पूर्व मनसुन लामै समयका लागि सक्रिय

काठमाडौं । लामो समयपछि पूर्व मनसुन (प्रि मनसुन) लामै समयका लागि सक्रिय बनेको छ । हिउँदे मौसमपछि आक्कलझुक्कल मात्र प्रि मनसुनी वर्षा भइरहेको थियो । शुक्रबारदेखि भने प्रि मनसुन सक्रिय बनेको हो । जल...

श्रमिकका अधिकार सुनिश्चित हुनुपर्छ : प्रदेश प्रमुख शेरचन

रुपन्देही ।  लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले श्रमिकका हक र अधिकार सुनिश्चित हुनुपर्नेमा जोड दिनुभएको छ । अन्तराष्ट्रिय श्रमिक दिवसका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उहाँले यस दिवसले आफ्नो हक, हित, अधिकार र स्वतन्त्रतालाई...

राजपत्रमा छापियो अनुमोदन भएको एमसिसी सम्झौता

काठमाडौँ, १८ वैशाख । नेपालको आर्थिक तथा भौतिक पूर्वाधारको विकासका लागि अमेरिकी सरकारबाट प्राप्त हुने सहयोग सम्झौता एमसिसी नेपाल राजपत्रमा प्रकाशित भएको छ । कूल ३१२ किलोमिटर लामो ४०० केभी क्षमताको प्रसारण लाइन र झण्डै...

आज काेराेना संक्रमित २० थपिदा २७ जना संक्रमणमुक्त

काठमाडौं । नेपालमा  पछिल्लो २४ घण्टामा थप २० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ कसैको मृत्‍यु भएको छैन ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ५०८ जनाको पीसीआर परीक्षणमा १२ जना र...

मोटरसाइकल चोरीमा संलग्न रहेको अभियोगमा पक्राउ

पर्सा । वीरगञ्ज महानगरपालिका-५ कुम्हाल टोल बस्ने ६२ वर्षीय हिमाल गौतमको ना.६४ प ९६०० नम्बरको मोटरसाइकल चोरी भएको घटनामा संलग्न रहेको अभियोगमा २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा वीरगञ्ज महानगरपालिका-१०...

सवारी दुर्घटनामा ६ जनाको मृत्यु

  काठमाडौं । दैलेख, चामुण्डा बिन्दाशैनी नगरपालिका-६ लैनचौवरस्थित सडकमा क.प्र.००१ त ००१९६ नम्बरको ट्याक्टर शनिबार दिउँसो दुर्घटना हुँदा ट्याक्टरका सहचालक भैरबी गाउँपालिका-३ बस्ने २२ वर्षीय पबन विकको घटनास्थलमै मृत्यु भएको छ । हाल फरार ट्याक्टर चालकको प्रहरीले खोजी...

अवैध लागूऔषध सहित पक्राउ

पर्सा ।  वीरगंज महानगरपालिका-३० लालपर्सास्थित ना.३ ख ६३८४ नम्बरको मिनी ट्रकबाट अन्दाजी ५३ केजी अवैध लागूऔषध गाँजा सहित २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा उक्त ट्रक चालक मकवानपुर हेटौंडा...

मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी असन्तुष्ट १० खेलाडीलाई राष्ट्रिय टोलीमा नराख्ने

काठमाडौं ।  नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले असन्तुष्ट १० खेलाडीलाई राष्ट्रिय टोलीमा नराख्ने प्रष्ट पारेका छन्। आइतबार अखिल नेपाल फुटबल संघ (एन्फा)का महासचिव इन्द्रमान तुलाधरलाई एक पत्र लेख्दै उनले असन्तुष्ट खेलाडीलाई राष्ट्रिय...

थाङपाल गाउँपालिकामा एमाले कार्यकर्ताद्वारा माकेका कार्यकर्तामाथि कुटपिटबाट तीन घाईते

सिन्धुपाल्चोक । पाँचपोखरी थाङपाल गाउँपालिकामा एमाले कार्यकर्ताको कुटपिटबाट नेकपा माओवादी केन्द्रका तीन जना कार्यकर्ता घाइते भएका छन् । पाँचपोखरी थाङपालधाप गाउँपालिका–७ का एमाले वडाध्यक्षका उम्मेदवार सुके तामाङ र देवराज गुरुङको समूहले खुकुरी प्रहार गरी...

आईजीपी थापासहित १९ प्रहरी अधिकारीले अवकाश लिँदै

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) शैलेश थापा क्षेत्रीसहित १९ जना उच्च प्रहरी अधिकारी आजदेखि अवकाश पाउँदै हुनुहुन्छ । विक्रम संवत् २०४९ साल वैशाख १९ गते नेपाल प्रहरीको निरीक्षक (ईन्पेक्टर) मा भर्ना भएको ९८ औं ब्याचले...

RECENT POSTS

HOT NEWS