युक्रेनको सङ्कट विश्वव्यापी मुद्दा
बर्लिन । अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनको सङ्कट विश्वव्यापी मुद्दा भएको उल्लेख गर्दै त्यसले अन्तर्राष्ट्रिय व्यवस्था, क्षेत्रीय अखण्डता र सार्वभौमसत्ता कायम राख्ने महत्वलाई बढाएको बताउनुभएको छ ।
टोकियोमा एशिया–प्रशान्त क्षेत्रका नेताहरूको ‘क्वाड’ बैठकमा चीनले दाबी...
उपत्यकाको फोहोर बन्चरेडाँडामा निर्माणाधीन डम्पिङ साडटमा व्यवस्थापन
काठमाडौं । काठमाडौं उपत्यकाको फोहोर धादिङ र नुवाकोटको सिमानामा पर्ने बन्चरेडाँडामा निर्माणाधीन डम्पिङ साडटमा व्यवस्थापनको काम सुरु गरिएको छ । दुई सातादेखि थुप्रिएको फोहोरको ढुवानी तथा व्यवस्थापन मङ्गलबार बिहानदेखि सुरु गरिएको हो । बन्चरेडाँडामा...
आमाको हत्या गरेको आरोपमा पक्राउ
धरान । धरान उपमहानगरपालिकाको वडा नं १४ विजयपुरका २५ वर्षीय सौगात सुवेदीलाई आमाको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।
झापा चन्द्रगढी घर भई हाल हात्तीसार कलेज धरानको क्वाटरमा बस्दै आएकी ४२ वर्षीया शान्त सुवेदीलाई...
राप्ती हाइड्रो र आदर्श लघुवित्तकाे आईपीओ निष्कासन स्वीकृत
काठमाडाैं । नेपाल धितोपत्र बोर्डले राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेड र आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रस्तावित आईपीओ निष्कासनलाई स्वीकृत गरेको छ ।
राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन कम्पनीले २९.४१ करोड रुपैँया बराबरको पूँजी जुटाउन आईपीओ...
अस्पतालमा जन्मिएका बालिकाहरूको जीवन बीमा गरिदिने निर्णय
चितवन । भरतपुर महानगरपालिकाको मेयरमा दोस्रो पटक र्निवाचित भएकी रेनु दाहालले सरकारी स्वास्थ्य संस्था वा अस्पतालमा जन्मिएका बालिकाहरूको जीवन बीमा गरिदिने निर्णय गरेकी छन् ।
उनले सरकारी अस्पताल वा संस्थामा जन्मिएका बालिकाहरूले १५ वर्षपछि पाउने...
एसिया कप छनोटका लागि नवयुग श्रेष्ठ कप्तान
काठमाडौं । राष्ट्रिय फुटबल टिमको कप्तानको जिम्मेवारी नवयुग श्रेष्ठले पाएका छन् ।
मंगलबार राष्ट्रिय फुटबल टिमको बिदाइ गर्दै एन्फाले कप्तानको जिम्मेवारी श्रेष्ठलाई दिएको जानकारी दिएको छ ।
प्रशिक्षकसँगको विवादमा सिनियर ११ खेलाडी टिम बाहिर रहेपछि नवयुगले कप्तानको...
कामपा १९ मा १ हजार २०० मत लिएर कांग्रेसका राजेशकुमार श्रेष्ठ विजयी
काठमाडौं । काठमाडौं महानगरपालिका- १९ को वडाअध्यक्षमा नेपाली कांग्रेसका राजेशकुमार श्रेष्ठ विजयी हुनुभएको छ । श्रेष्ठ एक हजार २०० मतसहित विजयी हुनुभएको हो ।
उहाँको निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का चन्द्रमान मुनिकारले ७४१ मत प्राप्त गर्नुभयो ।
सो वडाको महिला...
प्राथमिक उपचारका सामग्रीसहित स्वास्थयकर्मी वस्तीवस्तीमा जाने
तम्घास। मुसिकोट नगरपालिकाका नवनिर्वाचित नगरप्रमुख जिवन खरेलले स्वास्थ्यका सामग्रीसहित स्वास्थ्यकर्मीहरु वस्तीवस्तीमा जाने बताउनुभएको छ ।
गाउँका वस्तीवस्तीहरुमा स्वास्थ्यको पहुँच पुर्याउनु स्थानीय सरकारको जिम्मेवारी भएको भन्दै प्राथामिक उपचारका सामग्रीहरु लिएर स्वास्थ्यकर्मीहरु गाउँका वस्ती वस्तीमा पुग्ने गरी...
गोरखापत्र र त्रिवि केन्द्रीय पुस्तकालयबीच सम्झौता
काठमाडौं । गोरखापत्र संस्थानको पुस्तकालय स्तरोन्नति तथा व्यवस्थापन सहयोगका लागि संस्थान र त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालयबीच मङ्गलबार सम्झौता भएको छ । गोरखापत्रले आफ्ना सबै प्रकाशनको डिजिटल अभिलेखीकरण गर्दैछ ।
स्मार्ट गोरखापत्रका लागि गोरखापत्रको पुस्तकालयको स्तरोन्नति गरी व्यवस्थित...
सरकारले गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको बाँकी काम पूरा गर्ने
काठमाडौं । सरकारले गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको बाँकी काम पूरा गर्न गर्ने भएको छ । कलाकारहरू सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ आबद्ध ‘धुर्मुस–सुन्तली फाउन्डेसन’ले आर्थिक अभाव भन्दै निर्माण अलपत्र पारेको...
























