डब्लू एच ओलो भन्याे – कोरोनाका नयाँ भेरियन्टलाई पनि कोरोनाको खोपले काम गर्छ
विश्व स्वास्थ्य संगठनले कोरोनाका अरु नयाँ-नयाँ भेरियन्टहरुलाई पनि अहिलेको कोरोनाका विरुद्धको खोपले नै काम गर्ने जनाएको छ।
अहिले पछिल्ला समयमा अफ्रिका तथा अमेरिकामा पनि कोरोनाका नयाँ–नयाँ भेरियन्टहरु भेटिएका समाचारहरू आइरहेका बताइएको छ।
ती नयाँ भेरियन्टहरुका विरुद्धमा...
क्यालिफोर्नियामा गोली चल्दा २ जनाको ज्यान जानुका साथै १ घाइते
काठमाडौं। अमेरिकाको दक्षिणी क्यालिफोर्नियाको एक निजी विश्वविद्यालय नजिक बुधबार भएको गोलीकाण्डमा दुई जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएको प्रहरीलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमले जनाएको छ।
अनुसन्धानकर्ताहरूले स्थानीय समय अनुसार बिहान २ः१५...
तोकेको सीमामा रहेर खर्च गर्दा स्थानीय चुनावमा २९ अर्बभन्दा खर्च हुने
काठमाडौँ – निर्वाचन आयोगले प्रत्येक निर्वाचनमा उम्मेदवारले प्रचारप्रसारमा गर्न पाउने खर्चको सीमा तोकिदिएको छ। तर उम्मेदवारहरु आयोगले तोकेको सीमा रकमले प्रचारप्रसार गर्न नपुग्ने बताउँछन्।
आयोगले तोकेको रकमको तीनदेखि चार गुनासम्म बढी रकम प्रचारप्रसारमा खर्च हुने...
मानव अधिकार आयोगले स्थानीय तह निर्वाचनको अनुगमन गर्ने
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा ७७ वटै जिल्लाका मतदान केन्द्रहरुको स्थलगत अनुगमन गर्ने भएको छ।
बुधबार आयोगले पत्रकार भेटघाट कार्यक्रमको आयोजना गर्दै आसन्न वैशाख ३० गते हुने...
वाणिज्य बैङ्कमा तलब असमानता उच्च
काठमाडौँ, वैशाख २२ गते । वाणिज्य बैङ्कमा कार्यरत कर्मचारीबीच तलब र सुविधामा धेरै असमानता रहेको पाइएको छ । प्रमुख कार्यकारी अधिकृत (सीईओ)ले मासिक १५ लाख रुपियाँसम्म तलब लिने गरेका छन् भने क्यासियरको १४ हजार आठ...
आज सुनको मूल्य तोलामा १४ सयले बढ्याे
काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुन तथा चाँदीको मूल्य बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १४ सयले बढेको छ।
अघिल्लो दिन ९७ हजार २ सय रुपैयाँमा कारोबार भएको सुन...
सगरमाथाको उच्च स्थानमा स्वचालित मौसम केन्द्रको स्थापना
काठमाडौं । सगरमाथाको उच्च स्थानमा स्वचालित मौसम केन्द्रको स्थापना भएको छ । नेपालको उत्तरी छिमेकी चीनले सगरमाथाको उच्च स्थानमा स्वचालित मौसम केन्द्रको स्थापना गरेको हो ।
यसअघि नै नेपालको समेत सहभागितामा सन् २०१९ मा सगरमाथा क्षेत्रमा...
गौरवशाली बौद्ध धर्मको शिक्षालाई गाउँगाउँ बस्तीबस्ती सम्म पुयाई सु सभ्य समाज निर्माण गर्ने
काठमाडौं । बौद्ध धर्म, दर्शन, साहित्य, संस्कृति, परम्परा एवं सम्भोटा लिपिको संरक्षण, संम्वर्धन र विकास गर्दै विश्वमा नै गौरवशाली बौद्ध धर्मको शिक्षालाई गाउँगाउँ बस्तीबस्ती सम्म पुयाई सु सभ्य समाज निर्माण गर्ने उद्धेश्यले स्थापीत हिमालयन...
चुनावपछि आफ्नै बाचा भुल्छन् जनप्रतिनिधि
काठमाडौँ । उमेरले ८० वर्ष प्रवेश गरेका कागेश्वरी मनोहरा नगरपालिका-५ का रामजीप्रसाद कुइँकेलले यसअघि नै १० पटकभन्दा बढी मतदान गरिसकेका छन्।
पञ्चायतकालदेखि नै मतदान गर्दै आएका उनका अनुभवमा चुनावमा मत माग्न आउँदा गरेको बाचा अनुसार...
हालदेशभर २ सय १७ जना कोरोना संक्रमित
काठमाडौं । देशभर पछिल्लो २४ घन्टामा १९ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर पछिल्लो २४ घन्टामा ३ हजार ८ सय २१ जनामा कोरोना परिक्षण गर्दा थप १९ जना संक्रमित...
























