मोदीको लुम्बिनी भ्रमण आज

लुम्बिनी । प्रधानमन्त्री शेरबहादुर देउवाको निमन्त्रणमा भारतका प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदी सोमबार लुम्बिनीको भ्रमणमा आउँदै हुनुहुन्छ । उहाँको भ्रमणको सम्पूर्ण तयारी पूरा भएको छ ।  परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालले भारतका प्रधानमन्त्री मोदीको भ्रमणका लागि सम्पूर्ण आवश्यक...

भक्तपुरको दुई वडामा कांग्रेस विजयी

काठमाडौं । भक्तपुर जिल्लाको चाँगुनारायण नगरपालिका नम्बर १ को वडा अध्यक्षमा नेपाली कांग्रेसका सिजन कार्की १२ सय २५ मतसहित विजयी हुनुभएको छ। कार्कीले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका ईश्वर थापा १२ मतले पराजित भएकाे छ ।  साथै...

कीर्तिपुर नगरपालिकामा प्रमुखमा कांग्रेसको अग्रता, वडा १, २, ३ मा विजयी

कीर्तिपुर । स्थानीय तहको निर्वाचनअन्तर्गत कीर्तिपुर नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका राजकुमार नकर्मीले दुई हजार ६२० मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिद्वन्दी नेपाल कम्युनिष्ट पार्टी (एमाले) का केशरत्न बज्राचार्यले एक हजार ६०५ प्राप्त...

एक वडाको मतगणनालाई ४० घण्टा !

काठमाडाैं ।  काठमाडाैंको कागेश्वरी मनोहरा नगरपालिकाको एउटा वडाको तीन हजार १०० मतगणना गर्न करिब ४० घण्टा लाग्ने भएको छ । वैशाख ३० गते शुक्रबार स्थानीय तहको निर्वाचन सकिएपछि त्यसै रात २ बजेदेखि नगरको १...

लुम्बिनीसँग जोड्नैपर्ने सात बौद्ध गन्तव्य

रुपन्देही । गौतम बुद्ध जन्मस्थलको विकासका लागि तयार पारिएको लुम्बिनी गुरुयोजना अब सकिने चरणमा छ । सन् १९७८ मा जापानी प्रा केन्जो टाँंगेले तयार पारेको गुरुयोजना झण्डै ४० वर्ष लगाएर सम्पन्न गरिँदै छ । टाँगेले...

न्यूनतम चुक्ता पुँजीवृद्धिको दबाबमा बीमा कम्पनीहरू : तीनवटा जीवन बीमा कम्पनी मर्ज भएर एउटै...

काठमाडौं । बीमा कम्पनीहरुको लागि निमनकारी निकाय बीमा समितिले २०७८ चैत १० गते बीमा कम्पनीहरुलाई न्यूनतम चुक्ता पुँजीवृद्धि गर्नुपर्ने अनिवार्य व्यवस्था ग-यो । उक्त व्यवस्थाअनुसार जीवन बीमा कम्पनीको चुक्ता पुँजी पाँच अर्ब र निर्जीवन बीमा कम्पनीको...

पेट्रोलियम पदार्थको मूल्यवृद्धि खारेजी माग गर्दै प्रदर्शन

काठमाडौं । पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि तत्काल खारेज गर्न सरकारसँग माग गर्दै संयूक्त विद्यार्थी संगठनले आइतबार काठमाडौंमा विरोध प्रदर्शन गरेका छन् । पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १० रुपैयाँका दरले मूल्यवृद्धि भएलगत्तै संगठनले नेपाल...

जोशीपुर–१ मा नागरिक उन्मुक्ति पार्टी विजयी

धनगढी । कैलालीको जोशीपुर नगरपालिका–१ को वडा अध्यक्षमा नागरिक उन्मुक्ति पार्टीका रामचन्द्र चौधरी प्यानलसहित विजयी हुनु भएको छ । ७७३ मत प्राप्त गरेर उहाँ वडा अध्यक्षमा विजयी हुनु भएको हो । महिला वडा सदस्यमा सरस्वती चौधरी,...

नवनिर्वाचित वडा सदस्यको निधन

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिका वडा नं. २ का नवनिर्वाचित वडासदस्य अटल सुर्यमगरको निधन भएको छ । चौबिसे गाउँपालिकाको सदरमुकाम राजारानी बजारस्थित मतगणनास्थलमा राति ८ बजेतिर बसिरहेको अवस्थामा अचानक बेहोस् भएका ५२ वर्षीय सुर्यमगरको उपचारको...

मुल्यबृद्धि तत्काल खारेज गर्न जाेडदार माग

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल (क्रान्तिकारी) ले पेट्रोलियम पदार्थमा बढाएको मुल्यबृद्धि तत्काल खारेज गर्न जाेडदार माग गरेको छ । सो संगठनका अध्यक्ष प्रकाश शाहीले आज ५८ औँ विद्यार्थी दिवसको शुभकामना र पेट्रोलियम पदार्थको मुल्यबृद्धि...

RECENT POSTS

HOT NEWS