पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्ने
सरकारले पेट्रोलियम पदार्थमा लाग्दै आएको पूर्वाधार करबापतको मूल्य समायोजन गर्ने भएको छ । सोमबार अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री जनार्दन शर्माले पूर्वाधार करबापतको रकम मूल्य समायोजन गर्ने तयारी भएको बताए । मन्त्रिपरिषद्ले सैद्धान्तिक...
तारा एयर दुर्घटना अपडेटः २२ जनाकै ‘शव’ र ‘ब्ल्याकबक्स’ फेला
काठमाडौँ – मुस्ताङको थासाङ गाउँपालिका–२ सानुसरेमा आइतबार भएको जहाज दुर्घटनामा ज्यान गुमाएका २२ जनाकै शव भेटिएको छ। तीनजना चालक दलका सदस्य र १९ यात्रु लिएर आइतबार बिहान ९ः५५ मा पोखराबाट जोमसोमका लागि उडेको तारा...
नेप्से परिसूचक ५०.३३ अंकले घट्याे
काठमाडौं । सोमबार नेप्से परिसूचक ५०.३३ अंकले घटेको छ । आर्थिक वर्ष २०७९/८० को बजेट आएको भोलिपल्टै सेयर बजार २.२६ प्रतिशतले घटेर २१७३.४४ बिन्दुमा झरेको हो ।
यस दिन कुल २२७ कम्पनीको २६ हजार ९४९...
देशभर ६ जना कोभिड १९ संक्रमित थपिए
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ६ जना कोभिड १९ संक्रमित थपिएका छन् । २ हजार ४११ वटा नमूना परीक्षण गर्दा सो संक्रमण पुष्टि भएको हो ।
आज १३ जना संक्रमणमुक्त भएका छन् । योसँगै...
प्रिमियर लिगको वर्ष खेलाडी बने मोहमद सलाह
काठमाडौं । लिभरपुलका अफ्रिकी फर्वाड मोहमद सलाहले प्रिमियर लिगको वर्ष खेलाडीको अवार्ड जितेका छन्।
म्यानचेस्टर सिटीका मिडफिल्डर केभिन डेब्रुइनालाई पछि पार्दै उनले यो अवार्ड जितेका हुन्।
सलाहले टोटेनहम हट्सपरका सन मीनसँगै समान २३ गोल गर्दै प्रिमियर...
युक्रेनले लामो दुरीमा हान्न सक्ने रकेट पाउने
वासिङटन । अमेरिकी सरकारले युक्रेनलाई छिट्टै लामो दुरीको बहु–रकेट प्रणाली (एमएलआरएस) पठाउने देखिएको छ । अमेरिकी एमएलआरएस रकेटले अग्रमोर्चाभन्दा टाढाको लक्ष भेद गर्न सक्छ ।
रुसले युक्रेनलाई यसरी ठूलाठूला हातहतियार उपलब्ध गराउनुलाई तनाव चर्काउने निहुँका...
आइएमई “हर्षको २२ वर्ष S22 मोबाइल नै पर्छ” योजना सार्वजनिक
काठमाडौं । नेपालको पहिलो एवम् नेतृत्वदायी रेमिटेन्स कम्पनी आइएमईले स्थापनाको २२औँ वर्ष प्रवेशको पुर्वसन्ध्यामा देशविदेशमा रहनुभएका सम्पूर्ण सेवाग्राहीहरुलाई लक्षित गरि सेवाग्राहीमूखी “हर्षको २२ वर्ष S22 मोबाइल नै पर्छ ” योजना सार्वजनिक गरेकोे छ ।
योजना अन्तर्गत देश...
सत्ता साझेदार गठबन्धनको बैठक जारी
काठमाडौं । सत्ता साझेदार पाँच दलीय गठबन्धनको बैठक जारी रहेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार अपराह्नबाट बैठक सुरु भएको जानकारी राष्ट्रिय जनमोर्चा उपाध्यक्ष दुर्गा पौडेलले दिनुभयो ।
उपाध्यक्ष पौडेलका अनुसार बैठकमा स्थानीय तह निर्वाचनको समीक्षा र...
लघु जलबिधुत परियोजना, ढुंगे धारा आयोजना सम्पन्न
काठमाडाैं । समुत्थान्शील बस्तीको आयोजनामा गणतन्त्र दिवसको उपलक्ष्यमा दुई चरणको कार्यक्रम गरि नुवाकोट शिवपुरी गाँउ पालिका वडा न.७ मा शियर प्रमाण पत्र वितरण तथा तीन वटा शिलान्यास (लघु जलबिधुत परियोजना , फल्चा , ढुंगे धारा ) सम्पन्न...
तारा एयरको जहाज दुर्घटनामा बेपत्ताको खोजीमा समस्या कायमै
म्याग्दी । प्रतिकूल मौसमका कारण मुस्ताङको थासाङ गाउँपालिका–२ सानोसरेमा भएको तारा एयरको जहाज दुर्घटनामा बेपत्ताको खोजीमा समस्या कायमै रहेकाे छ ।
भौगोलिकरुपमा विकट र जोखिमयुक्त ठाउँमा दिउँसोदेखि पानी पर्न थालेको र कुहिरो लागेकाले उद्धारकर्तालाई अप्ठ्यारो...
























