एक घरपरिवार एक निःशुल्क विद्युतीय चुल्हो बाँडिने

काठमाडाैं । सरकारले स्थानीय तह मार्फत ‘एक परिवार एक विद्युतीय चुल्हो’ निःशुल्क वितरण गर्ने भएको छ। आगामी आर्थिक वर्षको बजेटले विद्युतीय चुल्हो कार्यक्रमलाई प्रवर्द्धन गर्न यस्तो घोषणा गरेको हो। विद्युत्‌को खपत बढाएर पेट्रोलियम पदार्थको आयात प्रतिस्थापन...

हरित शहर १० हजार बहुबर्षिय विरुवा रोपिने

काठमाडाैं । सरकारले  शहरलाई हरियाली बनाउन करिब १० हजार विरुवा रोपण गरिने जनाएको छ ।  बजेट मार्फत सरकारले जनताको रहर हरित शहर नाम दिएर यस्ता बहु वर्षिय विरुवा रोपिने बताएको हो ।

काेराेना सक्रिय संक्रमित हाल देशभर ११० जना

काठमाडौं ।  नेपालमा पछिल्लो २४ घण्टामा थप १२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यस्तै पछिल्लो २४ घण्टामा १३ जना कोरोना संक्रमण मुक्त भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट...

आर्थिक वर्षमा नागरिककाे स्वास्थ्यमा ध्यान दिँदै योग तथा ध्यानका लागि प्राथामिकता

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा नागरिककाे स्वास्थ्यमा ध्यान दिँदै योग तथा ध्यानका लागि प्राथामिकता दिने भएको छ । आज संसदमा आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट वक्तव्य जारी गर्दै अर्थमन्त्री जनार्दन शर्माले उक्त कुरा बताएका...

आर्थिक वर्षमा मिर्गौला प्रत्यारोपण नि:शुल्क गर्ने

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा आगामी आर्थिक वर्षमा मिर्गौला प्रत्यारोपण नि:शुल्क गर्ने व्यवस्था गरको छ । आज संसदमा आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट वक्तव्य जारी गर्दै अर्थमन्त्री जनार्दन शर्मालेसो कुरा जानकाारी दिँदै त्यसको लागि...

सरकारले कृषि आयातमा ३० प्रतिशत घटाउने

काठमाडाैं । सरकाले आगमी आर्थिक वर्षमा कृषि उपज ढुवानीका लागि कृषि एम्बुलेन्सको व्यवस्था गरिने भएको छ । आइतबार २०७९/२०८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्मालेआगमी आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने क्रमममा उनले उक्त अनुमान गरेका...

कृषकहरूलाई नगदे बाली खेती गर्न प्रेरित गर्ने घोषणा

काठमाडाैं । सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० वर्ष चोभारस्थित फलफूल तथा पुष्प बजार सञ्चालनमा ल्याउने भएको छ। आइतबार बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले यस्तो बताएका हुन्। त्यस्तै, सरकारले कृषि तथा वन विश्वविद्यालयमा पनि अनिवार्य रूपमा...

स्थानीय तहकाे विशेष अनुदान अन्तर्गत ४ खर्ब ४२ अर्ब बजेट विनियोजन गर्ने

काठमाडाैं । सरकारले प्रदेश र स्थानीय तहमा राजस्व बाँडफाँट, समपुरक, समानीकरण र विशेष अनुदान अन्तर्गत ४ खर्ब ४२ अर्ब बजेट विनियोजन गर्ने भएको छ। सशर्त, समपुरक र विशेष अनुदान कार्यप्रगतिको आधारमा हस्तान्तरण हुने मन्त्रीले बताएका...

महामारीको तीन वर्षपछि महान् सत्सङ्ग समारोह

काठमाडौं ।  नेपाल मानव धर्म सेवा समितिको आयोजनामा महान् सत्सङ्ग समारोह-२०७९ आयोजना भएको छ । कोरोना महामारीको तीन वर्षपछि समितिको हंस बोध आश्रमको प्राङ्गणमा महान् सत्सङ्ग समारोह आयोजना भएको हो । अन्तर्राष्ट्रिय आध्यात्मिक व्यक्तित्व श्री...

RECENT POSTS

HOT NEWS