पेय पदार्थमा अत्याधिक मात्रामा बढाइयाे
काठमाडाैं । आगामी आर्थिक वर्ष २०७९/०८० को बजेटमार्फत पेय पदार्थमा लाग्ने कर अत्याधिक मात्रामा बढाईएको छ । अर्थमन्त्री जनार्दन शर्माले बजेट भाषणपछि प्रस्तुत गरेको आर्थिक अध्यादेशमा अल्कोहलरहित बियरमा प्रतिलिटर ३० रुपैयाँ कर लगाईएको छ...
तारा एयर अपडेटः सेनाको हेलिकोप्टर जान नसक्दा ६५ जनाको टोली पैदलबाट जाँदै
काठमाडौँ – तारा एयरको विमान मुस्ताङको थासाङ गाउँपालिका-२ कोवाङको सानुसरे भिरमा दुर्घटनाग्रस्त अवस्थामा फेला पनि उद्धारका लागि तैनाथ नेपाली सेनाको हेलिकोप्टर पठाउन सकिएको छैन।
सेनाले हेलिकोप्टर घटनास्थलमा पठाउन ठिक्क पारिएको छ।
तर, मौसम खराब भएका कारण...
तारा एयर विमान दुर्घटनामा १४ जनाको शव फेला
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले तारा एयरको विमान दुर्घटना हुँदा ज्यान गुमाएकामध्ये हालसम्म १४ जनाको शव फेला परेको जनाएको छ। प्राधिकरणका अनुसार उनीहरूको शव भने पहिचान हुन बाँकी नै छ। विमानमा सवार केही...
१७ खर्ब ९३ अर्बको बजेट सार्वजनिक
काठमाडाैं । सरकारले १७ खर्ब ९३ अर्बको बजेट सार्वजनिक गरेको छ । आगामी आर्थिक वर्ष ७९/८० को बजेट प्रस्तुत गर्दै अर्थ मन्त्री जनार्दन शर्माले बजेटको आकार १७ खर्ब ९२ अर्ब ८३ करोड कायम गरेको...
उत्तर कोरियाले आवागमन प्रतिबन्ध हटायो
एजेन्सी । उत्तर कोरियाले कोभिड–१९ महामारी फैलिएपछि राजधानी प्योङयाङमा लगाएको आवागमन प्रतिबन्ध हटाएको छ । भाइरस नियन्त्रणमा आएको भन्दै उत्तरले प्रतिबन्ध हटाएको हो । उत्तरले कोभिडलाई लक्षित गरी लगाएका सम्पूर्ण प्रतिबन्ध फुकुवा गरेको जापानको...
शनिश्चरेमा दुर्घटनाग्रस्त अवस्थामा तारा एयर फेला
काठमाडाैं । नेपाली सेनाका प्रवक्ता सहायक रथी नारायण सिलवालका अनुसार आइतबारदेखि हराइरहेको तारा एयरको विमान मुस्ताङको थासाङ गाउँपालिका वडा नम्बर २ मा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ |
सम्पर्कविहीन विमान खोजीका लागि गएको सेनाको टोलीले...
हडर्सफिल्डलाई १–० ले हराउँदै नटिङ्घमले प्रिमियर लिगमा स्थान सुरक्षित बनायाे
एजेन्सी । नटिङ्घम फरेस्ट इंग्ल्याण्डको शीर्ष डिभिजन फुटबल इंग्लिस प्रिमियर लिगमा बढुवा भएको छ । वेम्बलीमा गएराति सम्पन्न च्याम्पियनसिपको प्लेअफमा हडर्सफिल्डलाई १–० ले हराउँदै नटिङ्घमले प्रिमियर लिगमा स्थान सुरक्षित गरेको हो ।
खेलको ४३ औं...
कामपा प्रमुख, उपप्रमुख, वडाध्यक्षसहित सदस्यले आज पदबहाली गर्दै
काठमाडौँ – काठमाडौँ महानगरपालिकामा नवनिर्वाचित प्रमुख, उपप्रमुख, वडाध्यक्षसहित सदस्यले आज पदबहाली गर्ने भएका छन्।
महानगरपालिकाका प्रमुख पदमा स्वतन्त्र उम्मेदवार बोलेन्द्र शाह र उपप्रमुखमा नेकपा एमालेकी सुनिता डङ्गोल निर्वाचित भएका हुन्।
मुख्य निर्वाचन अधिकृतकाे कार्यालयका अनुसार आज...
सरकारले चकलेटमा बढ्यो १० प्रतिशत अन्तःशुल्क
काठमाडौं । चकलेटमा सरकारले लगाउने कर थप बढेको छ । ४० प्रतिशत भन्सार दर रहेको चकलेटमा सरकारले १० प्रतिशत अन्तःशुल्क बढाएको छ ।
यसअघि ५ प्रतिशत रहेको चकलेटमा १५ प्रतिशत अन्तःशुल्क कायम गरेको छ ।...
प्राचीन तिलौराकोटस्थित मध्यभागमा रहेको मौर्यकालीन पोखरीको उत्खनन
तौलिहवा । भगवान गौतमबुद्धले आफ्नो जीवनको २९ वर्ष बिताएको ठाउँ प्राचीन तिलौराकोटस्थित मध्यभागमा रहेको मौर्यकालीन पोखरीको उत्खनन गरिएको छ । युनेस्को जापानिज फण्ड्स इन ट्रष्टको आर्थिक सहयोगमा सन २०१४ मा नेपाल सरकार पुरातत्व विभाग,...

























