भारतको एक घरमा आगलागी हुँदा २० जनाको मृत्यु

नयाँदिल्ली । भारतको नयाँ दिल्लीस्थित एक भवनमा भएको आगलागीमा परी कम्तीमा पनि २० जनाको ज्यान गएको छ । भारतीय राजधानी नयाँदिल्लीको मुन्डका मेट्रो स्टेशनमा रहेको एक भवनमा शुक्रबार राति आगो लागेको थियो । त्यस...

काेराेना महामारीका कारण एसियन कप २०३३चीनमा नहुने

हङकङ  । कोभिड–१९ द्वारा सिर्जित परिस्थितिको कारण चीन एसियन कप २०२३ आयोजकको रूपमा नरहने जनाउँदै एसियाली फुटबल महासंघ (एएफसी) ले नयाँ आयोजक देशबारे निर्णय गर्ने प्रक्रियामा रहेको बताएको छ । प्रत्येक चार वर्षमा भइरहेको यो प्रतियोगितामा महादेशका...

धरान उपमहानगरपालिकामा कांग्रेसको अग्रता

धरान । धरान उपमहानगरपालिकामा तीन हजार ५०० मत गणना गर्दा मेयर पदमा गठबन्धनका उम्मेदवार किशोर राई अग्रस्थानमा हुनुहुन्छ । पछिल्लो मत परिणामअनुसार उहाँले एक हजार ३४० प्राप्त गर्नुभएको छ । स्वतन्त्रका उम्मेदवार हर्क साङपाङले...

भरतपुर महानगरपालिकामा दाहालको अग्रता कायमै

चितवन ।भरतपुर महानगरपालिकामा पाँच दलीय गठबन्धनले अग्रता कायम राखेको छ । गठबन्धनबाट प्रमुखको उम्मेदवार बन्नुभएकी नेकपा (माओवादी केन्द्र)की रेनु दाहालले अग्रता कायम राख्नुभएको हो । दुई हजार ९६८ मत गणना गर्दा उहाँले ९८ मतले...

झारल र नाउरको सिकार

काठमाडौं । विभिन्न मुलुकका सिकारीले यस पटक नेपालमा १० वटा नाउर र झारलको सिकार गरेका छन् । सिकार गर्ने उद्देश्यसाथ स्थापना भएको नेपालको ढोरपाटन सिकार आरक्षमा सिकारीहरूले अनुमति लिएर सिकार गरेका हुन् । कानुनले...

आजबाट सातामा दुई दिन बिदा हुुने

काठमाडौं । जेठ १ गतेदेखि सातामा दुई दिन (शनिबार र आइतबार) बिदा हुुने भएको छ । परीक्षणका रूपमा सुरु गरिएको साताको दुई दिन बिदा आजदेखि नै लागू हुनेछ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य अधिक...

बालेन शाह २९७ मतका साथ अग्रस्थान

काठमाडौं । काठमाडौं महानगरको ताजा मत परिणामअनुसार ९०४ मतको गणनामा बालेन शाह २९७ मतका साथ अग्रस्थानमा छन्। उनका निकटतम प्रतिद्वन्द्वी एमालेका केशव स्थापितले २१६ मत ल्याएका छन्। त्यस्तै, कांग्रेसकी सिर्जना सिंहले १९९ मत ल्याएकी छन्।...

सरकारले निर्वाचन आयोगलाई विशेष धन्यवाद दियाे

कठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएपछिको दोस्रो स्थानीय तहको निर्वाचनमा देशभरका पालिकामा अत्यन्त उत्साहपूर्णरुपमा मतदान सम्पन्न भएको बताउनु भएको छ। हिजाे शुक्रबार बिहान ७ देखि अपराह्न ५ बजेसम्म भएको मतदान...

मतदाताको हत्या गरेर शान्तिपूर्ण निर्वाचन सम्पन्न भन्छन् हत्याराहरु !

उदयपुर जिल्लाको कटारी नगरपालिका वडा नम्बर १० सोरुङ छबिसे जनता मा.वि. को बुथ केन्द्रमा प्रहरीले गोली चलाउँदा एक सर्वसाधारण मतदाता विर बहादुर कटुवाल नविनको हत्या भएको छ भने अर्का एक जना १३ वर्षिय बालक...

सबै खाले यातायातका साधन सञ्चालन गर्न दिनेगरी निर्णय

काठमाडौं । उपत्यकामा साँझ ६ बजेदेखि यातायातका साधन सञ्चालन गर्न पाइने भएको छ । ट्राफिक प्रहरी महाशाखाले साँझ ६ बजेदेखि सार्वजनिक सहित सबै खाले यातायातका साधन सञ्चालन गर्न दिनेगरी निर्णय भएको जनाएको छ । स्थानीय...

RECENT POSTS

HOT NEWS