युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेन अझै पनि रुससँग शान्ति वार्ताका लागि तयार
किभ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेन अझै पनि रुससँग शान्ति वार्ताका लागि तयार रहेको बताएका छन् । रुसले पूर्वी युक्रेनमा हमला तीब्र पारिरहेका बेला जेलेन्स्कीको पछिल्लो धारणा सार्वजनिक भएको हो ।
‘रुसमा एउटै व्यक्तिले...
स्थानीय तहमा ३६ हजार पदका लागि गठबन्धन व्यवहारमा जटिल
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का प्रवक्ता एवं उपमहासचिव जगन्नाथ खतिवडाले गठबन्धनका कारण आफ्नो पार्टीलाई घाटा लागेको बताएका छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै खतिवडाले...
हालसम्म ४९ जिल्लाका लागि ९१ लाख ११ हजार मतपत्र ढुवानी
काठमाडौंं । स्थानीय तह सदस्य निर्वाचन २०७९ का लागि हालसम्म ४९ जिल्लाका लागि ९१ लाख ११ हजार मतपत्र ढुवानी गरिएको छ । मुद्रण अधिकृत बाबुराम कोइरालाका अनुसार बाँकी जिल्लामा ढुवानीको काम जारी छ ।
कर्णाली र...
नेवाः साझा अडान पत्र एमालेका मेयर उपमेयरदेखि पार्टीलाई बुझाइयो
काठमाडौं । नेवाः देय् दबू कीर्तिपुर नगर समितिले २१ बुँदे स्थानीय चुनावका लागि नेवाः साझा अडान पत्र एमाले कीर्तिपुर नगर समितिका नेतृत्व साथै एमालेको तर्फवाट कीर्तिपुरमा मेयर उम्मेदवार केशरत्न बज्राचार्य र उपमेयर उम्मेदवार विन्दु...
आज श्रद्धा भक्तिसाथ आमा मुख हेरेर मनाइँदै
काठमाडौं । प्रत्येक वर्ष वैशाखकृष्ण पक्ष मातीतीर्थ औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज देशभर आमालाई मीठामीठा खानेकुरा खान दिई श्रद्धा भक्तिसाथ मनाइँदैछ ।
शास्त्रमा उपाध्याय (पण्डित), आचार्य र पिताभन्दा...
पाँच हजारको मनोनयन फिर्ता, आज निर्वाचन चिह्न प्रदान गरिने
काठमाडौं । स्थानीय तह निर्वाचन, २०७९ मा विभिन्न पदका लागि उम्मेदवारी दिएका मध्ये पाँच हजार उम्मेदवारले शुक्रबार मनोनयन फिर्ता लिएका छन् । निर्वाचन आयोगको निर्वाचन कार्यक्रम बमोजिम शुक्रबार मनोनयन फिर्ता लिने तालिका थियो ।
आयोगका प्रवक्ता शालिग्राम शर्मा...
निर्वाचनको शान्ति सुरक्षा व्यवस्थापनका लागि सुरक्षाकर्मी परिचालन
काठमाडौं । स्थानीय तह निर्वाचनको शान्ति सुरक्षा व्यवस्थापनका लागि सुरक्षाकर्मी परिचालन सुरु भएको छ । स्थानीय तह निर्वाचन एकीकृत सुरक्षा योजनाअनुसार म्यादी प्रहरी, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभाग र नेपाली सेनाका सुरक्षाकर्मी परिचालन...
नबिल बैंककाे १४ नयाँ शाखा कार्यालय उद्घाटन
काठमाडाैं । नबिल बैंकले बिहीबार एकसाथ १४ नयाँ शाखा कार्यालयको उद्घाटन गरेको छ । बैंकले काठमाडौंको धुम्बाराही–मालीगाउँ, थली र दहचोक, बाराको जीतपुर, भक्तपुरको दुवाकोट, ललितपुरको गुसिंगाल, इमाडोल, मकवानपुरको चिसापानी, मोरङको पुष्पलाल चोक, रुपन्देहीको मुर्गिया,...
आज १४ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा आज १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
२७ सय ७१ जनाको परिक्षणमा आज पीसीआरबाट १३ जना र एन्टीजेन विधिबाट १ जना गरी १४ जनामा संक्रमण पुष्टि भएको...
एप्पलले स्मार्ट बोतल सार्वजनिक
ठमाडौं । एप्पल आफ्ना उत्कृष्ट प्रडक्टहरुका लागि लोकप्रिय छ । यहीँ क्रममा एप्पलले स्मार्ट बोतल सार्वजनिक गरेको छ । त्यसअघि एप्पलले फोन सफा गर्ने कपडा सार्वजनिक गरेको थियो ।
एप्पलले सार्वजनिक गरेको स्मार्ट बोतलको नाम...























