गायक लामाले सफलतापूर्वक सर्वोच्च शिखर सगरमाथा आरोहण गरे
काठमाडौं । गायक राजु लामाले आज बिहान सफलतापूर्वक सर्वोच्च शिखर सगरमाथा आरोहण गरेका छन् । बिहान ६ बजेर ४० मिनेट जाँदा लामासहित २७ जनाको आरोही टोली चुचुरोमा पुगेका थिए ।
इम्याजिन नेपाल एक्सपिडिसनले दिएको जानकारी...
एक लाख ‘उत्तमशान्ति पुरस्कार’ संयुक्त रूपमा समर्पण
काठमाठाैं । २६ वर्षको उमेरमै 'श्रष्टा र साहित्य' नामक कृतिबाट मदन पुरस्कार प्राप्त गरेका साहित्यिक पत्रकार उत्तम कुँवरको ४३ वर्षकै उमेरमा २०३९ सालमा निधन भएको थियो।
तिनै वरिष्ठ साहित्यिक पत्रकार स्व. उत्तम कुँवरको स्मृतिमा निजकी...
बुद्ध जयन्तीको अवसर पारेर अन्तर्राष्ट्रिय विमानस्थलको औपचारिक उद्घाटन
भैरहवा- प्रधानमन्त्री शेरबहादुर देउवाले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको औपचारिक उद्घाटन गर्नुभएको छ । सोमबार बुद्ध जयन्तीको अवसर पारेर नयाँ विमानस्थलमा आयोजित कार्यक्रममार्फत उहाँले विमानस्थलको औपचारिक उद्घाटन गर्नुभएको हो ।
त्यसअघि आजै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो...
रोल्पाको गंगादेव गाउँपालिकामा कांग्रेसका पुन र केसीले जित्याे
रोल्पा । रोल्पाको गंगादेव गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका हरिबहादुर पुन र उपाध्यक्षमा अमृताकुमारी केसी विजयी भएका छन् । अध्यक्ष पुनले २ हजार ५५७ मत पाए भने उनका प्रतिद्वन्द्वी एमालेका रोशनकुमार वलीले २ हजार ४९९ मत...
स्वतन्त्र उम्मेद्वार बालेनकाे अग्रता कायमै
काठमाडौं । काठमाडौं महानगरपालिकाको जारी मतगणना अनुसार स्वतन्त्र उम्मेद्वार बालेनले अग्रता कायम राख्दै मतान्तर लगातार बढाइरहेका छन्।
पछिल्लो मतपरिणाम अनुसार १४ हजार ३ सय २६ मतगणना हुँदा बालेनले ५ हजार ४४६ मत प्राप्त गरेका छन्...
पोखरा महानगरमा गठबन्धनका उम्मेदवारले अग्रता बढाउँदै
गण्डकी । स्थानीय तह सदस्य निर्वाचन–२०७९ अन्तर्गत जारी मतगणनामा पोखरा महानगरपालिकामा सत्ता गठबन्धनका उम्मेदवारले अग्रता बढाएका छन् ।जारी मतगणनामा आठ हजार ६९३ मत गणना हुँदा गठबन्धनबाट प्रमुख पदका उम्मेदवार नेकपा (एकीकृत समाजवादी)का धनराज आचार्यले...
तरकारीको मूल्य घट्यो
काठमाडौं । निर्वाचनका कारण आपूर्ति कम भएपछि काठमाडौं उपत्यकामा बढेको तरकारीको मूल्य घट्न थालेको छ । शनिबारदेखि तरकारीको आपूर्ति बढेका कारण मूल्य घट्न थालेको व्यापारीले बताएका छन् । स्थानीय तहको निर्वाचनले गर्दा बिहीबारदेखि उपत्यकामा...
श्रीलङ्काका ६०० भन्दा बढी परिवार बाढी, पहिरोबाट प्रभावित
एजेन्सी । श्रीलङ्कामा वर्षासँगै आएको बाढी र पहिरोबाट ६०० भन्दा बढी परिवार प्रभावित भएका बताइएको छ ।
श्रीलङ्काको प्रकोप व्यवस्थापन केन्द्र (डीएमसी) ले आइतबार जनाएअनुसार देशमा वर्षाको मौसम प्रबल हुँदै जाँदा बाढी र पहिरोबाट ६००...
पछिल्लो २४ घण्टामा थप थप ७ जनामा कोरोना भाइरस संक्रमण
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप थप ७ जनामा कोरोना भाइरस संक्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बताएको छ ।
त्यस्तै, सोहि अबधिमा कोरोनाबाट १५ जना निको भएका छन् ।
पछिल्लो २४ घण्टामा कोरोनाबाट थप...
आज २५६६औँ बुद्ध जयन्ती मनाइँदै
काठमाडौं । २५६६औँ बुद्ध जयन्ती विविध कार्यक्रमको आयोजना गरी सोमबार मनाइँदै छ । त्यस अवसरमा बुद्धको जन्मस्थान लुम्बिनीमा विशेष कार्यक्रमको आयोजना गरिँदै छ । बुद्ध जयन्तीकै अवसर पारेर शुभकामना सन्देश जारी गर्नुहुँदै राष्ट्रपति विद्यादेवी भण्डारीले गौतम बुद्धका...
























