काठमाडौं भुगाेल जिल्लाकमिटीद्वारा मुल्यबृद्धि बिरुद्ध प्रदर्शन

काठमाडाैं ।  अनेरास्ववियु काठमाडौं  भुगाेल जिल्ला कमिटीकाे आयोजनामा सरकारद्वारा घाेषित  मुल्यबृद्धि बिरुद्ध प्रदर्शनी मार्गस्थित रत्न राज्य क्याम्पस अगाडि भृकुटीमण्डपमा सरकारद्वारा पटक-पटक सर्वसाधारण जनताकाे ढाड सेक्ने गरी मुल्य बृद्धि गरेर पेट्रोलियम पर्दाथ १० रुपैयाँ बढाएर ...

धरानवासीलाई खानेपानीको व्यवस्था गरेपछि मात्रै मेरो जीत हुन्छ : प्रमुख साम्पाङ

धरान । स्थानीय तहको निर्वाचनमा धरान उपमहानगरपालिकाको प्रमुखमा एक्ला स्वतन्त्र उम्मेदवार हर्क राई (साम्पाङ)लाई प्रमुखमा रुचाए । वडामा दलका उम्मेदवारलाई समर्थन गरे पनि उपमहानगर प्रमुखमा भने स्वतन्त्र उम्मेदवारलाई रुचाएका हुन् । साम्पाङले ठूला पार्टीलाई पछि...

१ सय ३  बोरा रासायनिक मलको विषय अझै अन्योलमा

रामेछाप । रामेछाप जिल्लाको लिखुतामाकोसी गाउँपालिकाको बिजुलीकोटमा प्रहरीले नियन्त्रणमा लिएको रासायनिक मलको अझै टुङ्गो लागेको छैन । निर्वाचनको मुखमा इलाका प्रहरी कार्यालय धोबीले नियन्त्रणमा लिएको १०३  बोरा रासायनिक मलको विषय अझै अन्योलमा छ । नेकपा एमालेले किसानलाई...

एकैदिन नेपालमा ३१ हजार ३८८ जनाले कोरोना विरुद्धको खोप लगाए

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा १० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।  स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ हजार ७६८ जनामा कोरोना परीक्षण गर्दा उक्त संख्या बराबरमा संक्रमण पुष्टि भएको...

सेयर बजार न्यून विन्दुमा झर्यो

काठमाडाैं । गत साताको बिहीबारदेखि ओरालो लागेको सेयर बजार यस साताको पहिलो कारोबार दिन ३४.२१ अंक अर्थात १.५३ प्रतिशत घटेर २२००.८८ विन्दुमा झरेको छ। यस अघि २०७७ पुस २३ गते नेप्से २१९४.४८ विन्दुमा रहेको...

करेन्ट लागेर मृत्यु

मोरङ । बेलबारी नगरपालिका-५ कसेनीस्थित जलजला क्रसरमा पार्किङ गरी राखेको ना.७ ख १६४५ नम्बरको टिपर सफा गर्ने क्रममा करेन्ट लागेर टिपरका चालक सुन्दरहरैचा नगरपालिका-८ सलकपुर बस्ने ३० वर्षीय नगेन्द्र कार्कीको आइतबार दिउँसो मृत्यु भएको...

चट्याङ लागेर मृत्यु

काठमाडौं । उदयपुर, कटारी नगरपालिका-११ गोठडाँडा बस्ने ४५ वर्षीया भक्त कुमारी बुढाथोकीको चट्याङले लागेर आइतबार बिहान मृत्यु भएको छ । आफ्नै घरमा बसिरहेको अवस्थामा अचानक चट्याङ लागेर गम्भीर घाइते भएकी उनको कटारी अस्पतालमा उपचारको क्रममा...

पशुपन्क्षी लाटोकोसेरो चरा सहित २ जना भारतीय पक्राउ

पर्सा ।  जेठ छिपहरमाई गाउँपालिका-१ मिर्जापुरको गोरेटो बाटो हुँदै अवैध रूपमा भारततर्फ लैजाँदै गरेको वन्यपशुपन्क्षी लाटोकोसेरो चरा सहित २ जना भारतीय नागरिकलाई शनिबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत विहार पश्चिम चम्पारण...

हरेक दुई दिनमा १० करोड मानिसलाई कोभिड परीक्षण गर्ने,७८ प्रतिशत ज्वरोका विरामी निको

चीनको हेनान प्रान्तले करिब १० करोड मानिसहरुलाई प्रत्येक दुई दिनमा कोभिड परीक्षण गराउन आदेश दिएको छ । चीनमा ओमिक्रोन भेरियन्टसँग लड्ने यो अभूतपूर्व कदम हो ।चीनले आफ्नो शून्य–कोविड नीतिलाई निरन्तरता दिएको छ । धेरै...

मंकिपक्स भाइरस संसारका १३ देशमा

साढे दुई वर्षदेखि कोरोनाभाइरसको महामारीसँग जुधिरहेका संसारभरिका मान्छेका कान अहिले एउटा अर्को संक्रामक रोगको नाम सुनेर ठाडा भएका छन्। केही दिनयता अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा मंकिपक्स नामक भाइरसको चर्चा हुन थालेको छ। झन्डै ६५ वर्षअघि पत्ता लागेको यो...

RECENT POSTS

HOT NEWS