एक महीनामै करीब चार गुणा बढ्यो गोलभेँडाको भाउ
काठमाडौं । काठमाडौं असनका सुनिल शर्मा सोमवार बिहानै तरकारी किन्न असन बजारमा जाँदा गोलभेँडाको मूल्य सुनेर चकित भए । ‘बल्लबल्ल एउटा पसलमा प्रतिकिलो १४० रुपैयाँमा भेट्टाएँ । महँगो भए पनि किन्नै पर्यो,’ उनले भने...
सरकारले सार्वजनिक यातायातको भाडा बढायाे
काठमाडौं । सरकारले सार्वजनिक यातायातको भाडा बढाएको छ । पेट्रोल र डिजेलको मूल्य लिटरमा १० रुपैयाँ बढेसँगै संघीय सरकार मातहतको यातायात व्यवस्था विभागले सार्वजनिक सवारी र ढुवानी भाडा समायोजन गरेको हो ।
साबिकको भाडादरमा ५...
रोकिएन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन तस्करी
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३८ क्विन्टल सुन तस्कर भएको खुलासा भएसँगै प्रहरीले सुरक्षा–प्रबन्ध निकै कडा बनायो । तर, तस्करले विमानस्थलबाट सुन तस्करी गर्न छाडेका छैनन्, बरु बढाएका छन् । बरामद भएका सुनका पछिल्ला घटनाले यस्तै देखाउँछ ।
पछिल्लो सात...
राताे मच्छिन्द्र नाथकाे जात्रामा सानो पाईलाकाे सामाजिक सेवा
ललितपुर । बर्षा र सहकालका देवताका रुपमा मानिएको राताे मच्छिन्द्र नाथ जात्राको रथ जात्रामा सानो पाईला निःशुल्क खानेपानीको वितरण गरी सामाजिक सेवा कार्यलाइ निरन्तरता दिइरहेका छन् ।
विगत केही बर्षदेखि सामाजिक कार्य गर्दै आएको सो...
मृत अवस्थामा फेला
काठमाडौं । दाङकाे घोराही उपमहानगरपालिका-१४ दुर्गा भवानी टोल बस्ने ५५ वर्षीया तारा बिक सोही ठाउँस्थित सिद्धार्थ टोलको सडक छेउमा सोमबार मृत अवस्थामा फेला परेकी छन् ।
रुकुम(पश्चिम), सानिभेरी गाउँपालिका-९ पनेल चौरस्थित भिरमा हाल नाम, थर,...
विभिन्न धनमाल चोरी
काठमाडौं । काठमाडौं महानगरपालिका-१८ नरदेवी बस्ने धन भाजुको घरबाट सुनका विभिन्न गहना र चाँदीको कल्ली समेत गरी करिब ७ लाख रुपैयाँ बराबरको धनमाल सोमबार राति चोरी भएको छ ।
उनको घरमा कोही नभएको अवस्थामा अपरिचित...
त्रिविमा आइतबार पनि नियमित पठनपाठन हुने
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले हप्ताको छ दिन नै नियमित पठनपाठन र अन्य सेवाहरु सञ्चालन गर्ने भएको छ । नेपाल सरकारले परीक्षणका रुपमा जेठ १ गतेदेखि लागू हुने गरी हप्तामा दुई दिन (प्रत्येक शनिबार र आइतबार)...
सेयर काराेबारमा पहिराे
काठमाडौं । साताको पहिलो दिन नेप्से परिसूचकमा उच्च अंकले गिरावट आएको छ । स्थानीय तहको निर्वाचन तथा सार्वजनिक विदाको कारण चार दिन कारोबार बन्द भएर मंगलबार कारोबार भएको नेप्से उच्च अंकले गिरावट भएको हो...
मुलुकमा काेराेना सक्रिय सङ्क्रमित १४९ जना
काठमाडौं। पछिल्लो २४ घण्टामा थप १८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार तीन हजार ५६५ जनाको पीसीआर परीक्षण गर्दा १८ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
त्यसैगरी, ६३२ जनाको...
मोटरसाइकलको ठक्करबाट ११ वर्षीय बालकको मृत्यु
दाङको तुलसीपुरमा मोटरसाइकल ठक्करबाट ११ वर्षीय एक बालकको मृत्यु भएको छ। तुलसीपुर उपमहानगरपालिका-८ का ११ वर्षीय संकल्प बस्यालको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी श्यामु अर्यालले जानकारी दिए।
घाइते बालकलाई उपचारका लागि तुलसीपुरस्थित...
























