कराँते च्याम्पियनसिपमा नेपालकी सरिता श्रेष्ठलाई कास्य

काठमाडौँ– नेपालकी सरिता श्रेष्ठले कोबे–ओसाका अस्ट्रेलिया कराते च्यायम्पियनसिपमा आइतबार कास्य जितेकी छन् । महिला एकल कातामा सरिताले कास्य जितेको कराते प्रशिक्षक राम थारुले जनाएका छन् । अस्ट्रेलियाको मेल्बर्नमा भएको प्रतियोगिताअन्तर्गत सरिताको स्पर्धामा १३ खेलाडी सहभागी...

नेपाल आउने पर्यटकको सङ्ख्या बढ्यो

काठमाडाैं ।  गत महिना नेपाल घुम्न आउने पर्यटकको सङ्ख्या अघिल्लो वर्षको तुलनामा करिब  १ सय ६० प्रतिशतले बढेको छ । यस वर्षको अप्रिल महिनामा ५८ हजार तीन सय ४८ जना विदेशी पर्यटक आएका नेपाल पर्यटन...

अनुमतिबिना यार्सागुम्बा सङ्कलन

दार्चुला । दुधिवन, अपिफेद, सातगङगा चाइमेटलालगायत क्षेत्रमा स्थानीयवासीले अनुमतिबिना यार्सागुम्बा सङ्कलन गरिरहेका छन् । हरेक वर्ष अपिनाम्पा संरक्षण क्षेत्र कार्यालयले यार्सागुम्बा सङ्कलनका लागि जेठ दोस्रो सातादेखि अनुमति दिने गर्छ । यसवर्ष त्यहाँका सङ्कलक वैशाख दोस्रो साता...

भारतीय यी नोटहरू प्रचलनमा ल्याउन सुझाव

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले नेपालको पहाडी भूभागमा पर्यटक आकर्षित गर्न केवलकार परियोजनालाई प्राथमिकता दिन सुझाव दिएको छ । सोमबार अर्थमन्त्री जनार्दन शर्मालाई बजेट सम्बन्धी सुझाव दिँदै महासंघले यस्तो बताएको हो । नेपालको ६८...

चीनमा कोरोना महामारीले पाँच दिनको बिदाबीच पनि कडा प्रतिबन्ध

एजेन्सी। चीनमा अन्तर्राष्ट्रिय श्रमिक दिवसमा पाँच दिनको सार्वजनिक बिदा छ । तर, कोरोना भाइरसको महामारीले त्यहाँ सार्वजनिक स्थलहरुमा कडा प्रतिबन्ध कायमै राखिएको छ । बिदामा पनि मानिसहरु रेष्टुरेन्टहरुमा जान पाएनन् । रेष्टुरेन्टमा गएर खान प्रतिबन्ध...

मेगा बैंकले प्रहरीलाई पकेट नोट बुक सहयोग

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत नेपाल प्रहरीलाई दुई हजार थान पकेट नोट बुक सहयोग गरेको छ। मेगा बैंक नेपाल लिमिटेडका कुलेश्वर शाखा प्रबन्धक सुनिल चौलागाईंले जिल्ला प्रहरी परिसर, टेकुलाई दुई...

आईजीबाट मुलुक रामराज्य बन्नसक्ने अपेक्षा

काठमाडौं । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका नवनियुक्त महानिरीक्षक (आईजी)बाट मुलुक रामराज्य बन्नसक्ने अपेक्षा गृहमन्त्रालयले गरेको छ। सोमबार गृहमन्त्रालयमा नेपाल प्रहरीका महानिरीक्षक धीरजप्रताप सिंह र सशस्त्रका महानिरीक्षक राजु अर्याललाई दर्ज्यानी चिह्न प्रदान गर्दै गृहसचिव...

ललितपुरमा कूल दुई लाख ४३ हजार ८८४ मध्ये महिला मतदाता बढी

काठमाडौं । ललितपुरमा कूल दुई लाख ४३ हजार ८८४ मध्ये महिला मतदाता बढी छन्। जिल्लामा पुरुष मतदाता एक लाख १८ हजार ९३३, महिला मतदाता एक लाख २४ हजार ९५० र तेस्रो लिङ्गी एक जना छन्। जिल्लामा...

राष्ट्रिय टाेलीबाट १० खेलाडीको नाम हटाउने निर्णय हितमा छ : अलमुताइरी

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका मूख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले  राष्ट्रिय टिमबाट १० खेलाडीको नाम हटाउने आफ्नो निर्णय राष्ट्रिय टिमको हितमा रहेको दाबी गरेका छन्। एन्फालाई पत्र लेख्दै उनले यस्तो दाबी  गरेका हुन्। अल्मुताइरीले  क्याम्पमा रहेका...

आईस्पानले विदेशी मुद्रा सटही नदिए कुनै पनि बेला देशभर इन्टरनेट बन्द हुन सक्ने चेतावनी

काठमाडौं । इन्टरनेट सेवा प्रदायकहरूको छाता संगठन इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आईस्पान) ले विदेशी मुद्रा सटही नदिए कुनै पनि बेला देशभर इन्टरनेट र टीभी सेवा बन्द हुन सक्ने चेतावनी दिएको छ । आइस्पानले...

RECENT POSTS

HOT NEWS