जिम्बावेविरुद्ध अन्तिम खेलमा नेपाल विजयी
काठमाडौं । जिम्बावेविरुद्ध अन्तिम तथा तेस्रो तेस्रो टी-२० खेलमा नेपाल विजयी भएको छ।
टस हारेर ब्याटिङ्को निम्तो पाएको जिम्बावेले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १३६ रन जोडेको थियो। जवाफि ब्याटिङ्मा उत्रेको नेपालले १५.५ ओभरमा...
प्रम देउवाविरुद्ध उजुरी
चितवन । प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरमा उजुरी परेको छ ।
नेपाली कांग्रेसका सभापतिसमेत रहेका देउवाले निर्वाचन आचारसंहिता उल्लंघन गर्दै चुनावी सभामा सहभागी हुन भरतपुर आउन लागेको भन्दै उजुरी परेको हो ।
गठबन्धनले...
सूर्या लाइफद्वारा अबिलम्ब शुल्क बुझाउन आग्रह
काठमाडाैं । सूर्या लाइफ इन्स्योरेन्सले तोकिएको समयमा बीमाशुल्क नबुझाउने बीमितहरुलाई अबिलम्ब शुल्क बुझाउन विशेष आग्रह गरेको छ । बुधबार एक सूचना जारी गर्दै कम्पनीले बीमाशुल्क नबुझाउनेलाई यथाशीघ्र शुल्क बुझाउन आग्रह गर्दै सो अवधिको ब्याजमा...
प्रेस स्वतन्त्रता हननका ७५ घटना
काठमाडौं । वितेको एक वर्षमा प्रेस स्वतन्त्रता हननका ७५ वटा घटना भएका छन् । नेपाल पत्रकार महासङ्घ सञ्चार अनुगमन इकाइको तथ्याङ्कअनुसार यसवर्ष पत्रकारको पेशागत सुरक्षाको अभाव जनाउँदै तीन सयभन्दा बढी उजुरी परेका छन् ।
प्रेस...
भारतका प्रधानमन्त्री मोदीद्वारा डेनमार्ककी रानीसँग भेटवार्ता
कोपनहेगन। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले डेनमार्ककी रानी मार्गरेट द्वितीयासँग भेटवार्ता गर्नुभएको छ । युरोप भ्रमणमा रहनुभएका प्रधानमन्त्री मोदीले भ्रमणको दोस्रो दिन डेनमार्कमा भेटवार्ता गर्नुभएको हो । कोपनहेगनस्थित राजदरबारमा रानी मार्गरेटले प्रधानमन्त्री मोदीलाई स्नेहपूर्ण स्वागत...
युक्रेनमा बस दुर्घटना हुँदा १६ को मृत्यु
किभ । युक्रेनमा मङ्गलबार भएको एक बस दुर्घटनामा परी कम्तीमा पनि १६ जनाको ज्यान गएको छ । पश्चिमी युक्रेनको सिटने भन्ने स्थानमा एक यात्रुबाहक बस र इन्धन बोकेको ट्रक एक आपसमा ठोकिएका थिए ।
त्यस...
टिकटकमा ‘म्यादी हुँ’ भन्दै भाइरल बनेका किशोर पक्राउ
रूपन्देही । ‘म्यादी हुँ’ भन्दै टिकटकमा भाइरल बनेका किशोर पक्राउ परेका छन्।
कपिलवस्तु जिल्ला प्रहरी कार्यालयले म्यादी पोशाक दुरूपयोग गरेको भन्दै बाणगंगा नगरपालिका-१ पिपरा बस्ने १६ वर्षीय किशोरलाई पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब...
श्रीलंकाले आर्थिक संकट भएकाले न्यून आय परिवारलाई विशेष भत्ता दिने
एजेन्सी । श्रीलंका सरकारले मे महिनादेखि विद्यमान आर्थिक संकटबाट प्रभावित न्यून आय भएका परिवारलाई विशेष नगद भत्ता उपलब्ध गराउने भएको छ। उसले यस्तो भत्ता तीन महिनाका लागि उपलब्ध गराउने भएको हो।
श्रीलंकाका सञ्चारमन्त्री नालाका गोदाहेवाले एक...
स्याउका बिरुवा बेचेर कुनै बेला वर्षमा २४ लाखसम्म कमाए, अहिले नष्ट गर्दै छन् बुढा
जुम्लामा स्याउका बिरुवा बिक्री नहुँदा किसानले जलाएर नष्ट गरेका छन् ।
पातारासी गाउँपालिका–६ का खड्कबहादुर बुढा २०५७ सालदेखि स्याउको बेर्ना उत्पादन गर्दै आएका छन्।
बिरुवा बेचेरै वर्षमा २४ लाखसम्म आम्दानी गरेको उनको अनुभव छ। यस वर्ष...
एआईजी थापा नियमित काममा फर्किँदै
काठमाडौं । नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) सहकुलबहादुर थापा बुधबारदेखि नियमित काममा फर्किने भएका छन् ।
प्रहरी महानिरीक्षक (आईजीपी) बढुवाप्रति असन्तुष्ट उनी १० दिन बिदामा बस्ने पक्षमा थिए । तर, सोमबार गृहमन्त्री बालकृष्ण खाणसँग...

























