आज नेप्से परिसूचक ५०.३३ अंकले घट्याे
काठमाडौं । सोमबार नेप्से परिसूचक ५०.३३ अंकले घटेको छ ।
आर्थिक वर्ष २०७९/८० को बजेट आएको भोलिपल्टै सेयर बजार २.२६ प्रतिशतले घटेर २१७३.४४ बिन्दुमा झरेको हो ।
यस दिन कुल २२७ कम्पनीको २६ हजार ९४९ कारोबारबाट...
लिओ क्लब अफ काठमाडौं मनास्लुको अध्यक्षमा विपिन यादव
काठमाडौं। लिओ क्लब अफ काठमाडौं मनास्लुको अध्यक्षमा लिओ विपिन कुमार यादव निर्वाचित भएका छन्। गत शनिवार भएको क्लबको बिसौँ अधिवेशनबाट बर्ष २०२२/२३ का लागि नयाँ बोर्ड सदस्यहरु निर्वाचित गरिएको छ। क्लबको पहिलो उपाध्यक्षमा
लिओ सन्त...
कामपाका नवनिर्वाचित १ सय ६० जनप्रतिनिधिलाई मुख्य निर्वाचन अधिकृतले प्रमाणपत्र प्रदान
काठमाडौं । काठमाडौं महानगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिले पद तथा गोपनीयताको शपथ लिएका छन्। मुख्य निर्वाचन अधिकृतको कार्यालय राष्ट्रियसभा गृहमा सोमबार आयोजित कार्यक्रममा मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले प्रमुखमा निर्वाचित बालेन्द्र शाहलाई शपथ गराएका थिए।
सो लगत्तै...
सरकारले प्रधान सेनापति प्रभुराम शर्मालाई विदेश भ्रमणका लागि स्वीकृत
काठमाडौं । सरकारले प्रधान सेनापति प्रभुराम शर्मालाई विदेश भ्रमणका लागि स्वीकृति प्रदान गरेको छ।
जेठ १३ गते बसेको मन्त्रिपरिषद्को बैठकले प्रधानसेनापतिको विदेश भ्रमणलाई स्वीकृती प्रदान गर्ने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।
प्रधानसेनापति नेतृत्वको...
छुट्टाछुट्टै सवारी दुर्घटनामा ९ जनाको मृत्यु
काठमाडौं । लम्जुङ, उदयपुर र दाङमा भएको सवारी दुर्घटनामा ९ जनाको मृत्यु भएको छ ।
उदयपुरको कटारी नगरपालिका–१४ भदौरेस्थित सडकमा ना.८ ख ८२९७ नम्बरको ट्रक सोमबार बिहान दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा...
तारा एयरको जहाज दुर्घटनास्थलबाट शव संकलन गरी काठमाडौं ल्याइँदै
ठमाडौं । आइतबार बिहान पोखराबाट जोमसोमको लागि उडेको तारा एयरको जहाज आज बिहान मुस्ताङको थासाङ गाउँपालिका–२ मा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ । घटनास्थलबाट शव संकलन गरी काठमाडौं ल्याइँदै छ ।
शवहरु अनुहार चिनिने खालका...
दुर्घटनाग्रस्त तारा एयरमा सवार १६ जनाको शव फेला
काठमाडौं । दुर्घटनाग्रस्त तारा एयरमा सवार १६ जनाको शव फेला परेको छ । फेला परेका शवको पहिचान हुन नसकेको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । अरूको खोजीकार्य जारी रहेको प्राधिकरणअन्तर्गत खोज तथा उद्धार समन्वय...
नगरसभाको पहिलो बैठक सोमबार ४ बजे बस्दै
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले नगरसभाको बैठक लाइभ गर्ने निर्णय गरेका छन् । मेयर पदको सपथ लिएपछि पदभार ग्रहण गरेका साहले आफ्नो प्रतिवद्धताअनुसार निर्णय गरेका हुन् ।
नगरसभाको पहिलो बैठक सोमबार ४ बजे...
नवनिर्वाचित मेयर बालेन्द्र साहले पद तथा गोपनीयताको शपथ ग्रहण
काठमाडौं । काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र साह (बालेन)ले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । आज बिहान राष्ट्रिय सभागृहमा मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले मेयर साहलाई शपथ ग्रहण गराएका हुन् ।
नेपाली भाषामा...
नगरसभाको बैठक लाइभ गर्ने मेयर बालन साहको निर्णय
काठमाडौं । काठमाडौं महानगरपालिकाका नवनिर्वाचित उपमेयर सुनिता डंगोलले पद तथा गोपनीयताको शपथग्रहण गरेकी छिन् । प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा आयोजित समारोहका बीच नवनिर्वाचित उपमेयर डंगोलले मेयर बालेन्द्र साहबाट पद तथा गोपनीयताको शपथग्रहण गरेकी हुन् ।
मेयर...
























