गायक तथा संगीतकार आशिष अविरलको ‘पल्केँ तिम्रो मायामा’ सार्वजनिक
।काठमाडाैं । गायक तथा संगीतकार आशिष अविरलको ‘पल्केँ तिम्रो मायामा’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ।बुधबार आफ्नै युट्युब च्यानलमार्फत अविरलले गीत सार्वजनिक गरेका हुन्।
एकनारायण भण्डारीको शब्द रहेको यस गीतमा संगीत र संगीत संयोजन अविरलकै...
किर्तिमानी पत्रकार “कदम पुरस्कार २०७९” बाट सम्मानित
ललितपुर । "उनी एक पत्रकार नारी, जो भइन सगरमाथा २ पटक आरोहण गरि, विश्व किर्तिमान स्थापित गर्ने विश्वका पहिलो "स्त्रीरत्न" उनी भइन अनि २१औं शताब्दी ई.की बीराङ्गना" ४ दशक अगावैदेखि संस्कृति र ईतिहासको खोजमूलक...
बागमती र गण्डकीमा बिहानैदेखि वर्षा
काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले बागमती र गण्डकीका केही क्षेत्रमा शुक्रबार बिहानैदेखि वर्षा भएको जनाएको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार स्थानीय वायु र भारतको मध्य प्रदेशदेखि पश्चिम बंगालको समथर भूभागमा बनेको न्यून चापीय...
परिवारका लागि ज्यान छाडेर लाग्ने पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक अन्त्य
काठमाडौं । नेकपा एमाले स्थायी समिति सदस्य मणि थापाले परिवारका लागि ज्यान छाडेर लाग्ने पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक अन्त्य भइसकेको बताएका छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग...
हाल देशभर २१७ जना सक्रिय संक्रमित
काठमाडाैं । पछिल्लो २४ घण्टामा थप १७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ३ हजार ८११ नमूना परीक्षण गर्दा ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
सो अवधिमा...
कोभिड र भुकम्पको बेला डा.पियारत्नको पहलमा हजारौ जनतालाई राहत बितरण
काठमाण्डौ । प्रत्यासी काङ्ग्रेस र एमालेको तुलनामा सामाजिक सकृयता र अनुभवी,कुशल इमान्दार ,जन समर्पित एवं जनसेवक काठमाडौंको शंखमुलका पुराना समाजसेवी हुन् पियारत्न मर्हजन । नेपाल परिवार दलका केन्द्रीय सदस्य रहेका महर्जनले नेपाल परिवार दलको...
ग्लोबल आइएमई बैंक र बैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र बीच सम्झौता
काठमाडाैं । ग्लोबल आइएमई बंैक लिमिटेड तथा बैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र बीच विभिन्न सौर्य मिनी ग्रिड परियोजनाहरुमा निर्माण सम्बन्धमा सम्झौता सम्पन्न भएको छ ।
उक्त सम्झौता अनुसार नेपाल सरकार तथा बैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र बीच...
सेयर ३७.०६ अंकले घटेको बजार २२३८.६२ विन्दुमा ओरालो लाग्याे
काठमाडौं । पछिल्लो एक सातादेखि लगातार ओरालो लागेको सेयर बजारको ओरालो यात्रा बिहीबार समेत जारी रहृयो । बजार निरन्तर घट्दा कारोबार रकम समेत सुस्ताइरहेको छ ।
बिहीबार ३७.०६ अंकले घटेको बजार २२३८.६२ विन्दमा झरेको छ...
नेपालमा ग्यास्ट्रोनोमी टुरिजमको सम्भावना व्यापक छ : वरिष्ठ उपाध्यक्ष विनायक साह
काठमाडौं । होटल एशोसिएशन अफ नेपाल (हान) का वरिष्ठ उपाध्यक्ष विनायक साहले नेपालमा खाना पर्यटनको प्रचुर सम्भावना रहेको जनाएका छन् ।
बिहीवार काठमाडौंमा सेफ्स एशोसिएशन अफ नेपालको २८औँ वार्षिकोत्सव समारोहमा बोल्दै उनले यस्तो धारणा राखेका...
निजगढका पीडित किसान चिन्तित
बारा-बाराको निजगढ नगरपालिकामा हावाहुरीले क्षति पुगेको केराको विवरण संकलन गर्न भनेर आएका बिमा कम्पनीका कर्मचारीहरू विवरण नलिई काठमाडौं फर्किने तयारी गरेपछि निजगढका पीडित किसान चिन्तित बनेका छन् ।
केरा बिमा गरेका किसानको क्षति पुगेको केराको...
























