हालसम्म कामपाकी उपमेयर सुनिता डंगोलले १३ हजार ४ सय ८ मत पाइन्
काठमाडौं। काठमाडौं महानगरपालिकामा उपमेयरकी उम्मेदवार सुनिता डंगोललाई प्रतिस्पर्धीको भन्दा झण्डै चार गुना मत प्राप्त भएको छ । निर्वाचन कार्यालयले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार एमाले उम्मेदवार सुनिताले निकै ठूलो मतान्तरमा अग्रता लिनुभएको हो ।
आयोगले ३५ हजार...
मोटरसाइकलले ठक्कर दिँदा एक जना पैदलयात्रीको मृत्यु
ललितपुर । ग्वार्कोमा मोटरसाइकलले ठक्कर दिँदा एक जना पैदलयात्रीको मृत्यु भएको छ।
मंगलबार बेलुकी सवा ९ बजे मोटरसाइकलको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता प्रहरी उपरीक्षक शिद्धीविक्रम शाहले जानकारी दिए।
उनका अनुसार बाग्मती प्रदेश...
आज सुन ताेलामा ९५ हजार ८ सय रुपैयाँमा काराेबार
काठमाडौं । मंगलबार तोलाको ९६ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा नौ सय रुपैयाँले घटेर प्रतितोला ९५ हजार ८ सय रुपैयाँमा आईपुगेको छ ।
आज तेजाबी सुनको भाउ पनि प्रतितोला...
स्थानीय तहका १५ मतदान केन्द्रमा आज निर्वाचन
काठमाडौं । गत वैशाख ३० गते स्थगन भएकामध्ये बारा र रौतहटसहित विभिन्न जिल्लाका स्थानीय तहका १५ मतदान केन्द्रमा आज निर्वाचन भइरहेको छ ।
रौतहटको गरुडा नगरपालिका वडा नं. ७, बौधीमाई नगरपालिकाको वडा नं. १, २...
नेमकिपाले चाँगुनारायणमा जित्याे
भक्तपुर । नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले भक्तपुरको चाँगुनारायण नगरपालिकामा पनि खाता खोलेको छ । नगरपालिकाको वडा नं ९ मा उक्त पार्टीले वडा अध्यक्षसहित सम्पूर्ण प्यानलमै विजयी हासिल गरेको हो । वडा अध्यक्षमा गणेश त्यात...
स्मार्टच्वाईस टेक्नोलोजिज र सेलपेवीच स्मार्ट क्यूआर भुक्क्तानी सेवाका लागि सम्झौता
काठमाडौँ । नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालनको अनुमती प्राप्त स्मार्टच्वाईस टेक्नोलोजिज लिमिटेड (SCT) तथा नेपाल राष्ट्र बैंकबाट भुक्तानी सेवा प्रदायकको अनुमती प्राप्त सेलकम प्रा. लि. (सेलपे) बीच स्मार्ट क्यूआर मार्फत भुक्क्तानी सेवा सन्चालनको लागी सम्झौता...
विश्वकै प्रतिष्ठित फिल्म फेस्टिभल कान्स फ्रान्समा सुरु
काठमाडौं । रुस-युक्रेन युद्धको छायाँबीच विश्वकै प्रतिष्ठित फिल्म फेस्टिभल कान्स फ्रान्समा सुरु भएको छ ।
फेस्टिभल उद्घाटन समारोहलाई भर्चुअल सम्बोधन गर्दै युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले एडोल्फ हिटलरलाई चार्ली च्याप्लीनले ब्यंग्य गरेकै शैलीमा तानाशाहसँग जुध्न युवा...
स्थानीय चुनावमा तराजुको पहिलो विजय!
काठमाडौं । रवीन्द्र मिश्र नेतृत्वको विवेकशील साझा पार्टीले स्थानीय निर्वाचनमा खाता खोलेको छ।
बाराको फेटा गाउँपालिका वडा नं ६ को वडाध्यक्षमा विवेकशील साझा पार्टीका मौलाना मिरहमजा ठकुराइ आफ्नो टिम सहित विजयी भएका हुन्।
सदस्यमा पार्टीकै कुदरत...
हट्यो संसद्को कीर्तिमानी अवरोध
काठमाडौं । प्रतिनिधि सभाको कीर्तिमानी अवरोध प्रमुख विपक्षी दल नेकपा (एमाले)ले अन्त्य गरेको छ । अवरोधका क्रममा उठाइएका मागमा ठोस सम्बोधन नभए पनि एमालेले दुई आधार पेस गर्दै अवरोध अन्त्य गरेको हो ।
फरक तरिकाबाट आफ्ना मागमा प्रतिवाद...
दोहोरिएका उम्मेदवार पराजित
काठमाडौं । २०७४ सालको निर्वाचनमा दैलेखका चार पालिकामा नेपाली काँग्रेस विजयी भएको थियो। मंगलबारसम्म सार्वजनिक नतिजाअनुसार यसपटकको निर्वाचनमा पहिला जितेका चारमध्ये तीन पालिका काँग्रेसले गुमाएको छ। हारेका तीनवटै पालिकामा काँग्रेसले पुरानै अनुहार दोहोर्याएको थियो।
गुराँस...

























