प्राधिकरणले बिहीबार २८४ मेगावाट बिजुली भारत निर्यात गर्दै

काठमाडौं । आन्तरिकरूपमा खपत गरेर बढी भएको बिजुली भारत निर्यात हुने क्रम बढ्दै गएको छ । मागभन्दा बढी उत्पादन भएको तथा खपतसमेत हुन नसकेको सन्दर्भमा खेर जाने बिजुली सहजरूपमा बिक्री भइरहेको छ । त्यसले नेपालको...

१ करोड ७९ हजार कित्ता बाेनस सेयर सूचिकृत

काठमाडाैं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (बिहीबार) एक कम्पनीकाे बाेनस सेयर सूचिकृत भएकाे छ । स्टकका अनुसार नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको १४ प्रतिशत बाेनस बापतकाे १ करोड ७९ हजार ९ सय ५८ दशमलव ९३ कित्ता...

नारायणगढ–मुग्लिन सडकखण्ड सुचारु

चितवन । पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड  सञ्चालनमा आएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार मध्याह्नदेखि सो खण्ड सुचारु भएको हो । इच्छाकामना गाउँपालिका–५ स्थित पृथ्वी राजमार्गको नाग्दी खोलामा खसेको पहिरो पन्छाएर सडक सञ्चालनमा...

पाकिस्तानको पञ्जाबमा ९ जनाको गोली हानी हत्या

इस्लामावाद। पाकिस्तानको पञ्जाब प्रान्तमा अलग–अलग स्थानमा भएका गोली प्रहारमा परेर कम्तीमा नौजनाको ज्यान गएको छ । गएको २४ घण्टा यता भएका ती हमलामा नौजनाको हत्या भएको प्रहरीले जनाएको छ । अज्ञात समूहले बुधबार यहाँका विभिन्न...

तङ्ग्रँदै पाल्पाको पर्यटन क्षेत्र

रामपुर  । कोभिड–१९ को असरले पर्यटन क्षेत्रलाई नराम्रोसँग धाराशयी बनायो । विसं २०७२ को विनाशकारी भूकम्पपछि विस्तारै बामे सर्दै गरेको पर्यटन क्षेत्रमा कोभिडले नराम्रोसँग प्रभावित तुल्यायो नै । कोरोना कहरले ठप्प बनेको पर्यटन क्षेत्रमा...

वायु सेवा निगमका महाप्रबन्धक डिमप्रसाद पौडेल बर्खास्त

काठमाडौं । सरकारले नेपाल वायु सेवा निगमका महाप्रबन्धक डिमप्रसाद पौडेललाई गत साेमबार बर्खास्त गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले पौडेललाई बर्खास्त गरेको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ । पौडेललाई यसअघि...

नगरप्रमुखको कार्यकक्षमा प्रधानमन्त्री देउवाभन्दा माथि ओलीको तस्बिर

तनहुँ । तनहुँको एक पालिकाको प्रमुखले आफ्नो कार्यकक्षमा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको तस्बिर राखेको पाइएको छ । एक राजनीतिक पार्टीका अध्यक्षको तस्विर राखेको भन्दै सेवाग्राहीले विरोध जनाएका छन् । भिमाद नगरपालिकाको प्रमुख दधिराज सुवेदीको...

संघिय संरचनामा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री हुनुपर्छ : कमल थापा

बुटवल । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले संघिय संरचनामा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री हुनुपर्ने जनाएका छन् । उनले संघिय संरचनामा एउटा केन्द्रीय सरकार र अझ बढि अधिकार सम्पन्न स्थानीय तहको संरचना निर्माण...

एकीकृत समाजवादीमा आन्तरिक विवाद उत्कर्षमा

काठमाडाैँ । नेकपा (एकीकृत समाजवादी)मा आन्तरिक विवाद उत्कर्षमा पुगेको छ । विवादको कारक भने मन्त्री पद हो । मन्त्री बन्‍ने समयसीमा ६ महिना भएको र २२ असोज २०७८ मा मन्त्री भएकाहरूलाई फिर्ता बोलाउन  पार्टीमा...

नर्भिकले पुनः यूरोलोजीको टिमले निःशुल्क ओपिडी सञ्चालन ल्याउने

काठमाडौंं । नर्भिक अस्पतालले आफ्नो विशेष अभियानअन्तर्गत आउने शनिवार(जेठ २८ गते ) विशेषज्ञसहितको दुई यूरोलोजी टिमबाट निःशुल्क ओपिडी सेवा सञ्चालन गर्ने भएको छ । नर्भिकले शनिवार बिहान ८ बजेदेखि १० बजेसम्म एउटा टिम र...

RECENT POSTS

HOT NEWS