आज अल्मुताइरी र खेलाडीबीचको विवादबारे छलफल एन्फाको कार्यसमिति बैठक बस्ने

काठमाडौं । नेपाली राष्ट्रिय टोली फुटबलका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी र खेलाडीबीचको विवादबारे छलफलका लागि आज अखिल नेपाल फुटबल संघ (एन्फा)को कार्यसमिति बैठक बस्दैछ । बैठकमा एकमात्र एजेन्डा मुख्य प्रशिक्षक अल्मुताइरी र खेलाडीबीचको विवाद भएको...

पुनःनिर्माणको आशमा हुलाक प्रशिक्षण केन्द्र

काठमाडौं। सरकारी भवन बनाउने जिम्मेवारी पाएको सहरी विकास तथा भवन निर्माण विभागसँगै जोडिएको हुलाक प्रशिक्षण केन्द्रको भूकम्पले क्षतिग्रस्त भवन वर्षौंदेखि पुनःनिर्माण हुन सकेको छैन । भवन विसं २०७२ वैशाख १२ गतेको भूकम्पअघिदेखि नै जीर्ण बनिसकेको...

मतपत्रमा कालो, रातो, नीलो वा हरियो मसीको कलमले हस्ताक्षर गर्न सकिने

यही वैशाख ३० गते हुने स्थानीय तह सदस्य निर्वाचन, २०७९ का लागि मतदान अधिकृतले मतपत्रमा हस्ताक्षर गर्दा सिसाकलमबाहेक कालो, रातो, नीलो वा हरियोमध्ये कुनै पनि मसी भएको कलम–डटपेनले सही गराउन सकिने भएको छ । आयोगले...

१९औँ एसियाली खेलकुदका लागि तेक्वान्दोमा २० खेलाडी छानिए

काठमाडौं । चीनको हाङझावमा हुने १९औँ एसियाली खेलकुदका लागि तेक्वान्दो खेलाडीको प्रारम्भिक छनोट प्रतियोगिताको दोश्रो तथा अन्तिम दिन शनिबार थप २० खेलाडी पहिलो चरणलाई छनोट भएका छन् । पहिलो दिन शुक्रबार २४ खेलाडी छनोट भएका...

ज्यान सम्बन्धी कसूरमा संलग्न फरार प्रतिवादी पक्राउ

सप्तरी । ज्यान सम्बन्धी कसूरमा संलग्न रही फरार रहेका प्रतिवादी रुपनी गाउँपालिका-१रुपनी चौक बस्ने ३८ वर्षीय मो.नाजिर भन्ने मो.नसिर मियाँलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । शम्भुनाथ नगरपालिका-१ खाडो खोला नजिक सार्वजनिक पोखरीमा २०७८ असोज...

हिमालयन हाइड्रोपावरको आईपीओ खुल्यो

काठमाडौं । हिमालयन हाइड्रोपावर लिमिटेडले आइतबारदेखि आईपीओ निष्कासन तथा बिक्री खुला गरेको छ। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि आईपीओ निष्कासन गरेको हो। कम्पनीले विद्यमान जारी पूँजी १ अर्ब ९ करोड ५० लाख...

अरु दलको झण्डा प्रयोग गरेकोमा गम्भीर ध्यानाकर्षण

काठमाडौं । निर्वाचन आयोगले सम्बन्धित दल तथा दलका उम्मेदवार बाहेक अन्य उम्मेदवारहरुले अरु दलको झण्डा प्रयोग गरेकोमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । गठबन्धन गरेर चुनावमा गएका दल तथा केही स्वतन्त्र उम्मेदवारले समेत अन्य दलको...

सामाजिक सञ्जालमा प्रचण्डलाई जुत्ता हान्छु भन्ने व्यक्ति पक्राउ

दाङ । सामाजिक सञ्जालमा प्रचण्डलाई जुत्ता हान्छु भन्दै स्टेटस लेख्ने दाङको तलुसीपुर उपमहानगरपालिकाका –५२ वर्षीय यज्ञबहादुर बुढा पक्राउ परेका हुन्। इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका एसपी...

तास खेलिरहेको अवस्थामा ९ जना पक्राउ

काठमाडौं । काठमाडौं महानगरपालिका-१७ क्षेत्रपाटीस्थित होटल गणेश हिमालको कोठा नम्बर ८०८ मा तास खेलिरहेको अवस्थामा नागार्जुन नगरपालिका-५ सितापाईला बस्ने मुस्ताङ घुसाङ गाउँपालिका-३ घर भएका ६८ वर्षीय मिन बहादुर गुरुङ लगायत ८ जनालाई शुक्रबार राति...

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

बाग्लुङ । तमानखोला गाउँपालिका-४ लाममेला बस्ने ६६ वर्षीय दिल बहादुर श्रीपालीको घरमा शुक्रबार आगलागी हुँदा करिब ८ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा...

RECENT POSTS

HOT NEWS