मन्त्रिपरिषद्को बैठक बस्दै

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को बैठक केही बेरमा प्रधानमन्त्री निवास बालुवाटारमा बस्दैछ । प्रधानमन्त्री शेरबहादुर देउवाका प्रेस प्रमुख गोविन्द परियारले मन्त्रिपरिषद्को बैठकमा मन्त्रीहरुले आ–आफ्नो विषय प्रस्तुत गर्नुहुँदै जानकारी दिनुभयो । वैशाख ३० गते हुने स्थानीय...

एसियाली खेलकुदका लागि १६ खेलाडीको प्रारम्भिक छनोट सम्पन्न

काठमाडौं । एसियाली खेलकुदका लागि भारोत्तोलनबाट समान ८ पुरुष-महिला गरी १६ खेलाडीको प्रारम्भिक छनोट सम्पन्न भएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् हातामा भएको छनोट प्रतियोगिताबाट पुरुष ६१ केजीमा नेपाल आर्मीका तुलाराम महतो, ६७ केजीमा...

हिमाल आरोहणका लागि ८९९ जना आरोहीले अनुमति लिए

काठमाडौं । नेपालका अग्ला २५ वटा हिमाल आरोहणका लागि ८९९ जना आरोहीले अनुमति लिएका छन्। अनुमति लिएका आरोहीहरु आधारशिविरसम्म पुगिसकेको पर्यटन विभागले जनाएको छ। यस महिना हिमाल आरोहण गर्न ७४ देशबाट १९५ महिला र ७०४...

तिलोत्तमा नृत्य निर्देशक कार्यशाला सुरू

बुटवल ।  नृत्यकर्मी संघ नेपाल र तिलोत्तममा नगरपालिका रूपन्देहीको संयुक्त आयोजनामा शुक्रबारदेखि पाठक्रममा आधारित तिलोत्तमा नृत्य निर्देशक कार्यशाला सुरू भएको छ । कार्यशालाको निजी तथा आवाशीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) का लुम्बिनी प्रदेश अध्यक्ष लालहरि...

आयोगले आचारसंहिता उल्लङ्घनको विषयमा तीन राजनीतिक दललाई सचेत

काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता उल्लङ्घनको विषयमा तीन राजनीतिक दललाई सचेत गराएको छ । निर्वाचन आचारसंहिता उल्लङ्घन भएको उजुरी परेको तीन सातापछि आयोगले सचेत गराउने निर्णय गरेको हो । आयोगको केन्द्रीय आचारसंहिता अनुगमन समितिका संयोजक रामप्रसाद...

राजनीतिलाई व्यवसाय बनाइएकाे टिप्पणी

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले राजनीतिलाई देश र जनताको सेवाका निम्तिभन्दा पनि व्यवसाय बनाइएकाले पद र अवसरका निम्ति हारालुछ भएको टिप्पणी गरेका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि...

सम्पादक निमकान्त पाण्डेकाे चुनावचिन्ह घण्टाघर

काठमाण्डौ / काठमाण्डौ महानगरपालिकाको प्रमुखका लागि स्वतन्त्र उमेदवारी दिएका निमकान्त पाण्डे र उपप्रमुखका लागि स्वतन्त्र उमेदवारी दिएकी उमा गुरुङले ञघण्टाघरझ चुनावचिन्ह पाउनु भएको छ । निर्वाचन आयोगमा उमेदवारहरुलाई आज चुनाव चिन्ह रोज्न लगाईएको थियो...

नेकपा एमालेले सबैभन्दा बढी महिला उम्मेदवारलाई मैदानमा

टकाठमाडौं, १७ वैशाख : आसन्न स्थानीय तहको निर्वाचनका लागि नेकपा एमालेले सबैभन्दा बढी महिला उम्मेदवारलाई मैदानमा उतारेको छ । देशको ७ सय ५३ स्थानीय तहमध्ये ७ सय ३८ स्थानीय तहका प्रमुख र अध्यक्षमा उम्मेदवारी...

नयाँ नेपाली फिल्म ‘मन्त्र’ प्रदर्शनमा

काठमाडौं। शुक्रबारबाट नयाँ नेपाली फिल्म 'मन्त्र' प्रदर्शनमा आएको छ । अभिनेता सौगात मल्ल र अभिनेत्री दीया पुन अभिनित फिल्मले ट्रेलरबाट नै राम्रो प्रतिक्रिया पाएको थियो । 'मन्त्र'सँगै बलिउड फिल्म 'हिरोपन्ती २' र 'रनवे ३४'...

भारोत्तोलनबाट समान आठ पुरुष-महिला गरी १६ खेलाडीको प्रारम्भिक छनोट सम्पन्न

काठमाडौँ, वैशाख १७ गते । एसियाली खेलकुदका लागि भारोत्तोलनबाट समान आठ पुरुष-महिला गरी १६ खेलाडीको प्रारम्भिक छनोट सम्पन्न भएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् हातामा शनिबार भएको छनोट प्रतियोगिताबाट पुरुष ६१ केजीमा नेपाल आर्मीका...

RECENT POSTS

HOT NEWS