लोमान्थाङमा पर्यटकको आगमन सुरू
म्याग्दी । मुस्ताङको प्रमुख पर्यटकीयस्थल लोमान्थाङमा पर्यटकको आगमन हुनथालेपछि पुरानै लयमा फर्किन थालेको छ । कोरोनाको महामारीका कारण यसअघिका दुई वर्ष सुनसान बनेको लोमान्थाङमा चालु यामदेखि पर्यटकको चहलपहल बढेको हो । लोमान्थाङ संरक्षण क्षेत्र...
शैक्षिक सत्र सुरु भएको तीन साता बित्नैलाग्दा पनि विद्यार्थीको हातमा पाठ्यपुस्तक पुग्न सकेन
भक्तपुर । यस वर्षको शैक्षिक सत्र सुरु भएको तीन साता बित्नैलाग्दा पनि विद्यार्थीको हातमा पाठ्यपुस्तक पुग्न सकेको छैन । विद्यालय तहका कक्षा ४ देखि कक्षा १० सम्मको पाठ्यपुस्तक छपाइ एवं वितरणको जिम्मा पाएको जनक...
एकैदिन आठ जनामा कोरोना सङ्क्रमित थपिए
काठमाडौं । पछिल्लो २४ घण्टामा आठ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार दुई हजार ८५ जनाको पीसीआर परीक्षण गर्दा आठ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
यसैगरी, ९६२ जनाको...
कक्षा ११ को ग्रेड वृद्धि परीक्षाको समयतालिका सार्वजनिक
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को ग्रेड वृद्धि परीक्षाको समयतालिका सार्वजनिक गरेको छ ।
जेठ २९ गतेदेखि सञ्चालन हुन लागेको कक्षा ११ को साधारण (संगीत, ललितकला र संस्कृत विषय समूहसमेत) तथा प्राविधिक समूह...
काठमाडौंमा मेलम्चीको पानी बन्द
काठमाडौं । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकास्थित मेलम्ची खोलाको मुहानबाट काठमाडौं ल्याइएको पानी वर्षाद्का कारण सुरुङ्मा क्षति नहोस् भनी सावधानी अपनाउँदै बन्द गरिएको छ ।निरन्तर वर्षा हुने र बाढी आउने क्रम बढ्न थालेपछि वैकल्पिक प्रणालीबाट ल्याइएको...
कर्मचारीहरुको तलब तीन हजारदेखि १० हजार रुपैयाँसम्म बढ्याे
काठमाडौं । सरकारले आर्थिक वर्ष ०७९.८० को बजेटमा निजामती कर्मचारीको तलब १५ प्रतिशतले वृद्धि गरेको छ । अब सरकारी शिक्षक तथा कर्मचारीहरुको तलब तीन हजारदेखि १० हजार रुपैयाँसम्म बढेको छ ।
सरकारी कर्मचारीले तलबसहित महंगी...
मुल्यवृद्धि बारे अखिल नेपाल विद्यार्थी युनियनकाे प्रेस वक्तव्य
सरकारले पटकपटक गरेको पेट्रोलियम पदार्थको मुल्यवृद्धिले सर्वसाधारण जनताको ढाड सेक्ने काम गरेको छ । अखिल नेपाल विद्यार्थी यूनियन पेट्रोलियम पदार्थमा गरिएको मुल्यवृद्धि तत्काल फिर्ता लिन माग गर्दछ ।
मुल्यवृद्धिको मार प्रत्यक्षरुपमा खासगरी विद्यार्थी, मजदुर, किसान...
सप्तरीमा यसरी प्रकाेप बढ्दै फौजी किरा
सप्तरी । सप्तकोसी नगरपालिकामा हुर्किंदै गरेको मकैबालीमा फौजी किराको प्रकोप देखिएको छ । जिल्लाको उत्तर–पूर्वमा अवस्थित उक्त नगरपालिका क्षेत्रमा भर्खरै हुर्कंदै गरेका मकैका पात र बिरुवामा फौजी किराले नष्ट गर्न थालेपछि कृषकहरु चिन्तित बनेका...
अवैध लागूऔषध सहित पक्राउ
काठमाडौं । तनहुँकाे आँबुखैरेनी गाउँपालिका-४ बेनिटारबाट करिब ७ केजी ५ सय ग्राम अवैध लागूऔषध गाँजा सहित २ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा स्याङजा वालिङ नगरपालिका-१ बस्ने २४ वर्षीय बिशाल...
























