शैक्षिक विकास लागि स्थापना भएकाे लुभु मन्टेश्वरी होमको दिक्षान्त समारोह

ललितपुर । महालक्ष्मी नगरपालिका—८ मा  लुभु मन्टेश्वरी होमको दिक्षान्त समारोह जेठ १४ गते सम्पन्न भएको छ । सो कार्यक्रममा प्रिन्ससिप दिलकुमारी महर्जनले स्वागमत मन्तव्यका साथै युकेजी पास हुन सफल हुनु भएका ८ जना विद्यार्थीहरुलाई प्रमाणपत्र...

सुनचाँदीको कारोबार मूल्य स्थिर कायम

काठमाडाैं । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनचाँदीको कारोबार मूल्य स्थिर कायम भएको जनाएको छ । महासंघले आजको सुनचाँदीको भाउ तोक्दै गत साताको शुक्रबारकै मूल्यमा कारोबार भइरहेको जनाएको हो । जसअनुसार, आज छापावाल सुनको मूल्य...

वरिष्ठ निर्देशक लक्ष्मीनाथ शर्मालाई लाइफटाइम अचिभमेन्ट

काठमाडौं । चलचित्र निर्देशक समाजले वरिष्ठ निर्देशक लक्ष्मीनाथ शर्मालाई लाइफटाइम अचिभमेन्ट सम्मान प्रदान गरेको छ । शुक्रबार चलचित्र विकास बोर्डमा आयोजित संस्थाको १४ औं साधारणसभामा शर्मासहित अन्य ६ निर्देशकलाई सम्मान गरिएको हो । भारतको पुनास्थित फिल्म...

आज आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै

काठमाडौं । सरकारले आर्थिक वर्ष २०७९/८० को बजेट आज सार्वजनिक गर्दै छ । अपराह्न चार बजे बस्ने संघीय संसदको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आय-व्ययको विवरण प्रस्तुत गर्ने छन् । संविधानमै १५ जेठमा नयाँ आर्थिक...

गेटा मेडिकल कलेजमा तीन सय शैय्याको अस्पताल संचालनमा

काठमाडौं । सुदूरपश्चिम प्रदेशको घनगढीमा भौतिक संरचना निर्माण सम्पन्न भएको गेटा मेडिकल कलेजमा तीन सय शैय्याको अस्पताल यही वर्षदेखि संचालनमा आउने भएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले सुदूरपश्चिमका सबै जनतालाई स्वास्थ्यमा पहुँच र स्वास्थ्य जनशक्ति उत्पादन गर्ने...

राष्ट्रिय फुटबल टोलीले टिमाेरसित मैत्रीपूर्ण खेलमा बराबरी

काठमाडाैं । नेपाली राष्ट्रिय फुटबल टोलीले मैत्रीपूर्ण खेलमा टिमोर लिस्टेको २३ वर्षमुनिको टोलीसँग बराबरी खेलेको छ । दोहाको ग्रान्ड हमाद स्टेडियममा नेपालले टिमोर लिस्टेसँग २–२ गोलको बराबरी खेलेको हो । पहिलो हाफमा दुई गोलले पछि...

तारा एयरको (९एन एइटी)  कल साइनको ट्विनअटर विमान मुस्ताङको लेतेमा ठोक्किएको आशङ्का

काठमाडौं । पोखराबाट मुस्ताङको जोमसोम विमानस्थलका लागि उडेको तारा एयरको (९एन एइटी)  कल साइनको ट्विनअटर विमान मुस्ताङको लेतेमा ठोक्किएको आशङ्का गरिएको छ । तीन जना चालकदलका सदस्य, छ जना विदेशी र १३ जना नेपालीसहित...

गणतन्त्रात्मक शासन व्यवस्थालाई थप सुदृढ गर्न सरकार तयार

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले यसैवर्ष प्रतिनिधिसभा र राष्ट्रियसभाको चुनावसमेत सफलताका साथ सम्पन्न गरी मुलुकमा जनउत्तरदायी गणतन्त्रात्मक शासन व्यवस्थालाई थप सुदृढ गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । पन्ध्रौँ गणतन्त्र दिवसका अवसरमा आज सैनिक मञ्च...

रियल म्याड्रिडले च्याम्पियन्स लिग फुटबलको उपाधि जित्याे

काठमाडौँ  ।  रियल म्याड्रिडले च्याम्पियन्स लिग फुटबलको उपाधि हात पारेको छ । फ्रान्सको पेरसमा भएको फाइनलमा स्पेनिस क्लब रियलले इंग्लिस क्लब लिभरपुललाई १-० ले पराजित गर्दै उपाधि जितेको हो । भिनिसियस जुनियरले ५९ औं...

कोशी नदीबाट पानी भित्र्याएर धरानबासीको प्यास मेटाउनेमा मेयर दृढ

मोरङ । सुनसरीको धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई साम्पाङले चतरास्थित कोशी नदीबाट पानी भित्र्याएर धरानबासीको प्यास मेटाउनेमा आफू दृढ रहेको बताएका छन्। देश सञ्चारसँग संक्षिप्त कुराकानी गर्दै नवनिर्वाचित मेयर साम्पाङले कोशीबाट पानी ल्याउन चुनौतीपूर्ण भए...

RECENT POSTS

HOT NEWS