बजेटमार्फत सरकारले स्वदेशी उद्योग र उत्पादन विशेष प्राथमिकता
काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को बजेटको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको दुबै सदनलाई संयुक्त रुपमा सम्बोधन गर्दै बजेटको नीति तथा कार्यक्रम सार्वजनिक गरेकी...
कामपाकाे मेयरमा बालेन्द्र शाहकाे अग्रता कायमै
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन्द्र शाहले आफ्नो अग्रता कायमै राखेका छन्।
मतगणनाको प्रारम्भिक चरणदेखि नै अग्रता बढाउँदै लगेका बालेन्द्रले नेपाली काँग्रेसका उम्मेदवार सिर्जना सिंह र एमालेका केशव स्थापितलाई पछाडि पारेका हुन्।...
भारतमा ओमिक्रोनको बीए.४ र बीए.५ भेरियन्ट
काठमाडौं । भारतमा ओमिक्रोनको सब भेरियन्ट बीए.४ र बीए.५ दुवै भेरियन्ट भेटिएको छ। सार्स–कोभ–२ जिनोमिक्स कन्सोर्टियमले कोरोना भाइरसको ओमिक्रोनको सब भेरियन्ट बीए.४ र बीए.५ दुवै भेरियन्ट भेटिएको पुष्टि गरेको छ। उक्त भेरियन्टको पहिलो केस...
नेपालमा थप १६ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं । नेपालमा थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा गरिएको २ हजार ७६८ जनाको परीक्षणमा १६ जनामा संक्रमण देखिएको हो।
पछिल्लो २४ घण्टामा ११ जना...
सुनको मूल्य स्थिर
काठमाडौं। सुनको मूल्य तीन दिन देखि स्थिर छ । गत शुक्रबार तोलामा ७ सय रुपैयाँले बढेपछि त्यसयता सुनको मूल्य स्थिर रहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
अहिले छापावल सुनको मूल्य तोलामा ९८...
मुल्य वृद्धिविरूद्व खाली सिलिण्डर राखेर प्रदर्शन
विराटनगर । इन्धनको मुल्यवृद्धिको विरोधमा प्रदेश- १ को मुख्यमन्त्री कार्यालय अगाडि उपभोक्ताले खाली सिलिन्डर राखेर प्रदर्शन गरेका छन् ।
खाना पकाउने ग्यासमा सिलिन्डर २ सय रुपैयाँ, पेट्रोलिय पदार्थमा प्रतिलिटर १० रुपैयाँ वृद्धि भएको थियो ।...
जबरजस्ती करणी उद्योग मुद्दाका फरार प्रतिवादी पक्राउ
काठमाडौं । जबरजस्ती करणी उद्योग मुद्दाका फरार प्रतिवादी चिनिया नागरिक ४५ वर्षीय लि छेनलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
२०७८ फागुन २६ गते दिउँसो चन्द्रागिरि नगरपालिका-३ टोटीटोलस्थित जेनजोङग मेशिनरी म्यानुफ्याक्चरीङ कम्पनी प्रालिका संचालक...
वीरगञ्जका नवनिर्वाचित मेयर राजेशमान सिंहलाई चाँदीको ताज
वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका नवनिर्वाचित मेयर राजेशमान सिंहलाई चाँदीको ताज (मुकुट) लगाइ दिएका छन् । जनता समाजवादी पार्टीका केन्द्रिय सदस्य एंव प्रतिनिधीसभा सदस्य (सांसद) प्रदीप यादवले चाँदीको ताज लगाइ दिएका हुन् ।
राजेशमान, मेयरमा निर्वाचित...
त्रियुगा नगरपालिकामा मतगणना सुरु
उदयपुर । त्रियुगा नगरपालिकामा मतगणना सुरु भएको छ । बहुमत दलहरूले वडानम्बर १२ मा पुन: मतदानको माग गरे पनि निर्वाचन आयोगको निर्देशनमा मतगणना सुरु गरिएको मुख्य निर्वाचन अधिकृत उत्तम सिलवालले जानकारी दिए ।
‘निर्वाचन आयोगबाट...
प्राधिकरणद्वारा कर्मचारीको इन्धन सुविधामा कटौती
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले कर्मचारीको इन्धन सुविधामा कटौती गरेको छ । प्राधिकरणले परिपत्र जारी गर्दै कर्मचारीले प्रयोग गर्दै आएको इन्धनमा २० प्रतिशत कटौती गरेको हो प्रवक्ता सुरेशबहादुर भट्टराईले जनाएका छन् ।
पेट्रोलियम पदार्थको निरन्तर...

























