शान्ति वाटिकामा सत्ता गठबन्धनका शीर्ष नेताको सहभागितामा चुनावी सभा

काठमाडौं । पाँच दलीय सत्ता गठबन्धन शुक्रबार राजधानीमा चुनावी सभा गरेको छ। काठमाडौँको शान्ति वाटिकामा सत्ता गठबन्धनका शीर्ष नेताको सहभागितामा चुनावी सभा भएको हो। सभामा प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष...

पछिल्लो २४ घण्टामा ८४ हजार ६२१ जनाले कोरोनाविरुद्धको खोप लगाए

काठमाडौं  । पछिल्लो २४ घण्टामा १५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार दुई हजार ४५० जनाको पीसीआर परीक्षण गर्दा १५ जनामा सङ्क्रमण देखिएको हो । त्यसैगरी, एक हजार तीन...

प्रधानमन्त्री देउवा शनिबार बुटवल आउनुहुँदै

लुम्बिनी । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा शनिबार बुटवल आउनुहुने भएको छ । प्रधानमन्त्री देउवा यही वैशाख ३० गतेको स्थानीय निर्वाचनको प्रचारप्रसार कार्यक्रमअन्तर्गत पाँच दलीय गठबन्धनद्वारा शनिबार बुटवलमा आयोजित चुनावी सभालाई सम्बोधन गर्न...

नेकपा पार्टी बिभाजनको पक्षमा १० जना मात्र !

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीले पदमुक्त गरेपछि पार्टी फुटाउन तम्सिएका कञ्चन र सुदर्शनको पक्षमा बहुमत बन्न सकेन १  आफुहरुसंग बहुमत भएको कोकोहोलो मच्याउदै आयोजना गरिएको चितवन भेलामा नगन्य केन्द्रिय सदस्यमात्र उपस्थित भएका छन् ।...

भारतबाट ल्याएकाे हतियारसहित दुई पक्राउ

दाङ । प्रहरीले दाङको लमहीबाट अवैध हतियारसहित दुई जनालाई पक्राउ गरेको छ। बागलुङ घुइँयाखोला घर भएका २० वर्षीय सोमु विक र रुपन्देहीको शुद्धोधन गाउँपालिका वडा नम्बर २ का ४० वर्षीय रुक्मान सुनार (कमल) लाई प्रहरीले...

भारतमा २०० मेगावाट विद्युत बेच्न टेण्डर आह्वान

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले वर्षायाममा नेपालमा खपत गरी जगेडा भएको विद्युत भारतमा प्रतिस्पर्धी दरमा बिक्री गर्न टेण्डर आह्वान गरेको छ। प्राधिकरणले शुक्रबार टेण्डर आह्वान गर्दै नेपालका जलविद्युत आयोजनाहरुबाट उत्पादित २०० मेगावाट विद्युत बिक्रीका...

२२ औं वर्षमा प्रवेश नेपाल लाइफ

काठमाडौं  । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड आफ्नो स्थापनाको २१ वर्ष पुरा गरी २२ औं वर्षमा प्रवेश गरेको छ । कम्पनी वि।स। २०५८ साल वैशाख २१ गते स्थापना भई बीमित तथा सेवाग्राहीहरुलाई निरन्तर उत्कृष्ठ...

नबिल युएसडीएद्वारा संचालित एक्सपोर्ट क्रेडिट ग्यारेन्टी कार्यक्रम जीएसएम १०२ सूचीकरण

काठमाडाैं । नबिल बैंक युएस डिपार्टमेन्ट अफ एग्रिकल्चर (युएसडीए) द्वारा संचालित एक्सपोर्ट क्रेडिट ग्यारेन्टी कार्यक्रम जीएसएम १०२ अन्तर्गत सूचीकरण भएको छ । जसअनुसार बैंकले युएसडीएसँग सम्झौता गरिसकेको छ । नबिल बैंक युएसडीए कार्यालयबाट गरिएको उच्चस्तरीय...

बेलबारीमा राप्रपा मेयर उम्मेदवार खेमप्रसाद गौतमको गाडीमा आगजनी

मोरङ । जिल्लाकाे बेलबारीमा राप्रपाबाट मेयर पदका उम्मेदवार रहेका खेमप्रसाद गौतमको गाडीमा आगजनी भएको छ। प्रहरी उपरीक्षक शान्तिराज कोइरालका अनुसार गौतमले घरमै पार्किङ गरेर राखेको बा १२ च ९३८४ नम्बरको कारमा आगजनी भएको हो। बेलबारी नगरपालिका...

स्थानीय तह निर्वाचनको मतदान हुने दिन सवारी साधन चलाउन नपाइने

काठमाडाैं । आगामी वैशाख ३० गते शुक्रबार हुने स्थानीय तह निर्वाचनको मतदान हुने दिन सवारी साधन चलाउन नपाइने भएको छ। निर्वाचन आयोगका अनुसार पास विनाका सवारी साधन चुनावका दिन चलाउन नदिन सरकारलाई आग्रह गरेको...

RECENT POSTS

HOT NEWS