‘राष्ट्रिय स्वतन्त्र पार्टी’ गठन

काठमाडौं ।  पत्रकारिता छाडेर राजनीतिमा प्रवेश गरेका रवि लामिछानेले ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ गठन गर्ने भएका छन् । त्यसका लागि उनले चाँडै निर्वाचन आयोगमा दल दर्ता गर्ने पनि जनाए । मंगलबार राष्ट्रिय सभा गृहमा आयोजित घोषणा...

प्रम देउवाले विभाग गठन गरिने

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले असार १० गतेभित्रै विभाग गठनको तयारी थालेका छन् । नवनिर्वाचित कार्यसमितिले सपथ लिएको असार १० गते ६ महिना पुग्ने भएकाले त्यसअघि नै देउवाले विभाग गठन गर्ने तयारी गरेका...

नेपालले चालिस बर्षपछि कुबेत विरूद्व गाेल गरेका दर्शन गुरुङकाे संघर्षपूर्ण कथा

काठमाडौं । नेपालले कुवेतमा भएको एसिया कप छनोटका ३ खेलमा १३ गोल खाएर एक गोल मात्रै फर्कायो । गोल फर्काउने खेलाडी थिए २० वर्षीय दर्शन गुरुङ । त्यो गोल राष्ट्रिय जर्सीबाट उनको पहिलो गोल...

आज योग दिवस

काठमाडौं । अन्तर्राष्ट्रिय योग दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ । जुन महिनाको २१ तारिखमा अन्तर्राष्ट्रिय योग दिवस मनाउने गरिन्छ ।  दिवसको अवसरमा नेपाली सेनाको मुख्यालय परिसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर...

जय पृथ्वीबहादुर सिंह राष्ट्रिय विभूति घोषणा

काठमाडौं । सरकारले जय पृथ्वीबहादुर सिंहलाई राष्ट्रिय विभूति घोषणा गरेको छ । मन्त्रिपरिषद बैठकका निर्णय मंगलबार सार्वजनिक गर्दै सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले नेपालको शिक्षा क्षेत्रको विकास तथा विश्वसामु नेपाललाई चिनाउन पुर्याएको योगदानको कदर स्वरुप...

 हिमालयन हाइड्रोपावरकाे शेयर निष्कासन हुने

काठमाडौं । हिमालयन हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर निष्कासन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले यही असार १५ गतेदेखि प्राथमिक सार्वजनिक निष्कासनको बिक्री खुला गर्न लागेको हो । कम्पनीले प्रतिशेयर रु १०० अङ्कित...

पाकिस्तानमा सैनिक कारबाहीमा ६ आतङ्ककारी मारिए

इस्लामावाद । पाकिस्तानको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तमा भएको सैनिक कारबाहीमा परेर कम्तीमा पनि छजना आतङ्ककारी मारिएकाे समाचारमा जनाइएको छ । बलुचिस्तान प्रान्तका कतिपय पहाडी इलाकामा केही समय यतादेखि आतङ्ककारी गतिविधि बढेको भन्ने सूचनाका आधारमा सो कारबाही गरिएको...

केबलकारमा तीन घन्टासम्म अड्किएपछि …

भारतको हिमाञ्चल प्रदेशको परवानूमा केबलकारमा तीन घन्टासम्म अड्किएका ११ जनाको सकुशल उद्धार भएको छ।  भारतीय सञ्चारमाध्यमहरुका अनुसार सोमबार दिउँसो प्राविधिक समस्याका कारण केबलकार बाटोमा अड्किँदा ११ जना पर्यटक फसेका थिए। ट्रली परिचालन गरेर सबैको उद्धार...

समाजवादीका मन्त्री हेरफेर हुने

काठमाडौं । एकीकृत समाजवादीबाट सरकारमा गएका मन्त्रीहरु बाहिरएर बुधबारसम्म नयाँ टिम भित्रने भएको छ। जेठ २२ गते समाजवादीले आफ्ना मन्त्रीहरु हेरफेर गर्ने औपचारिक निर्णय गरेर प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरे पनि रोकिएको थियो। समाजवादीका अध्यक्ष माधवकुमार...

एन्फाको अध्यक्षमा नेम्वाङ

मोरङ  । नेपाली फुटबलको सर्वोच्च निकाय अखिल नेपाल फुटबल संघ (एन्फा)को अध्यक्षमा पंकज विक्रम नेम्वाङ विजयी भएका छन्। सोमबार काठमाडौँमा सम्पन्न एन्फाको २१ औँ साधारण सभाबाट नेम्वाङ ४५ मतसहित विजयी भएका हुन्।उनले निकटतम प्रतिस्पर्धी कर्मा छिरिङ...

RECENT POSTS

HOT NEWS