चुनाब प्रचार प्रचार सम्र्पक कार्यालय पाँच दलिय गठबन्धन जनतालाई सेवा दिन भन्दा आफ्न्तलाई पद...
बारा । नेपाल परिवार दलका अध्यक्ष तथा पूर्व मन्त्री एकनाथ ढकाल र एमाले केन्द्रीय सदस्य बलबीर चौधरीले सयुक्त रुपमा बाराको देवताल गाबिसको चुनाबी अभियानमा घरदैलोमा पुगेका छन् । एमालेसँग पाँच बुर्दे सहमति गरी स्थानीय...
‘जंगल मासेर निजगढमा विमानस्थल नबनाउन इपनको चेतावनी’
काठमाडौं। नेपाल पर्यावरण संरक्षण तथा सम्वद्र्धन संघले विकल्पहरु हुँदाहुँदै बाराको निजगढमा रुखहरु मासेर अन्तर्राष्ट्रिय विमानस्थल बनाउन लागिएको भन्दै आपत्ति जनाएको छ । संघले जंगल मासेर विमानस्थल बनाउन नपाईने आफ्नो अडान अघि सारेको छ। पानीको...
भविन्द्र मल्ल ठकुरीले राष्ट्रिय टिमको बन्द प्रशिक्षण छाडे
भारतीय आर्मीबाट व्यवसायिक फुटबल खेलाडी खेलिरहेका भविन्द्र मल्ल ठकुरीले राष्ट्रिय टिमको बन्द प्रशिक्षण छाडेका छन्। मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी र खेलाडीबीचको विवादपछि १० खेलाडीले टिम छाडेपछि अल्मुताइरीले भविन्द्रलाई बन्द प्रशिक्षणमा बोलाएका थिए ।
केही दिनदेखि...
एकदिन थप १४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि
काठमाडौं । पछिल्लो २४ घण्टामा थप १४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर २ हजार ७१६ नमूना परीक्षण गर्दा १४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
सो अवधिमा संक्रमणबाट...
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लोगो र मस्कट सार्वजनिक
गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लोगो र मस्कट सार्वजनिक भएको छ । राष्ट्रिय खेलकुद परिषद (राखेप) ले शनिबार एक कार्यक्रममा गर्दै युवा तथा खेलकुद मन्त्रि महेश्वर गहतराज र राखेपका सदस्यसचिब टंकलाल...
निशुल्क आँखा शिविरमा बहिरापनहरु लाभान्वित
ललितपुर । २५६६औं बुद्ध जयन्तीका अवसरमा पाटनको सुरश्चन्द्र महाबिहार न्हायेकंबही महापालमा आयोजित निशुल्क आँखा शिविरमा सुस्त श्रवण समस्या (बहिरापन) भएकाहरु पनि लाभान्वित भएका छन । सो शिविरमा उनिहरुले आफू जस्तै देश भित्रका अरु बहिरा...
चुनाव प्रचारका गाडीमा बन्दूकधारी प्रहरी जत्थाको आक्रमण
काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाको प्रमुखका लागि स्वतन्त्र उमेदवारी दिएका निमकान्त पाण्डे र उपप्रमुखका लागि स्वतन्त्र उमेदवारी दिएकी उमा गुरुङका चुनाव चिन्ह घण्टाघरका झण्डाले सजाईका गाडीहरुमाथि प्रहरीको हस्क्षेप गरेको बताइएको छ ।
शुक्रबार बेलुकी ६ बजेतिर...
रूसको इन्धन प्रतिबन्धले ‘रातो रेखा’ पार गर्यो
बुडापेस्ट । हंगेरीका प्रधानमन्त्री भिक्टर ओर्बानले शुक्रबार युरोपेली आयोगका प्रमुख उर्सुला भोन डर लेयनलाई प्रस्तावित रूसी तेल प्रतिबन्धको साथ ईयु एकतामा ‘आक्रमण’ गरेकोमा आलोचना गर्दै यसले रातो रेखा पार गरेको बताउएको छ ।
‘‘युरोपेली आयोगका...
मच्छिन्द्रनाथको रथ जात्रा सुरु
ललितपुर । वर्षा र सहकालका देवता मानिने रातो मच्छिन्द्रनाथको रथ शुक्रबार मङ्गलबजारबाट सुन्धारातर्फ तानिएको छ । ललितपुरको पुल्चोकबाट मङ्गलबजार लगिएको रथ त्यहाँबाट तानेर सुन्धारातर्फ ल्याइएको हो । वैशाख शुक्ल प्रतिपदामा सुरु भएर आषाढ शुक्ल चतुर्थीसम्म हुने जात्रा...
खेर जाने बिजुलीको बजार खोज्दै प्राधिकरण
काठमाडौं । गत मनसुनमा झण्डै ५०० मेगावाट बराबरको बिजुली खेर गयो । मूल्यमा हिसाब गर्दा खेर गएको बिजुली मात्रै रु पाँच अर्ब बराबरको थियो । केही समयपछि नेपालमा पुनःमनसुन सुरु हुँदैछ । पानी पर्ने...

























