गल्छीमा एमालेका खतिवडा र कांग्रेसका तिवारी निर्वाचित

धादिङ । धादिङको गल्छी गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका केदार खतिवडा निर्वाचित भएका छन् । उनका निकटतम् प्रतिस्पर्धी नेकपा एकीकृत समाजवादीका कृष्णहरि श्रेष्ठ २५२ मतान्तरले पराजित भए । श्रेष्ठ गठबन्धनका साझा उम्मेदवार हुन् । उनी दोस्रो...

आज सुन प्रतितोला ९६ हजार ७०० रुपैयाँ कायम

काठमाडाैं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ९६ हजार ७०० रुपैयाँ तोकिएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला ९६ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको...

यस्ताे छ आजकाे सुन चाँदीकाे काराेबार

काठमाडाैं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ९६ हजार ७०० रुपैयाँ तोकिएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला ९६ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको...

करुणा अस्पतालका सिइओले गरे सगरमाथाको सफल आरोहण

काठमाडौं ।  डा रामकुमार श्रेष्ठ सहितको टोलीले सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेको छ। डा श्रेष्ठको टोलीले सोमबार बिहान ४ बजे सगरमाथाको सफल आरोहण गरेका हुन्। डा श्रेष्ठ करुणा अस्पतालका सिइओ हुन्। उनी न्यूरो सर्जन...

 सिटिजन्स बैंकले विभिन्न पदका लागि कर्मचारीको माग

काठमाडौं । सिटिजन्स बैंकले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । बैंकले इन्फरमेसन टेक्नोलोजीमा डेपुटि म्यानेजर हेड आइटीका लागि १ जना, कोर बैंकिङ एप्लीकेशनमा असिस्टेन्ट म्यानेजरका लागि १ जना र जुनियर अफिसरका लागि केही, सफ्टवेर...

अमेरिकी राजदूत बेरीद्वारा पुनर्निमित स्वास्थ्य चौकी उद्घाटन

काठमाडौं । नेपालका लागि अमेरिकी राजदूत  र्‍यान्डी डब्ल्यु बेरीले मकवानपुरस्थित काँकडा स्वास्थ्य चौकीको उद्घाटन गर्नुभएको छ ।  नेपालका लागि अमेरिकी राजदूत बेरी अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग युएसएआईडी–नेपालकी प्रमुख सेपिडे केभान्साडले सोमबार मकवानपुरस्थित काँकडा स्वास्थ्य चौकीको...

नेपाली क्रिकेट टाेली पहिलो टी–२० मा युगान्डासँग १२ रनले पराजित

काठमाडाैं ।  घरेलु मैदानमा पहिलो पटक भएको टी–२० अन्तराष्ट्रिय क्रिकेट श्रृंखलाको पहिलो दिन युगान्डासँग नेपाल १२ रनले पराजित भएको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा १०३ रनको लक्ष्यसहित जवाफी ब्याटिङमा नेपाल २० ओभरमा ९...

आज बजेटमाथि छलफल हुने

काठमाडौं । आज मंगलबारदेखि संसदमा बजेट छलफल सुरु हुने भएको छ । आज अपरान्ह ४ बजे बस्ने संसद बैठकले आगामी वर्ष २०७९-८० को बजेटमाथि छलफल सुरु गर्ने भएको हो । राष्ट्रपति विद्यादेवी भण्डारीले आज दिउँसो...

बाँफिकोटमा ४ हजार ४५५ मत ल्याएर कांग्रेसका बाँठा विजयी

मुसीकोट । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका अध्यक्षमा नेपाली काँग्रेस उम्मेदवार जनककुमार बाँठा विजयी हुनुभएको छ । उहाँले ४ हजार ४५५ मत ल्याएर जित हाँसिल गर्नुभएको हो । बाँठाका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका उम्मेदवार चन्द्रबहादुर ४...

चन्द्रौटामा उखुको जुस बिक्री गर्दै व्यापारी

काठमाडौं ।  कपिलवस्तुको शिवराज नगरपालिका–५, चन्द्रौटामा उखुको जुस बिक्री गर्दै  स्थानीय व्यापारी । तस्बिर : रासस

RECENT POSTS

HOT NEWS