त्रिभुवन विमानस्थलमा उडान सुरु
काठमाडाैं । त्रिभुवन विमानस्थलमा उडान सुरु भएको छ। विमानस्थलका महाप्रवन्धक प्रेमनाथ ठाकुरले ११ बजेर १० मिनेटबाट नियमित उडान सुरु भएको छ ।
‘फोन गरेर बम राखेका छौँ भन्ने थ्रेट आएको थियो’, महानिर्देशक ठाकुरले भने, ‘शंकास्पद...
आजदेखि नेपाली कांग्रेसको सभा
काठमाडौं । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका सन्दर्भमा नेपाली कांग्रेसले देशका विभिन्न स्थानमा सभा गर्ने भएको छ। आज (बुधबार) मोरङको विराटनगरबाट सभाको आरम्भ हुने छ।
विराटनगरको सभालाई प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा,...
रुसले युरो कप २०२८ आयोजना गर्न नपाउने
एजेन्सी । युक्रेनसँग युद्ध गरिरहेको रुसले युरो कप २०२८ आयोजना गर्न नपाउने भएको छ। यूरोपियन फुटबलको सर्वोच्च निकाय यूईएफएले रुसको यूरो कप आयोजना गर्ने प्रस्ताव खारेज गरिदिएको हो। चालू सिजनमा युक्रेनमाथि आक्रमण गरेपछि रुसको राष्ट्रिय...
म्यादी प्रहरीलाई सम्मानजनक व्यवहार गर्न निर्देशन
रुपन्देही । गृहमन्त्री बालकृष्ण खाणले स्थानीय तह निर्वाचनका लागि भर्ना भएका म्यादी प्रहरीलाई सम्मानजनक व्यवहार गर्न निर्देशन दिनुुभएको छ। उहाँले अस्थायी भर्ना गरिए पनि म्यादी प्रहरीको भूमिका महत्वपूर्ण रहेकाले काममा लगाउँदा शीष्ट व्यवहार गर्न आग्रह...
स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिको सचिवालय गठन
काठमाडौं । नेपाली कांग्रेसले स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिको सचिवालय गठन गरेको छ। पार्टी उपसभापति एवम् स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिका संयोजक पूर्णबहादुर खड्काले मंगलबार समिति सचिवालय गठन गर्नुभएको हो।
मुख्य सचिव कृष्णप्रसाद पौडेलका...
एन्फाद्वारा प्रदेश फुटबल संघको निर्वाचन स्थगन
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले आफूअन्तर्गत रहेको प्रदेश फुटबल संघको निर्वाचन स्थगित गरेको छ ।
एन्फाले सातै प्रदेशलाई पत्र काट्दै निर्वाचन स्थगित भएको बताएको हो ।
यसअघि एन्फाले १३ वैशाखमा पत्र काट्दै प्रदेश...
दमौलीमा गरिएको नमूना मतदानमै मत बदर
तनहुँ। नेपाल पत्रकार महासंघ तनहुँ शाखा र निर्वाचन कार्यालयको संयुक्त आयोजनामा दमौलीमा गरिएको नमूना मतदानमै मत बदर भएको छ।
विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा आज आयोजना गरिएको मतदानमा नगरप्रमुखमा तीन, उपप्रमुखमा एक, खुला सदस्यमा चार...
तेह्र वर्षदेखि आयोजना अलपत्र
काठमाडौं । कुनै पनि परियोजना सम्पन्न गर्न कति समय लाग्ला ? उत्तर सहज छ, ठाउँ र अवस्था हेरेर मात्रै भन्न सकिन्छ । आयोजनामा काम गर्ने निर्माण व्यवसायी, परामर्शदाता, स्थानीय सरोकारवालाले निर्वाह गर्ने भूमिकाका आधारमा...
इन्धनको मूल्य बढ्याे
काठमाडौं । इन्डियन आयल कर्पाेरेसन (आईओसी)ले इन्धनको मूल्य बढाएर पठाएको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेर आएको भन्दै आईओसीले नेपाल आयल निगमलाई डिजल, पेट्रोल, हवाई इन्धन र ग्यासको मूल्य बढाएर पठाएको हो । नेपाल आयल...
पछिल्लो २४ घण्टामा ९३ हजार ५४६ जनाले कोरोनाविरुद्धको खोप लगाए
काठमाडौं । पछिल्लो २४ घण्टामा २९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार एक हजार ५०४ जनाको पीसीआर परीक्षण गर्दा २९ जनामा सङ्क्रमण देखिएको हो ।
त्यसैगरी, एक हजार ५९० जनाको...

























