

HOT NEWS