हत्यामा संलग्न रहेको अभियोगमा दुई जना पक्राउ
सुनसरी । धरान उपमहानगरपालिका-११ बिष्णु चोक बस्ने ३१ वर्षीय सन्दिप लम्जेलको हत्या भएको घटनामा संलग्न रहेको अभियोगमा धनकुटा सागुरीगढी घर भई धरान उपमहानगरपालिका-१५ बगरकोटस्थित सेकुवा कर्नरमा काम गर्दै आएका १७ वर्षीय र १३ वर्षीय...
काठमाडौंकी उपमेयर सुनिता डंगोलको पहिलो निर्णय
काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपमेयर तथा न्यायिक समितिकी प्रमुख सुनिता डंगोलले पदबहाली गरेलगत्तै महिला संरक्षणका लागि ‘महिला सेल’ गठन गर्ने निर्णय गरेकी छन्। न्यायिक समिति प्रमुखको हैसियतमा यो उनको पहिलो निर्णय हो । महानगरपालिकाका...
झापा फुटबल क्लब शहीद स्मारक ‘बी’ डिभिजन लिगमा बढुवा
काठमाडौं । झापा फुटबल क्लब शहीद स्मारक ‘बी’ डिभिजन लिगमा बढुवा भएको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा जारी ‘सी’ डिभिजन लिग अन्तर्गत सोमबार वीरगन्ज युथ एकेडेमीलाई ५–० गोलले हराउँदै झापा ‘बी’ डिभिजनमा उक्लिएको...
गुजरात आईपीएल टी-२० क्रिकेटमा च्याम्पियन
काठमाडौं । नवप्रवेशी गुजरात टाइटन्स इन्डियन प्रिमियर लिग (आईपीएल) टी-२० क्रिकेटमा च्याम्पियन बनेको छ । गुजरात पहिलो सहभागितामै च्याम्पियन बनेको हो । अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा आइतबार राति भएको फाइनल खेलमा गुजरातले राजस्थान रोयल्सलाई...
नेपालमा सुर्तिजन्य पदार्थको सेवनबाट वार्षिक २७ हजारको मृत्यु
काठमाडौं । नेपालमा सुर्तिजन्य पदार्थको सेवनबाट वार्षिक करिब २७ हजार मानिसको मृत्यु हुने गरेको पाइएको छ।
राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रका निर्देशक सुनिलराज शर्माले आज विज्ञप्ति जारी गर्दै नेपालमा हरेक वर्ष २७ हजार...
करिम बेन्जेमा यस वर्ष बालोन डीओर अवार्डका हकदार
काठमाडौं । लियोनल मेसीले रियल मड्रिडका फरवार्ड करिम बेन्जेमा यस वर्ष बालोन डीओर अवार्ड जित्नका लागि हकदार रहेको बताएका छन् । बेन्जेमाले अहिलेसम्म यो अवार्ड जित्न सकेका छैनन् । पेरिस सेन्ट जर्मेन (पीएसजी)का फरवार्ड मेसीले...
कुसंस्कारका रुपमा विद्यमान बालविवाह अन्त्य गर्ने
कर्णाली । कर्णालीमा कुसंस्कारका रुपमा विद्यमान बालविवाह तथा छाउपडी प्रथा अन्त्य गर्न नागरिक समाजका अगुवाले जोड दिनुभएको छ । क्षेत्री समाज राष्ट्रिय महासङ्घ केन्द्रीय कार्यसमिति काठमाडौँद्वारा सोमबार जुम्लामा आयोजित अन्तक्र्रिया कार्यक्रममा राजनीतिक विश्लेषक डा....
पत्रकारहरुलाई सरकारको तर्फबाट १० लाख रुपैयाँ सहुलियत ऋण दिने
काठमाडाैं । अर्थमन्त्री जनार्दन शर्माले पत्रकारहरुलाई सरकारको तर्फबाट १० लाख रुपैयाँ सहुलियत ऋण दिने जनाएका छन्।
आगामी आर्थिक वर्ष २०७९/८० को बजेटबारे उठेका प्रश्नको जवाफ दिन सोमबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन्।
'पत्रकारहरुलाई...
पोखरा विमानस्थलमा तेलको ट्याङ्कर पल्टिँदा उडान रोकियो
कास्की। पोखरा विमानस्थलमा जहाजमा तेल हाल्ने ‘रिफ्युलर’ ट्याङ्कर पल्टिँदा विमानस्थलबाट हुने सबै उडान रोकिएको छ । पोखरा विमानस्थलका प्रवक्ता देवराज सुवेदीले बिहान हवाईजहाजमा तेल हाल्न जाने क्रममा ट्याङ्कर पल्टिएपछि विमानस्थलबाट हुने सबै उडान प्रभावित...
‘नेशनल शिखर कृषि अवार्ड २०२२’का ब्राण्ड एम्वेसडरमा रुपाखेती, केसी र हमाल
काठमाडौं । नेपालमा कृिष र कृषिजन्य वस्तुको उत्पादनमा महत्वपुर्ण भुमिका निर्वाह गर्ने कृषकहरुको आत्मबल, आत्मसम्मान र कृषि कर्मप्रतिको उत्साहलाई अझ वृध्दि गर्ने उदेश्यले नेपाल सरकार कृिष मन्त्रालको संयोजन र शिखर नेपालको आयोजनामा हुन गइरहेको...

























