राउटे समुदायलाई सामाजिक सुरक्षा भत्ता वितरण

दैलेख । जाजरकोटकोको छेडागाड नगरपालिका–५ थलह बजार नजिकै बस्दै आएका राउटे समुदायलाई सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छ । जङ्गलमा फिरन्ते जीवन बिताइरहेका राउटे समुदायको पाँच वर्ष अघि गुराँस गाउँपालिका – ८ का स्थानीय...

 १५ औं गणतन्त्र दिवस टुँडिखेलमा सम्पन्न

काठमाडौं । १५ औं गणतन्त्र दिवस काठमाडौंको टुँडिखेलमा सम्पन्न भएको छ । राष्ट्रपति विद्यादेवि भण्डारीको प्रमुख आतिथ्यमा टुँडिखेलमा विहान ७ बजेदेखि कार्यक्रम सुरु भएको थियो । विहानैदेखि मौसममा वदली हुँदा मध्यम प्रकृतिको वर्षा हुँदा कार्यक्रमलाई सामान्य...

मालेमा जारी भलिबल एसोसिएसन कपमा नेपालकाे लगातार दोस्रो जित

काठमाडाैं । नेपाली राष्ट्रिय महिला भलिबल टाेलीकी सदस्य कामना विष्ट सम्मिलित माल्दिभ्स पुलिस क्लबले मालेमा जारी भलिबल एसोसिएसन कप २०२२ मा लगातार दोस्रो जित निकालेको छ । माल्दिभ्सको सोसियल सेन्ट्रल इन्डोर हलमा शनिबार भएको पोल...

पोखराबाट जोमसोमकोलागि उडेको तारा एयर सम्पर्क बिहीन

काठमाडौ । पोखराबाट जोमसोमकोलागि उडेको तारा एयर सम्पर्क बिहीन भएको छ । १९ यात्री लिएर उडेको उक्त बिमान सम्पर्क बिहीन भएको नागरिक उड्डयन कार्यालयले जानकारी दिएको छ ।  तारा एयरको ९ एनएईटी टि्वनअटर विमान...

कोरियाविरुद्ध नयाँ प्रतिबन्ध लगाउने उद्देश्यले सुरक्षा परिषद्मा प्रस्तुत प्रस्ताव असफल

संयुक्त राष्ट्रसङ्घ । प्रजातान्त्रिक जनगणतन्त्र कोरियाविरुद्ध नयाँ प्रतिबन्ध लगाउने उद्देश्यले सुरक्षा परिषद्मा प्रस्तुत प्रस्ताव असफल भएको छ । सुरक्षा परिषद्का १३ सदस्य देशले अनुमोदन गरेको प्रस्तावलाई चीन र रुसले भिटो लगाएर असफल पारेका हुन् । चीनको...

चीनमा पहिरोमा परी कम्तीमा आठ जनाको मृत्यु

फुझाउ । चीनमा पहिरोमा परी कम्तीमा आठ जनाको मृत्यु भएको छ । पहिरोका कारण मानिसहरू बसेको दुई ओटा घर भत्किएपछि त्यहाँ रहेका मानिसहरूको मृत्यु भएको अधिकारीहरूले जनाएका छन् । देशको पूर्वी क्षेत्रमा पर्ने फुजियान प्रान्त अन्तर्गतको...

मङ्कीपक्स २० देशमा फैलियो, उच्च सतर्कता अपनाउन डब्लुएचओको आग्रह

जेनेभा ।विश्वका २० देशमा मङ्कीपक्सको सङ्क्रमण पुष्टि भएको छ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले शुक्रबार दिएको जानकारी अनुसार विभिन्न देशमा मङ्कीपक्सबाट सङ्क्रमितहरूको सङ्ख्या बढ्दै गइरहेको छ । उनीहरूले विश्वभरि अहिलेसम्म २०० जनामा मङ्कीपक्सको सङ्क्रमण पुष्टि...

हदम्याद बढाउन आग्रह

काठमाडौं  । राष्ट्रिय मानव अधिकार आयोगले जबरजस्ती करणीविरुद्ध उजुरी गर्ने हदम्याद बढाउन सरकारलाई आग्रह गरेको छ । आयोगले जबरजस्ती करणीविरुद्धको उजुरी दिने विद्यमान एक वर्षे हदम्यादसम्बन्धी व्यवस्थालाई यान्त्रिक र प्राविधिक नबनाई पीडितमैत्री हुने गरी संशोधन गर्न...

जबर्जस्ती करणीसम्बन्धी व्यवस्थालाई पीडितमैत्री हुने गरी संशोधन गर्ने

काठमाडौं। राष्ट्रिय मानव अधिकार आयोगले जबर्जस्ती करणीसम्बन्धी व्यवस्थालाई पीडितमैत्री हुने गरी संशोधन गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पत्राचार गरेको छ। आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले शुक्रबार जारी गरेको प्रेस विज्ञप्तिमा कसुरमा काबु बाहिरको परिस्थितिमा कानूनले तोकेको...

झन्डै ५०० फिट अग्लो भीरमा अड्किएको मान्छेको हेलिकप्टरबाट उद्धार

अमेरिकाको क्यालिफोर्नियामा एक माझीले ५०० फिट अग्लो भीरमा एक जना व्यक्तिलाई अड्किएको देखे। तलबाट उद्धार सम्भव नभएपछि हेलिकप्टरबाट उनको उद्धार गरिएको थियो। हेर्नुहोस् एउटा भिडिओ। BBC

RECENT POSTS

HOT NEWS